मङ्लबार, पुस २९, २०८२
खानेपानीको निर्णयमा एक पदाधिकारी सहित तिनको असहमति

टीकापुर साना सहरी खानेपानी तथा उपभोक्ता सरसफाई संस्था को कार्यसमितिमा अध्यक्ष लगायत बहुमत पदाधिकारीहरूले सल्लाहकार समिति र लेखा संयोजक र सदस्यहरूको नियुक्ति एकलौटी गरेको भन्दै सचिव लगायत तीनजना कार्यसमिति सदस्यहरूले आज एक प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएका छन्। यसरी प्रेस विज्ञप्ति प्रकाशित गर्ने विरोध जनाउनेहरूमा सचिव प्रकाश खड्का सदस्य बमबहादुर ओली र सदस्य जाल्पा भट्टराई […]

अपाङ्गता भएका व्यक्तिहरूका लागि तीन महिने हेयर कटिङ तालिम सुरु

अपाङ्गता भएका व्यक्तिहरूका लागि तीन महिने हेयर कटिङ तालिम सुरु भएको छ। कैलाली अपाङ्ग सेवा सङ्घ टिकापुरको आयोजनामा उक्त तालिम सुरु भएको हो। अन्तर्राष्ट्रिय अपाङ्ग दिवस २०८२ मङ्सिर १७ को सरमा अपाङ्गता भएका महिलाहरूको लागि महिला पुरुषहरुका लागि तालिमको आयोजना गरिएको हाे। कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले टिकापुर नगरपालिकालाई अपाङ्ग मन्त्री […]

डेक नेपालकाे प्राबिधिक सहयाेगमा अपाङ्गता मैत्री वातावरण निर्माणका लागि अन्तरक्रिया सम्पन्न

डेक नेपालकाे प्राबिधिक सहयाेगमा अपाङ्गता मैत्री वातावरण निर्माणका लागि अन्तरक्रिया सम्पन्न भएको छ।‌ अपाङ्गता सशक्तिकरण एवं सञ्चार केन्द्रकाे प्राविधिक सहयोगमा द एसिया फाउन्डेसनको आर्थिक असहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। ‌ कार्यक्रममा नेपाल नेत्रहीन संघ‌ सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा डेक नेपालका सहसचिव ‌ अर्जुन रावलले कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रममा उहाँले लैङ्गिक हिंसा […]

आजका समाचारहरु