कैलालीको लम्किचुहा नगरपालिका ८ गोप्कामा गाडीको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
नेपालगन्ज देखी धनगढी आउदै गरेको से १ ज ६३५ नम्बरको गाडीले ठक्कर दिँदा साइकल यात्री लम्की चुहा नगरपालिका ९ खम्रियाका ५५ वर्षिया पञ्च राम चौधरीको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
बाटो क्रस गर्ने क्रममा गाडीले साइकल यात्रीलाई ठक्कर दिएको थियो । ठक्कर पश्चात गाडी बिजुलीको पोलमा ठोक्किँदासवार ७ यात्रु घाइते भएको र उनीहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।
3 comments on “कैलालीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु”
ufabetstar365
March 3, 2023 at 11:22 amUFABET สมัครง่าย เว็บตรงยูฟ่าออนไลน์ เว็บคาสิโนออนไลน์ บาคาร่าสด แทงบอล สล็อตพีจี ครบวงจรที่เดียว ฝาก-ถอนออโต้ 30วินาที UFA – ยูฟ่า อันดับ1 ufabetstar365
ufa711
March 3, 2023 at 11:22 amUFA7-11 UFABET เว็บไซต์พนันออนไลน์ คาสิโนออนไลน์ ที่สมบูรณ์แบบที่สุด มีความ มั่นคง และ บริการเยี่ยม ที่สุด ยูฟ่าเบท ยังคงครอบเป็นอันดับ 1
UFAVIP666
March 3, 2023 at 11:23 amufavip666 เปิดมิติใหม่ในการเล่นเกมไพ่ บาคาร่าออนไลน์ ได้แล้วที่สุดยอดเว็บไซต์ ufavip666 ของเราในตอนนี้ ทางเราพร้อมการันตีได้เลยว่านักเดิมพันทุกคน จะได้พบกับความสนุกสุดมันส์