टीकापुर मंसिर ७, एक कर्मचारीलाई काेराेना देखिएपछि मालपाेत कार्यालय टीकापुरकाे सेवा बन्द गरिएकाे छ । कार्यालयले सूचना जारी गर्दै कोरोना संक्रमण सेवाग्राही तथा सर्वसाधारणमा फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको उल्लेख गरेको छ । सार्वजनिक सूचनामा आन्तरिक÷प्रशासनिक कार्यहरु भने सुचारु रहने जनाईएको छ ।
कार्यालयमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको स्रोतले जानकारी दिएको छ । ती महिलाका घरका अन्य सदस्यलाई कोरोना देखिएपछि स्वाव संकलन गरिएको थियो ।
कार्यालयकाे सेवा बन्द गरिएपछि कार्यालयका सबै कर्मचारीकाे स्वाब परिक्षणकाे तयारी हुदैछ ।
स्वाव संकलन पश्चात रिपोर्ट नआएसम्म कार्यालयको सेवा बन्द रहनेछ ।
2 comments on “टीकापुर मालपाेतकाे सेवा बन्द”
RICHARD ANIA
November 15, 2022 at 9:24 pmGreate article.Comprare Patente B LegaleKeep writing such kind of info on your page
Paterson Liersa
November 15, 2022 at 9:25 pmWhen someone writes an paragraph he/she keeps the idea of a user in his/her mind that how a user can understand it.>Fuhrerschein-ONLINE-Kaufen
So that’s why this piece of writing is amazing. Thanks!