जानकीमा नदिजन्य पदार्थ अनुगमन समिति गठन


दुर्गाैली, २३ मंसिर
जानकी गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीको अधयक्षतामा १० सदस्यीय नदीजन्य पदार्थ अनुगमन समिति गठन भएको छ । जसको उपाध्यक्षमा उमा महतो, सदस्यमा वडा नं. ९ का वडाध्यक्ष खकेन्द्र भण्डारी, वडा नं. ६ का वडाध्यक्ष झनक विक, जिल्ला समन्वय समितिका
सदस्य ललित साउँद, सवडिभिजन वन कार्यालय टीकापुरका लालबहादुर विश्वकर्मा, जानकी गाउँपालिकाका प्राविधिक योगेन्द्र शाही र विभिन्न संघसंस्थाका प्रतिनिधि पनि रहनु भएको छ ।
नदीजन्य पदार्थ ढुङ्गाना, गिट्टी, वालुवा, उत्खनन्ले जानकी गाउँपालिका, टीकापुर नगरपालिकाका कर्णाली नदी छेउ छाउको बस्ति नै जोखिममा पर्ने भएको सो कार्य व्यवस्थापनको लागि गाउँपालिका स्तरीय अनुगमन समिति गठन गरिएको वाफर नेपालका कार्यक्रम अधिकृत ममता रावलले जानकारी दिनु भयो । नदीजन्य पदार्थ उत्खनन्को कार्यलाई न्यूनिकरण गर्नको लागि स्थानिय स्तरमा पनि अनुगमन समिति गठन गरेको उहाँले बताउनु भयो ।
बल्चौर वन तथा वातावरणीय स्रोत विकास केन्द्र नेपालको आयोजना र नेपाल पानी परियोजनाका आर्थिक सहयोग र सुदुपश्चि प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्य विधि २०७५ को आधारमा उक्त समिति गठन गरिएको हो ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

2 comments on “जानकीमा नदिजन्य पदार्थ अनुगमन समिति गठन

Patients were categorized based on detectable PD L1 expression as Positive or Negative for expression priligy united states

There is increasing interest in metformin s effects on the development, treatment, and or progression of breast cancer where can i buy cheap cytotec without insurance

Leave a Reply

Your email address will not be published. Required fields are marked *