दसैँमा सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौ जनाको  मृत्यु


बैतडी, ३१ असोज
यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी सवारी साधन मोटरसाइकल ११ छन् । यस्तै जीप,कार दुई, ट्र्याक्टर एक र बस एक छन् ।

चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको जनाइएको छ । साथै दसैँका समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाँच्नेजस्ता कारणले दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

साना सवारी चालकले लापर्बाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्नेजस्ता कारण, सडक साँघुरा र खाल्डाखुल्डी पनि दुर्घटनाको कारण बन्ने गरेको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्वको बेला सबैलाई समयमा गन्तव्यमा पुग्न हतार हुन्छ, सडकको खराब अवस्थाले पनि दुर्घटना निम्त्याउने गर्दछ ।”

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

23 comments on “दसैँमा सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौ जनाको  मृत्यु

I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/sl/register?ref=RQUR4BEO

fenofibrate 200mg cheap fenofibrate online fenofibrate 200mg pill

how much is cialis cheap viagra generic viagra 50mg tablet

minoxytop drug cost cialis 10mg where to buy ed pills

purchase precose without prescription how to buy acarbose buy generic fulvicin 250 mg

aspirin 75mg tablet lquin online buy buy imiquimod creams

dipyridamole 100mg usa lopid 300 mg for sale pravachol 10mg pills

buy meloset without a prescription buy danazol 100 mg sale order danazol for sale

dydrogesterone 10mg drug jardiance us buy empagliflozin 10mg online

florinef where to buy dulcolax over the counter imodium 2mg usa

buy monograph 600 mg without prescription cheap pletal cilostazol 100 mg tablet

order prasugrel pills prasugrel pills purchase detrol pills

mestinon 60mg without prescription order feldene 20 mg generic maxalt online

purchase enalapril casodex 50mg pills duphalac price

purchase xalatan for sale order rivastigmine 6mg without prescription exelon 3mg over the counter

oral betahistine 16 mg xalatan for sale online order benemid 500mg

premarin 600 mg over the counter premarin 0.625mg cost sildenafil 50mg tablets

order prilosec 20mg online cheap montelukast 5mg drug order metoprolol online cheap

buy micardis generic telmisartan pill order molnupiravir 200mg generic

provigil 100mg tablet buy promethazine generic buy deltasone 10mg online

order omnicef 300mg sale buy metformin 1000mg online cheap buy prevacid 30mg for sale

Leave a Reply

Your email address will not be published. Required fields are marked *