एमालेका आसन्न अधिवेशन र आन्तरिक लोकतन्त्रका कुरा


केन्द्रियताका नाममा पार्टी नेतृत्वको चाहना अनुसार नेतृत्व बनाउदा कमिटीका जिम्मेवार मान्छेहरु जनता र कार्यकर्ता केन्द्रित हुनुको साँटो नेतामुखी हुने र नेता नयाँ सामान्तकारुपमा स्थापित हुदै जाने खतरा रहन्छ ।

मातृका तिमिल्सेना
केही अपबाद बाहेक स्थानिय तहका पार्टी अधिवेशनहरु सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको देशको एक प्रमुख पार्टी नेकपा एमालेले यहि महिनाको अन्तिम साता सबै जिल्लाका अधिवेशनहरु सम्पन्न गर्दै छ । देशभर एकै दिन उद्घाटन हुने ति जिल्ला अधिवेशनहरुको दुई साता पछि सो पार्टीले सात वटै प्रदेशमा एकै दिन प्रदेश अधिवेशनहरु सम्पन्न गर्ने भएकोछ ।
चितवनमा आफ्नो दशौं महाधिवेशन धुमधामका साथ सम्पन्न गरेको नेकपा एमालेले महाधिवेशनको सन्देश स्थानिय तहका कमिटीहरु सम्म पुर्याउनै नपाई जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न गर्दै छ । पार्टीका स्थानिय अधिबेशनहरु र महाधिवेशन सम्पन्न गर्दा जनसहभागितका हिसाबले ति अधिवेशनहरु चर्चामा रहेता पनि सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा एमालेले आठौं महाधिवेशनबाट छोडेको जनवादी केन्द्रियताको अभ्यास राम्रै गरेको देखिन्छ ।सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र कुनै पदमा चुनावै गर्नु पर्ने भएमा बिना प्यानल निर्वाचनको अभ्यास गर्ने भनिय पनि एमालेको दशौं महाधिबेशनमा पार्टी नेतृत्वले घोषणा गरेको नामावलीमा समावेस भएकाहरु जिताउन एमाले नेतृत्वले हराउनु पर्नेहरुको प्यानल नामावली सार्वजनिक गरेको कुरा आलोचनाको विषय समेत बन्यो ।
स्थानिय र राष्ट्रिय अधिबेशनहरुको सोलोडोलो मुल्याँकन गर्दा एमालेले आठौं महाधिवेशन देखि अंगिकार गरेको पूर्ण लोकतन्त्र यस पटक संकुचन हुन पुगेको देखिन्छ । अर्थात कम्युनिष्टहरुले आफ्नो साँगठनिक पद्धतिमा लागु गर्ने जनवादी केन्द्रियता दशौं महाधिवेशनमा पुनः लागु गरेको देखियो । स्थानिय अधिवेशनमा बलपूर्वक सर्वसम्मत नेतृत्व चयन गराउनु, महाधिवेशन प्रतिनिधिहरुको चयन केही अपवाद बाहेक अधिकाँश ठाउमा सर्वसम्मत चयन गर्नु, बिबाद भएका केही ठाउमा जिल्ला नेतृत्वले कमिटीको बैठकको निर्णय मार्फत घोषणा गर्नु यसका ज्वलन्त उदाहरणहरु हुन ।
आफुलाई नेपाली राजनिति भित्र अगुवा पार्टी ठान्ने नेपाली काँग्रेसलाई समेत उछिनेर आठौं महाधिबेशन देखि अन्तरपार्टी लोकतन्त्रमा अगुवा देखिएको एमाले दशौं महाधिवेशन सम्पन्न गरिसकेपछि जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्न गैरहेको छ । यस पटकका अधिबेशनहरुमा समेत सर्वसम्मतीको जोडदार पहल हुने आकलन भैरहदा एमाले भित्र अन्तरपार्टी लोकतन्त्रको कुरा समेत झिनैरुपमा भएपनि उठ्न थालेको छ ।
राजनैतिक बृतमा समकक्षी पार्टीबाट समेत कैयौं कुराहरु सिक्ने चलन छ । काँग्रेसले १४ औं महाधिवेशनमा गरेको अन्तरपार्टी लोकतन्त्रको अभ्यास र सो अभ्यासबाट आएको सन्तुलित निर्णयले काँग्रेसलाई फाइदा नै पुग्ने आँकलन गरिन थालेका बेला एमाले भित्र पनि झिनै भएपनि लोकतान्त्रिक बिधिका कुरा उठ्न थालेका छन ।
पार्टीका अधिवेशनहरु मार्फत अन्तरपार्टी लोकतन्त्रका पक्षमा उठेका कार्यकर्ताका आवाजहरुलाई पार्टीले कसरी बुझ्न सक्छ यसले मास पार्टी बन्दै गरेको एमालेको आगामी यात्रामा समेत प्रभाव पार्ने देखिन्छ ।
कम्युनिष्ट पार्टीहरु कमिटीहरुमा आलोचक चेत भएकाहरुलार्ई निषेध गर्दछन र उनीहरुमाथी जनवादी केन्द्रियताको डण्डा बर्साउछन भनेर विपक्षीहरुले आलोचना गरिरहदा एमालेले २०६५ सालमा बुटवलमा पार्टीको ८ औं महाधिवेशन बाट आफु अन्तरपार्टी लोकतन्त्रमा काँग्रेस भन्दा पनि अगाडी रहेको जबरजस्त व्यवहारिक सन्देश दिएको थियो । २०६४ सालको संविधान सभाको निर्वाचनमा जनमत खुम्चिएका बेला आफुलाई अन्तरपार्टी लोकतन्त्रको पूर्ण आकारमा ढालेर एमालेले तेस्रो स्थानमा खुुम्चिएको पार्टी दुईवटा निर्वाचन पछि पहिलो बनाउन सफल भयो । समग्रमा लोकतन्त्रको अन्तरपार्टी अभ्यासले पार्टीलाई ठूलो बनायो । यसको ठिक बिपरित अर्को प्रमुख कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले आफ्नो सांगठनिक संरचनाहरुमा लोकतन्त्रको अभ्यासको साँटो केन्द्रियतालाई बढवा दिदा खुम्चिएको दृष्टान्त छ । यसबाट कम्युनिष्ट पार्टीको आन्तरिक जिवनमा समेत लोकतन्त्रको उच्च अभ्यास आवश्यक हुन्छ भन्ने देखाउछ ।
केन्द्रियताका नाममा पार्टी नेतृत्वको चाहना अनुसार नेतृत्व बनाउदा कमिटीका जिम्मेवार मान्छेहरु जनता र कार्यकर्ता केन्द्रित हुनुको साँटो नेतामुखी हुने र नेता नयाँ सामान्तकारुपमा स्थापित हुदै जाने खतरा रहन्छ ।
आज पनि जनताका बिचमा राम्रो काम गरेर लोकप्रिय हुनुको साँटो कार्यकर्ताहरु नेताका घरमा धाउनु पर्ने, घरमा नधाउदा नेता रिसाएर जिम्मेवारी नदिने जस्ता सामन्ती राजनैतिक कुसंस्कारको पार्टी सिकार त हुने होइन भन्ने आशंका उठ्न थालेको छ । यो सवाल एमालेमा मात्र नभएर नेपालीका सबै प्रमुख पार्टीहरुमा समेत लागु हुने अवस्था छ ।
सुचना प्रबिधिको विकासले मान्छेको जिवन शैलीमा ल्याएको परिवर्तनले राजनैतिक नेता र कार्यकर्ताका अन्तरपार्टी कृयाकलाप समेत खुला किताब जस्तै बनेको छन । हिजोको जस्तो
यस्तो बेलामा पार्टीको आन्तरिक जिवनमा समेत आम जनताले देख्ने गरी केन्द्रियताका नाममा सामन्ती राजनैतिक संस्कारले जरा गाढेछ भने त्यसले पार्टीको लोकप्रियता र जनमतमा समेत प्रभाव नपार्ला भन्न सकिदैन ।
यी सबै यथार्थताका बिचमा सम्पन्न हुन गैरहेको एमालेका जिल्ला र प्रदेश अधिबेशनहरुले दिने राजनैतिक सन्देश आगामी निर्वाचनका लागि समेत महत्वपूर्ण हुन्छ । पार्टी बिभाजन भएका बेला सर्व सम्मत नेतृत्व दिन सकेको कुराले सकरात्मक प्रभाव पर्छ तर यसका लागि आम पार्टी कार्यकर्ता र उनीहरुका राजनैतिक भावना समेट्न सक्नु पर्छ । यदि समेट्न नसकिने अवस्था भएमा अन्तर पार्टी लोकतन्त्रको अभ्यासलाई संकुचित बनाउनु हुदैन । अन्तपार्टी लोकतन्त्रको व्यवस्थित अभ्यासले पार्टीलाई फाइदा हुन्छ भन्ने कुरा एमालेकै बिगतको सिकाईले देखाउछ ।

(लेखक नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य समेत हुनुुहुन्छ)

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

78 comments on “एमालेका आसन्न अधिवेशन र आन्तरिक लोकतन्त्रका कुरा

I’m really enjoying the theme/design of your weblog.
Do you ever run into any internet browser compatibility
problems? A small number of my blog readers have complained about my website not
operating correctly in Explorer but looks great in Safari.

Do you have any tips to help fix this issue?

Why is it I always really feel like you do?

Why is it I always really feel like you do?

Thanks for your marvelous posting! I certainly enjoyed reading it, you will be
a great author. I will ensure that I bookmark your blog and definitely will come
back sometime soon. I want to encourage yourself to continue your great job, have
a nice weekend!

Wonderful article! This is the type of information that are
meant to be shared around the web. Shame on Google for now not positioning
this put up higher! Come on over and discuss with my website .
Thanks =)

Hey, I think your site might be having browser compatibility issues.
When I look at your website in Opera, it looks fine but when opening
in Internet Explorer, it has some overlapping. I just wanted to give
you a quick heads up! Other then that, fantastic blog!

This design is spectacular! You certainly know how to keep a reader amused.
Between your wit and your videos, I was almost moved to start my own blog (well,
almost…HaHa!) Excellent job. I really enjoyed what you had to say,
and more than that, how you presented it. Too cool!

Your method of telling everything in this piece of writing is genuinely fastidious, all be
able to effortlessly know it, Thanks a lot.

Hi there! I could have sworn I’ve been to this
site before but after checking through some of the post I realized it’s new to me.
Nonetheless, I’m definitely happy I found it and I’ll be bookmarking and checking back frequently!

bookmarked!!, I really like your site!

Hello there! This is my first comment here so I just wanted to
give a quick shout out and say I truly enjoy reading your blog posts.
Can you suggest any other blogs/websites/forums that go over the same topics?

Thanks a ton!

Hello, i read your blog from time to time and i own a similar one and i was just curious if you get a lot of spam responses?
If so how do you prevent it, any plugin or anything you can suggest?
I get so much lately it’s driving me crazy so any support
is very much appreciated.

Hi, I do believe this is a great site. I stumbledupon it 😉 I
may revisit once again since I saved as a favorite
it. Money and freedom is the greatest way to change, may you be rich and continue to help other people.

When I originally commented I clicked the “Notify me when new comments are added”
checkbox and now each time a comment is added
I get three e-mails with the same comment. Is there any way you can remove people from that
service? Thanks a lot!

WOW just what I was looking for. Came here by searching for vitamin supplement

Every weekend i used to visit this site, because i want enjoyment, as this this web page conations
really fastidious funny data too.

I’m amazed, I must say. Seldom do I come across a blog
that’s both educative and amusing, and let me tell you, you have hit the nail on the head.
The problem is an issue that too few folks are speaking intelligently about.
I am very happy I stumbled across this in my search for something regarding this.

Keep this going please, great job!

Hello! I could have sworn I’ve visited this site before but after browsing
through a few of the posts I realized it’s new to me. Anyways, I’m
certainly happy I came across it and I’ll be book-marking it and checking back often!

Terrific work! This is the kind of information that are meant to be shared around the net.
Shame on Google for now not positioning this publish upper!
Come on over and consult with my website .
Thanks =)

Appreciate the recommendation. Will try it out.

A fascinating discussion is definitely worth comment.
I believe that you ought to publish more about this issue, it might not be
a taboo matter but generally people don’t discuss these issues.
To the next! All the best!!

Because the admin of this web page is working, no uncertainty very shortly it will
be renowned, due to its feature contents.

Pretty component of content. I simply stumbled upon your site and in accession capital to assert that I get in fact enjoyed account your weblog posts.

Anyway I’ll be subscribing in your feeds or even I fulfillment you get admission to consistently rapidly.

What’s up colleagues, nice paragraph and fastidious urging commented at
this place, I am really enjoying by these.

Why users still use to read news papers when in this technological world all
is presented on net?

Excellent pieces. Keep posting such kind of info on your site.
Im really impressed by your blog.
Hey there, You’ve performed an excellent job. I will certainly
digg it and individually recommend to my friends.
I’m confident they’ll be benefited from this site.

Just desire to say your article is as amazing. The clearness to your submit is simply nice and
i could suppose you are a professional in this subject.

Fine together with your permission let me to snatch your feed to
stay updated with imminent post. Thank you a million and please
keep up the gratifying work.

Howdy just wanted to give you a brief heads up and let you
know a few of the images aren’t loading correctly.
I’m not sure why but I think its a linking issue.
I’ve tried it in two different internet browsers and both show the same outcome.

It’s really a great and useful piece of info.

I am satisfied that you just shared this useful information with us.
Please stay us informed like this. Thank you for sharing.

Hello everyone, it’s my first pay a visit at this
web site, and piece of writing is truly fruitful in favor of me, keep up posting such
posts.

Hi, I do think this is a great site. I stumbledupon it ;
) I’m going to return once again since I book marked it.
Money and freedom is the greatest way to change, may you be
rich and continue to help others.

May I simply just say what a comfort to uncover somebody who actually understands what
they are discussing on the web. You certainly know how to
bring an issue to light and make it important. More and more people should read this and understand
this side of your story. I was surprised you
aren’t more popular since you surely possess the gift.

We stumbled over here coming from a different website and thought I might
as well check things out. I like what I see so now i
am following you. Look forward to looking over your web page repeatedly.

Greetings from Colorado! I’m bored at work
so I decided to check out your blog on my iphone during lunch break.
I really like the info you provide here and can’t wait to take a look when I get home.

I’m surprised at how quick your blog loaded on my cell phone ..
I’m not even using WIFI, just 3G .. Anyways, superb site!

I know this if off topic but I’m looking into starting my own weblog and was wondering what all is required to get setup?

I’m assuming having a blog like yours would cost a pretty penny?
I’m not very internet savvy so I’m not 100% certain.
Any suggestions or advice would be greatly appreciated.
Thank you

Thanks for sharing your thoughts about natural supplement.
Regards

Hello! I’ve been following your blog for a
long time now and finally got the courage to go ahead and give you a shout out
from Humble Tx! Just wanted to tell you keep up the
fantastic work!

Have you ever considered writing an e-book or guest authoring on other websites?
I have a blog centered on the same information you discuss and would love to have you share
some stories/information. I know my visitors would appreciate your work.
If you’re even remotely interested, feel free to send me an e-mail.

This article will assist the internet viewers for creating new blog
or even a weblog from start to end.

Ahaa, its pleasant discussion on the topic of this article
here at this webpage, I have read all that, so now me also commenting here.

Thanks for the marvelous posting! I genuinely enjoyed reading it, you may be a
great author.I will make sure to bookmark your blog and will eventually come back later on. I want to encourage you continue your great writing, have a nice
weekend!

Good post! We are linking to this particularly great content on our site.
Keep up the great writing.

Pretty section of content. I just stumbled upon your site and in accession capital to assert that I get in fact
enjoyed account your blog posts. Anyway I will be subscribing to your augment
and even I achievement you access consistently quickly.

Quality content is the main to be a focus for the visitors to
pay a quick visit the website, that’s what this web site is providing.

Great post. I used to be checking constantly this weblog and
I’m impressed! Very useful info specially the last
section 🙂 I care for such info a lot. I was seeking this
certain info for a long time. Thanks and good luck.

Good answer back in return of this difficulty
with real arguments and describing all concerning that.

Thank you, I have just been looking for information approximately this topic for a long time and yours is the
best I’ve came upon so far. But, what in regards to the bottom line?
Are you positive in regards to the supply?

I think the admin of this website is really working hard in favor
of his web site, as here every material is quality
based stuff.

I am extremely impressed with your writing skills and also with
the layout on your blog. Is this a paid theme or did you modify it
yourself? Either way keep up the excellent quality writing, it
is rare to see a great blog like this one nowadays.

This website really has all the information and facts I wanted concerning this subject and didn’t know who to ask.

I pay a quick visit day-to-day a few web pages and websites to read articles, except this weblog presents quality based writing.

My developer is trying to convince me to move to .net from PHP.
I have always disliked the idea because of the costs. But he’s tryiong none the less.
I’ve been using Movable-type on various websites for about a
year and am worried about switching to another platform. I have heard excellent things about blogengine.net.

Is there a way I can transfer all my wordpress posts
into it? Any help would be greatly appreciated!

Peculiar article, just what I needed.

Everything is very open with a precise explanation of the issues.

It was definitely informative. Your website is useful.
Many thanks for sharing!

This is really fascinating, You are an overly skilled blogger.

I have joined your feed and stay up for seeking more of your excellent post.
Also, I’ve shared your website in my social networks

I pay a quick visit each day a few websites and websites to read posts, however this blog presents quality based posts.

Great blog here! Also your website loads up very fast!
What web host are you using? Can I get your affiliate link to your
host? I wish my website loaded up as quickly as yours lol

Pretty great post. I simply stumbled upon your blog and wanted to
mention that I’ve really enjoyed surfing around your blog
posts. In any case I’ll be subscribing to your feed and I am hoping you
write again soon!

Hi there, the whole thing is going well here and ofcourse every one is sharing data,
that’s actually good, keep up writing.

I got this site from my buddy who informed me on the topic of
this web page and now this time I am visiting this
web page and reading very informative content at this place.

Why is it I always really feel like you do?

I was just telling my friend about that.

These are truly fantastic ideas in concerning blogging.
You have touched some pleasant things here. Any way keep up wrinting.

I know this web page provides quality depending content and additional information, is there
any other site which offers these kinds of data in quality?

Very good info. Lucky me I ran across your website by accident (stumbleupon).
I’ve book marked it for later!

Hi there! I’m at work browsing your blog from my new iphone 4!
Just wanted to say I love reading your blog and look forward to all
your posts! Carry on the great work!

Right away I am going to do my breakfast,
after having my breakfast coming yet again to read more news.

Hello, just wanted to say, I loved this blog post.
It was helpful. Keep on posting!

Hi colleagues, nice piece of writing and pleasant arguments commented at this place, I am really enjoying by these.

Today, while I was at work, my cousin stole my iphone
and tested to see if it can survive a forty foot drop, just so
she can be a youtube sensation. My iPad is now broken and she
has 83 views. I know this is entirely off topic but I had to share it
with someone!

First of all, thank you for your post. baccarat online Your posts are neatly organized with the information I want, so there are plenty of resources to reference. I bookmark this site and will find your posts frequently in the future. Thanks again ^^

Whаt you said was νery logical. Ηowever, whаt about tһiѕ?suppose ʏou typed a catchier title? І mean, Ι d᧐n’t ѡish tο tellyou hhow tto run your blog, but suppose уoᥙ adԁed somеthingtο ρossibly grab ɑ person’s attention? Ӏ mean لعازر – علي عمر is a littⅼe vanilla.You mіght glannce at Yahoo’s home pagge and watch һow thеy write post titles tο gtab viewers tо oρеn tһelinks. Yoս might add a reⅼated video օr a picture օr twо to get people excitedɑbout everything’ѵe wгitten. Јust mmy opinion, іt ⅽould makeyօur posts ɑ little livelier.Ꭺlso visit mү site; glass pop up

Leave a Reply

Your email address will not be published. Required fields are marked *