
मातृका तिमिल्सैना
मेरो हजुरबुवाका पालामा समेत हाम्रो घरमा खरिद गर्नु पर्ने दैनिक उपभोग्य सामान केवल नुन मात्र हुन्थ्यो । नुन बाहेक सबै दैनिक उपभोग्य सामाग्रिहरु आफैले फलाउने गरिन्थ्यो । अन्न खेत र बारीबाट आउथ्यो, तोरी, रायो , तिल आदीले घरमा वर्ष भरी खानका लागि तेल हुन्थ्यो, तरकारी आफ्नै बारीमा फल्थ्यो, दाल पनि आफ्नै बालीमा फलाइन्थ्यो । खेतबारी जोत्न र खेति लगाउन प्रतयक घरमा १ हल गोरु हुन्थ्यो , भैसीहरु घरमा पालिन्थ्यो । दुध दहि मोही र घिउ आफ्नै घरमा उत्पादन हुन्थ्यो । दुध र दहि आफै खाने , बिक्री हुने खाली घाउ मात्रै , त्यो पनि घरबाट ७ दिन हिडेर भारतिय सिमाबजारमा बोलेर लिएर बिक्री गरिन्थ्यो ।
हो घरबाट घिउ बिक्री गर्न जाने मान्छे १ महिना लगाएर घर फर्किन्थे । घिउ बिक्री बाट आएको रकमले वर्ष भरीलाई कपडा र नुन पुग्ने गर्दथ्यो । हजुर बुवाले भने अनुसार केही वर्ष अघि सम्म कपडा पनि आफ्नै उत्पादन हुन्थ्यो । कपास खेति गरिन्थ्यो । कपासको रुईबाट स्थानिय प्रबिधि चर्का , उइटो आदीको प्रयोगले धागो बनाउने र त्यहि धागोबाट कपडा बनाइन्थ्योे र बनजँगलका वनस्पतिको पात र बोक्राबाट रंग बनाएर कपडाको कलर दिने गरिन्थ्यो । भारतमा अंग्रजहरुको शासन पछि मेसिनबाट बन्ने कपडाहरु पनि बिस्तारै गाउघर तिर पाइन थाल्यो र हाम्रो परम्परागत कपडा उत्पादन प्रबिधि आज लोप भई सकेको छ ।
हिमालका जिल्लाहरुको खानीमा पाइने ढिके नुन नै त्यति बेलाको प्रयोग गर्ने नुन थियो । जुन नुन हिमाल (भोट) बाट भेडामा ढुवानी गरेर अन्नसँग वस्तु विनिमय गरेर साँटिन्थ्यो । त्यति बेला उच्च हिमाली क्षेत्रमा भेडा मासुका लागि मात्रै नभएर ढुवानीको माध्यम पनि हुने भएकोले भेडा पालन गरिन्थ्यो ।
गाउमा मरेका गाई वस्तुको छाला निकालेर स्थानिय प्रबिधिमा छाला प्रशोधन गरेर छालाका जुत्ता बनाइन्थ्यो । समग्रमा भन्दा हाम्रा पुर्खाहरुले जिवन निर्बाह गरेको हाम्रो त्यो प्राचिन समाज आफैमा आत्म निर्भर थियो, कसैले हामीलाई नाकाबन्दी गरेपनि कुनै असर हुदैनथ्यो ।
बिस्तारै युग परिवर्तन भयो । स्थानिय प्रबिधिमा आधारित उद्योग भन्दा आधुनिक उद्योगहरु आउन थाले । हामीले हाम्रा स्थानिय प्रबिधिमा आधारित उद्योगहरुलाई आधुनिक प्रबिधिसँग जोडेको भए सायद आज नेपाल संसरमा नै उत्पादनको केन्द्रकारुपमा चिनिन्थ्यो होला । कपास खेती बन्द नगरेर हाम्रा पुराना कपडा उद्योगहरुमा आधुनिक मेसिन जोडिदिएको भएको आजको युरोप र अमेरिकामा कपासको कपडा निर्यात हुन्थ्यो होला । बिदेशी कपडाहरु नेपाल पुग्ने बित्तिकै हाम्रो त्यो पुरानो सिप लोप भयो, कपडामा नेपालको मुद्रा विदेश जानथाल्यो ।
हाम्रा हिमालमा रहेका नुनखानीहरुलाई आधनिक प्रबिधिबाट उत्खनन गरेर प्रशोधन गरिदिएको भए आज समुन्द्रको नुनको भर पर्नु पर्ने थिएन होला । हामीले हाम्रो नुनमा आयोडिन छैन भन्ने विदेशी व्यापारीको कुरा पत्यायौं । हाम्रा खानीको नुन प्रशोधन गरेर त्यसमा आयोडिनको मात्र थपेर उपभोग गर्न सकिन्थ्यो तर यस्तो दिर्घकालिन सोच राख्ने शासकहरु हामीसँग भएनन ।
अहिले अन्न बालकिा सन्दर्भमा मुलुक पुरै परनिर्भर हुदैछ , नेपाल कृषिप्रधान मुलुक हो भनेर हामीले गर्भका साथमा भनिरहदा हाम्रो राष्ट्रिय कृषि उत्पादनले कति महिना पुग्छ भन्ने तथ्याँक केलाउन जरुरी छ । यस्तो किन भयो । हाम्रा हिमाली र पहाडी जिल्लामा धान फल्दैन होला तर त्यहा कोदो र फापर सबै भन्दा बढी फल्छ । हिमाल र पहाडको माटोमा कोदो फल्नका लागि कुनै रासाइनिक मल प्रयोग गर्नु पर्दैन । त्यसलाई नेपालाको अर्गानिक हिमाली कोदो भनेर विदेशमा बेच्न सकिने आधार छ । तर आज हाम्रा खेत बारीहरु बाँझा छन । विदेशबाट दाल, चामल, दाल र तेलहनहरु आयात भैरहदा कोदो र भटमासलाई निर्यात गर्ने गरि उत्पादनको योजना सरकारले किन बनाएन ? प्रश्न उठ्ने गर्दछ ।
नेपालका बनजंगलमा हिमालमा कोखर, स्याउ, नासपति फल्दछन, ति फलफुलकालागि त्यहा कुनै मलको प्रयोग गर्नु पर्दैन । हिमाल रउच्च पहाडी क्षेत्रमा ओखरखेतीको सम्भाव्यता अध्यान गरेर सारा जंगलको खालीठाउमा ओखरको बृक्षा रोपण गर्न सकिन्छ तर आज हामीकहाँ वर्षेनी १ अर्ब भन्दा बढीको ओखर बिदेशबाट आयात हुन्छ । मनाङ, मुस्ताङर जुम्लाका स्याउहरुले बजार पाएको छैन तर भारत, चिन लगाएतका मुलुकबाट वर्षेनी करोडौंको स्याउ आयात भइरहेको छ ।
पहाडका जंगलमा रहेको खाली जमिनमा सुन्तला प्रजातीका फलफुल रोपेर प्रसस्त आम्दानी दिन सकिन्छ तर त्यसो किन हुन सकेको छैन ? शासकसँग बुद्धि नभएर हो वा देशलाइ आत्मनिर्भर बनाउन नचाहेको हो । त्यस्तै तराइका जंगलमा आँप, कटहर र लिचि कुनै मलखाद नहालेर पनि फलाउन सकिन्छ, मेवा प्रचिन प्रबिधिका आधारमा फलाउन सकिन्छ । मेहनत बिना नै फलाउन सकिने आधारलाई वेवास्ता गरेर हामी विदेशबाट आयात भएको किबु र डा«इगन फुडका पछाडी लागेका छौं ।
मुलुभुत कुरा राष्ट्रिय संकल्प भएन, मुलुकलाई आत्मनिर्भरता तर्फ डोर्याएने शासकसँग भिजन भएन, मुलुकमा काम गर्दा देश उभो लगाउन सकिन्छ भनेर सरकारले नागरिकलाई विश्वास दिलाउन सकेन, फस्वरुप आज व्यापार घाटा बढ्दो छ, विदेशी मुद्रा संचिति घट्दो छ, विदेशी निर्भरता बढ्दो छ । सक्षम नागरिकको विदृश पलाएन बढ्दो छ ।
यि सबै सवालहरुको जवाफ दिनका लागि राजनिति ठिक बाटोमा हिड्न जरुरी छ, राजनिति राष्ट्रिय आत्म निर्भरताको एजेण्डा बोक्न जरुरी छ , बिडम्बना हाम्रो राजनितिले अहिले यो एजेण्डा बोक्न सकेको छैन । अर्को कुरा नेतालाई गाली गरेर, पार्टीले गरेनन भनेर मात्रै हुदैन हामीले नेता पठाउदा कस्तो मान्छे पठायौं भन्ने प्रमुख कुरा पनि हो । अब देश बनाउने हो भने जनताले मतदान गर्दा समेत राष्ट्रिय उत्पादनको एजेण्डा बोकेको पार्टी वा नेतालाई जिताउन सक्नु पर्छ ।
18 comments on “राजनितिले पछ्याउन नसकेको राष्ट्रिय आत्मनिर्भरताको एजेण्डा”
메이저토토사이트
September 24, 2022 at 6:23 amAwesome and really informative post here. I very much like sites that have to do with building muscle, so this is of particular interest to me to discover what you have here.메이저토토사이트
토토사이트
September 24, 2022 at 6:23 amVery nice article and straight to the point. I don’t know if this is truly the best place to ask but do you folks have any ideea where to get some professional writers? Thank you. Feel free to visit my website 토토사이트
사설토토
September 24, 2022 at 6:25 amPretty nice post. I just stumbled upon your weblog and wanted to say that I have really enjoyed browsing your blog posts. After all I’ll be subscribing to your feed and I hope you write again soon 사설토토
토토사이트추천
September 24, 2022 at 6:26 amThis is such a great resource that you are providing and you give it away for free. I love seeing blog that understand the value of providing a quality resource for free. 토토사이트추천
Jili Slot
October 5, 2022 at 11:37 amjili slot เป็นผู้ให้บริการเกมคาสิโนออนไลน์และก็สล็อตออนไลน์ มีเกมสนุกสนานๆให้เลือกเล่นมาก สามารถเข้าไปเล่น jili slot เล่นผ่านเว็บไซต์ของพวกเราได้เลย ที่เว็บไซต์ pgslot
apollo pg
October 5, 2022 at 11:37 amเข้ามาสมัครเล่นเกม พนันออนไลน์ apollo pg เกมพนันออนไลน์ Apollo Slot Pg ที่สามารถช่วย ให้ผู้เล่นได้รับ ทั้งยังความเพลิดเพลิน ความระทึกใจ และก็โอกาศ ที่จะสร้างรายได้
สล็อต แตก ง่าย
October 7, 2022 at 7:52 amสล็อต แตก ง่าย พนันออนไลน์ยอดนิยมยอดนิยมเยอะที่สุดในขณะนี้เนื่องด้วยเป็นเกมที่มีต้นแบบการเล่นที่ง่าย ไม่สลับซับซ้อน พีจีแตกต่างจากพนันอื่นๆที่มีข้อตกลง กรรมวิธีการเล่นที่ยุ่งยาก
สล็อต xo
October 7, 2022 at 7:52 amสล็อต xo เว็บไซต์ตรง ไม่ผ่านเอเย่น สมัครสล็อต ใช้เวลาไม่ถึง 5 นาที พร้อมรับยูสเซอร์จากการสมัคร สล็อต ได้ทันที ท่านจะได้พบกับเกมที่น่าเล่นเพลิดเพลินทั้งได้เงินและความสนุก
Heater
October 9, 2022 at 11:53 amMy relatives always say that I am wasting my time here at web,
but I know I am getting familiarity every day by reading thes pleasant posts.
Heater
October 9, 2022 at 5:06 pmNice post. I was checking continuously this blog and I’m
impressed! Extremely helpful information particularly the last part 🙂 I care for such information much.
I was looking for this particular information for a very
long time. Thank you and good luck.
hydroxychloroquine sulfate
October 10, 2022 at 12:56 amtawa stromectol: oral tablet (3mg) package wijdt durvet ivermectin buy hydroxychloroquine 200mg – buy stromectol for humans in tijuana [url=http://hydroxychloroquine.space/#]hydroxychloroquine otc[/url] juras ivermectin for
sarcoptic mange
slotwebtong888
October 21, 2022 at 10:40 amฝาก ถอน ตลอด 24 ชั่วโมง โปรโมชั่น ฝาก 10 รับ100 ทํา 400 ถอนได้ 200 ที่ สล็อตเว็บตรง888 โบนัสแตกแจกไม่อั้น
superslotrich
October 21, 2022 at 10:41 amสล็อตเว็บแท้ superslot max สล็อตเว็บตรง การันตีเว็บแท้ไม่ผ่านเอเยนต์ โบนัสแจ๊กพอตแตกมากที่สุด ในตอนนี้
bitcoincasino
December 20, 2022 at 3:05 amFirst of all, thank you for your post. bitcoincasino Your posts are neatly organized with the information I want, so there are plenty of resources to reference. I bookmark this site and will find your posts frequently in the future. Thanks again ^^
majorsite
December 30, 2022 at 2:25 amThe assignment submission period was over and I was nervous, majorsite and I am very happy to see your post just in time and it was a great help. Thank you ! Leave your blog address below. Please visit me anytime.
s
casinosite
January 3, 2023 at 7:41 amWhen I read an article on this topic, casinosite the first thought was profound and difficult, and I wondered if others could understand.. My site has a discussion board for articles and photos similar to this topic. Could you please visit me when you have time to discuss this topic?
bitcoincasino
January 7, 2023 at 9:02 amI am very impressed with your writing bitcoincasino I couldn’t think of this, but it’s amazing! I wrote several posts similar to this one, but please come and see!
totosite
February 24, 2023 at 9:44 amFirst of all, thank you for your post. totosite Your posts are neatly organized with the information I want, so there are plenty of resources to reference. I bookmark this site and will find your posts frequently in the future. Thanks again ^^