
टीकापुर ५ मंसिर
कैलाली क्षेत्र नं.१ को मत गणनाको प्रारम्भिक मत गणनाको परिणाम अनुसार नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ चौधरीले १०९ मतले अग्रता बढाएकी हुन् ।
श्रेष्ठले २ ६९ मत पाउँदा सत्ता गठबन्धनकाउम्मेदवार राम जनम चौधरीले १६० मत ल्याएका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले ८४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्र कुँवरले २६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टंकप्रसाद जैशी (ढुंगाना)ले ११ मत पाएका छन् ।
2 comments on “कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठको अग्रता”
baccaratsite
January 9, 2023 at 9:10 amI’ve been troubled for several days with this topic. baccaratsite, But by chance looking at your post solved my problem! I will leave my blog, so when would you like to visit it?
majorsite
January 19, 2023 at 4:41 amFrom some point on, I am preparing to build my site while browsing various sites. It is now somewhat completed. If you are interested, please come to play with majorsite !!
s