कठरिया पाैष महिना कि उत्कृष्ठ पाठक


 

टीकापुर, कैलाली

टीकापुर सरोकार समुहले टीकापुरमा पुस्तक अध्ययन संस्कृतिलाई बढाउन टीकापुर सामुदायिक पुस्तकालयमा आएर महिना भर अध्य्यन गर्ने मध्य उत्कृष्ट एक पाठक लाई प्रतेक महिना रु दशहजार नगद र प्रशंसापत्र सहित दिदै गरेको उत्कृष्ट पाठक पुरस्कार पौष २०७९ का लागि टीकापुर – १, ब्लक नं १४ कि सिमा कठरियालाई आज सरस्वती पूजाका दिन एक बिशेष समारोह बिच प्रदान गरेकोछ । बिरेन्द्र बिधामन्दिर मावी टीकापुरका पुर्व प्रधानध्यापक एंब साहित्यकार धनन्जय तिमिल्सिनाले बिजेता सिमा कठरियालाई उक्त पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । तिमिल्सिनाले पढने संस्कृती घटदै गएको बेला सरोकार समुहले पाठकमा अध्ययन तर्फ रुचि बढाउन यो पुरस्कार ब्यबस्था गरेकोमा सन्तोष ब्यक्त गर्नु भयो ।
टीकापुर सरोकार समुहको तर्फबाट पौष महिनाको पुरस्कारको सौजन्य हाल दक्षिण कोरियामा कार्यरत समुहका सदस्य रेवन्त रावलले गर्नु भएको थियो । कार्यक्रममा पुस्तकालय अध्यक्ष ताराप्रसाद जोशी लगाएतले बिजेत सिमा कठरियालाई बधाई दिनु भएको थियो । प्रतेक महिना प्रदान गरिने उत्कृष्ट पाठक पुरस्कार टीकापुर सरोकार समुहले टीकापुर सामुदायिक पुस्तकालयको ब्यबस्थापन र मुल्यांकन सहयोगमा गत मंसिर महिना देखि प्रदान गर्दै आएको छ ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

7 comments on “कठरिया पाैष महिना कि उत्कृष्ठ पाठक

baccarat online

I’ve been looking for photos and articles on this topic over the past few days due to a school assignment, baccarat online and I’m really happy to find a post with the material I was looking for! I bookmark and will come often! Thanks 😀

Thank you for the good writeup. It in truth was a entertainment account it.
Glance complicated to more introduced agreeable
from you! By the way, how can we be in contact?

I’d like to find out more? I’d like to find out
more details.

Hi! This post couldn’t be written any better! Reading through this post reminds me of my old room mate! He always kept chatting about this. I will forward this write-up to him. Pretty sure he will have a good read. Many thanks for sharing!

I like it whenever people get together and share views.
Great website, keep it up!

What’s up everyone, it’s my first visit at this web site,
and piece of writing is in fact fruitful in favor of me, keep up posting such articles or reviews.

Thankfulness to my father who told me regarding this website, this weblog is in fact amazing.

Leave a Reply

Your email address will not be published. Required fields are marked *