शैक्षिक सुधार र एकाधिकार अन्त्यकालागि अाफ्नाे प्यानल जिताउन रावलकाे आग्रह


शेर बहादुर बिष्ट,टीकापुर २९ फागुन
बिरेन्द्र बिद्यामन्दिर क्याम्पसमा थप शैक्षिक याेजना ल्याउन र क्याम्पसमा रहेकाे एकाधिकार अन्त्कालागि अनेरास्ववियुलाई जिताउन हुन सभापतिका उम्मेद्वार तथा क्याम्पस ईकाई कमिटीका अध्यक्ष प्रदिप रावलले बताउनु भएकाे छ ।त्रिभुवन बिश्वबिद्यालयका देशभरका क्याम्पसमा आगामि चैत्र पाँच गते स्ववियुकाे चुनाव हुँदै छ ।बिरेन्द्रमा अनेरास्ववियु र राप्रपा बि्यार्थि संगठन मिलेर चुनाव लडेका छन ।अनेरास्वबियुकाे तर्फबाट खुलातर्फ अध्यक्षका उम्मेदवार प्रदिप रावल ,काेषाध्यक्षपदका उम्मेद्वार बिनिता बिष्ट ,सदस्यमा झनक रावल,पल्लबि शाह ,शिव कुमार तुलाचन (सिवानी),उषा शेरचन, महेन्द्र रावल,भरत रावल उम्मेदवारी दिएका छनभने समानुपातिकमा उप सभापति र सहसचिब सहित सात जना सदस्यगरि नाै जनाकाे बन्दसुचि पेशगरिएकाे छ । संयुक्त प्यानेल अनुसार राप्रपा बिद्यार्थि संगठनबाट सचिब पदमा महेन्द्र कुमार रावल र सदस्य पदमा रेखा कुमारी धामी रहेका छन ।कैलाली हटलाईनका सम्बादातासंगकाे भेटमा अध्यक्ष पदका उम्मेदवार प्रदिप रावलले क्याम्पसमा थुप्रै समस्या भएकाे ती समस्यालाई अनेरास्वबियुलेमात्र हल गर्न सक्ने र क्याम्पसलाई एकाधिकार प्रयाेगगरी निजि स्कुलजस्ताे बनाईराखेकाेमा सबैकाे पहुचहुनेगरी कामगर्न सक्ने बनाउन आफुहरूले उम्मेदवारी दिएकाे बताउनु भएकाे छ ।वहाले क्याम्पसमा शैक्षिक सुधारका याेजना ल्याउने अपुग शिक्षक पुर्तिकालागि पहल गर्ने छात्राहरूकाेसमस्या समाधानकालागि छात्राकाे छुटै समस्या समाधान समिति बनाईने,खानेपानीकाे समस्या हलगर्ने लाईब्रेरीकाे काम छीटाे अगाडि बनाउन पहल गर्ने, क्याम्पसमा मासिक सास्कृतिक तथा थप एक्टिभिटीका कार्यक्रम गर्न पहल गर्ने ,यस्तै बिधार्थीहरुले शुल्जक बुझाउन तथा आर्थिक काराेबार गर्न सम्बन्धित बैककाे शाखा वा काउन्टर खाेल्न प्रयास गर्ने ,छात्रबुतिलाई ब्यबस्थित गरिने ,पार्किङलाई ब्यबस्थित गरिने,टाेल फ्रिकाे ब्यबस्था गर्नुकाे साथै सबैकाे पहुचहुनेगरी सुचना प्रवाह गरिने बताउनु भयाे ।स्ववियु चुनाबकालागि अध्यक्षपदकालागि अनेरास्वबियुबाट प्रदिप रावल नेबिसंघबाट नवीन अधिकारी, अखिल क्रान्तिकारी बाट नवीन सञ्ज्याल, नागरीक विद्यार्थी समाजबाट प्रबेश आचार्य ले उम्मेदवारी दिएका छन ।सचिव पदमा अनेरास्वबियु प्यानेलकाे तर्फबाट महेन्द्र कुमार रावल, नेबिसंबाट तपेन्द्र प्रसाद भण्डारी अखिल (क्रान्तिकारी)बाट स्वस्तिका ठकुल्ला र नागरीक विद्यार्थी समाजबाट सागर बिश्वकर्मा उम्मेद्वार रहेका छन ।यस्तै काेषाध्यक्षपदमा अनेरास्वबियुबाट बिनिता बिष्ट नेपाल विद्यार्थी संघबाट बिपना चाैधरी नागरीक विद्यार्थी समाजबाट सीता चाैधरी र अनेरास्वबियु एस बाट किरण बहादुर चाैधरी उम्मेदवार रहेका छन ।बिरेन्द्र बिद्यामन्दिर बहुमुखि क्याम्पसमा स्वबियु निर्बाचनकालागि जम्मा बाह्र सय उनान्चालिस जना मतदाता रहेकाे निर्बाचन अधिककृत धर्म बहादुर बिष्टले बताउनु भयाे ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

4 comments on “शैक्षिक सुधार र एकाधिकार अन्त्यकालागि अाफ्नाे प्यानल जिताउन रावलकाे आग्रह

I saw your article well. You seem to enjoy casinosite for some reason. We can help you enjoy more fun. Welcome anytime 🙂

Screw brand names, buy generic diabetes meds online Purchase diabetes medication without prescription
Prandin without a prescription, where to find illegally?
Best online pharmacy for diabetes drugs without a prescription

Cheap Glyburide online Cheap Metformin for diabetes
online delivery
Discounted Glyburide without prescription Diabetes drugs now with the convenience
of home delivery and low prices. The future is now!

Online pharmacy with cheap generic medication options Prandin for sale online
Best online pharmacy for diabetes medication Diabetes drugs, now with
the convenience of home delivery and low prices

Leave a Reply

Your email address will not be published. Required fields are marked *