
टीकापुर ११ चैत्र
नेकपा एमालेकाे मिसन ग्रासरुट अभियान अन्तर्गत अाज जानकी गाउपालिका स्तरिय समीक्षा कार्यक्रम सम्पन्न भयकाे छ ।
भेलाका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य कमला बाेहाेराले पार्टीलाई स्थानिय तहमा व्यवस्थित ढंगले परिचालन गर्न सकेमा मात्रै एमालेले जनताकाे प्रतिनिधित्व सक्ने बताउदै देशमा भैरहेकाे वैदेशिक चलखेलका बिरुद्व जनतालाई सचेत गराउन पार्टी पंक्ति लाग्नुपर्ने बताउनु भयाे ।
, अतिथि केन्द्रिरी प्र तिनिधि पबित्रा तिमिल्सैनाले अाज देशभरी सबै भन्दा सकृय पार्टी पंक्ति एमालेकाे रहेकाे बताउदै पार्टीलाई सशक्त बनाउन सबै लाग्नु पर्ने बताउनु भयाे ।
कार्यक्रममा प्रदेश सदस्यहरु टेकबहादुर बम, मातृका तिमल्सैना, कमला केसि , लक्ष्मी शाही , निर्प खड्का सचिवालय सदस्य दलबहादुर विष्ट, जिल्ला कमिटी सदस्य खर प्रसाद अधिकारी लगायत रहनुभयकाे थियाे ।
कार्यक्रममा अभियानका क्रममा पार्टीकाे वडा तहमा भयका कामहरुकाे रिपाेटिङ गरियकाे थियाे ।
जानकी गाउकमिटी अध्यक्ष खकेन्द्र भण्डारीकाे अध्यक्षतामा भयकाे कार्यक्रमकाे संचालन गाउँ कमिटी सचिव उत्तम चाैधरीले गर्नु भयकाे थियाे ।
रिपाेर्टिङका क्रममा अभियानमा ताेकियका काम मध्य अधिकाँश टाेल र वार्डमा कार्यक्रमहरु भयकाे देखियका छन भने केही टाेलहरुका भेला र कमिटीहरु निर्माण भयका छन ।