
शेर बहादुर बिष्ट माघ ६ टीकापुर भुपु प्रधानमन्त्रि तथा एमालेका अध्यक्ष केपि शर्मावलिले कैलालीकाे बर्दगाेरीया गाउँपालिकाकाे नया प्रशासकिय भवनकाे आईतबार उद्घाटन गरेका छन ।उद्घाटन समाराेहका प्रमुख अतिथि रहेका वलिले नया भवनकाे रिवन काटेर उद्घाटन गरेका थिए । उद्घाटनकार्यक्रमलाई सम्बाेधन गर्दै वलिले आफुले सेती लाेक मार्गलाई अगाडि बढाउन उद्घाटन गरेकाे बताउदै छेउमै कर्णाली नदी बग्नेहुदा यस क्षेत्रमा कृषिकाे प्रचुर सम्भावना रहेकाे हुदा सुपरजाेन ,जाेन र पकेट क्षेत्र छुट्टाई बिगतमा कार्यक्रम अगाडि बढाएकाे बताउनु भयाे ।यस्तै वहाले मत्स्यपालनकाे उतिकै सम्भावना रहेकाे बताउनु भयाे ।मुख्य अतिथि वलिले अब नया प्रबिधिबाट गाउँपालिकाका गतिबिधिलाई अगाडि बढाउनु पर्ने बताउदै नव निर्मित भवनले जनतालाईदिने दैनिक सेवा सहजहुने बताउनु भयाे ।कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बर्दगाेरिया गाउँपालिकाका प्रमुख प्रशािकिय अधिकृत प्रकाश ढुंगानाले नया भवनकाे सम्झाैता रकम ६ कराेड १७ लाख २५ हजार ६ सय ११ रहेकाे बताउदै सम्पन्न गर्नुपर्ने मिति २०७८/०४/०५ रहेकाेमा २०८०/०३मा सम्पन्न भएकाे बताउनु भयाे ।उद्घाटन समाराेहकाे अध्यक्षता बर्दगाेरीया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवरले गरेका थिए ।
6 comments on “केपि शर्मा वलिले गरे बर्दगाेरिया गाउँपालिकाकाे नया प्रशासकिय भवनकाे उद्घाटन”
Evanz
February 19, 2024 at 3:40 amIt’s a great website. Keep improving.
บาคาร่า
SPS HOME
February 28, 2024 at 8:21 amรับบริการ รีโนเวท ภายนอกและภายในบ้าน ในสไตร์มินิมอลโดยทีมงาน SPS สนใจคลิ๊ก -> ตกแต่งบ้าน
coba777
March 4, 2024 at 7:54 pmAfter looking over a handful of the blog posts on your web page, I honestly
like your technique of writing a blog. I added
it to my bookmark website list and will be checking back soon. Please visit my website too and tell me what you
think.
double glazed window repairs near me
March 5, 2024 at 12:08 amAre The Advances In Technology Making Double Glazed Window Repairs Near Me
Better Or Worse? double glazed window repairs near me
Https://Highwave.Kr
March 5, 2024 at 3:50 amA Step-By-Step Guide To Mesothelioma Settlement From Beginning To End
Asbestos Litigation (https://Highwave.Kr)
download 1xbet on iphone mirror
March 5, 2024 at 9:10 am1xBet mobile app for Android
Official 1xBet app for Android phones 4.1 and above
To download the latest version of the app to your phone or tablet
for free, click the “Download” button.
Once the download is complete, open the downloaded 1xbet.apk file on your mobile device to install
the app.
Feel free to visit my blog post; download 1xbet on iphone mirror