
तीन पटक मान सराेबर पुगेका जगत गुरु हिमालयन सिद्ध बाबा रामानन्दाचार्य स्वामि ले राक्षस तालबाट नभै कर्णाली नदी मुख्यतालकाे मुलधार कर्णालीकाे मुहान भएकाे बताउनुभएको छ ।कर्णालीनदिकाे किनारमा अबस्थित टीकापुरकाे दाैलतपु घाटमा राम मन्दिरकाे भुमिपूजन अबसरमा उक्त कुरा भन्नू भएकाे थियाे ।दाैलतपुर घाटमा राम मन्दि
भूमि पुजनका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश उद्याेग बन तथा पर्यटन मन्त्रि लक्ष्मण किशाेर चाैधरी रहनु भएकाे थियाे ।मन्त्रि चाैधरीले मन्त्रालयबाट मन्दिर निर्माणकालागि केही रकम छुट्टाएकाे बताउदै भबिष्य थप रकमकाेलागि पहल गर्नु पर्ने बताउनु भयाे ।पबित्र कर्णालिलाई धार्मिक पर्यटन स्थल बनाउन पहल वर्ने बताउनु भयाे ।राम मन्दिर भूमिपुजनका मुख्य गुरु हिमालयन सिद्ध बाबा रामानन्दाचार्य स्वामिले आफू रामानन्दन बैष्णव सम्प्रदायकाे ४३ओैं जगतगुरू भएकाे बताउदै खासगरी राम उपासकले तुल्सिकाे माला( कन्ठी )लगाउने प्रचलन चाैधरी समुदायमा नेपालमामात्र भएकाे बताउदै यसबाटै अन्यत्र फैलिएकाे र दुर्लभ संस्कार भएकाे बताउनु भयाे। यस्तै वहाले कर्णाली नदीबारे भ्रम फैलाएकाे बताउदै कर्णाली पबित्र नदी भएकाे बताउनु भयाे । अयोध्याको सरही नदी नै कर्णाली भएकाे बताउनु भयाे ।भुमिपुजन गरिएकाे राम मन्दिरकाेब्यबस्थापन पक्ष तपाईहरूले लिनु भयाे भने आफुले आफ्नाे साथका सम्पर्ण भक्तजन र दक्षिण भारतका राम उपासकलाई यसठाउमा ल्याउनेकाम गर्नेबताउनु भयाे ।भुमिपुजन कार्यक्रममा बाेल्दै टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगाैरा थारूले कर्णाली नदिकाे महत्व बुजाउन जरूरी रहेकाे बताउदै यश ठाउलाई ब्यबस्थित गरि मन्दिर गरेमा ठुलाे महत्व बढ्ने बताउनु भयाे ।
कार्यक्रमको अध्यक्षता जनक रावलले गर्नुभएको थियो।