सांस्कृतिक कार्यक्रमका नाममा जनताको करमाथि रजाई, राजनीतिक पार्टीहरूको असहमति


टिकापुर १९ असोज

टिकापुर नगरपालिका दशैं नाच कार्यक्रमको आयोजना गरेर १० लाख बजेट खर्च गर्ने अपारदर्शी योजना कार्यान्वयन गर्नतर्फ उद्दत भएको छ।

नगर कार्यपालिकाको निर्णयअनुसार नगर प्रमुख नै संयोजक बनेर यसरी यत्रो रकम खर्च गर्नुलाई जनताले तिरेको कर माथिको दोहनका रूपमा बुझिएको छ ।

सामाजिक सचेतनाको नेतृत्व गरिरहेका टोल विकास संस्थालाई समेत विवादित बनाउँदै टोल विकास संस्थाको नाम जोडेर कार्यक्रम गरेकोप्रति केही टोल विकास संस्थाहरूका अध्यक्षहरूले असहमति जनाएका छन्।

उता टीकापुरमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरूका नेताहरूले समेत नगरपालिकाको यति खर्चिलो कार्यक्रमलाई अनुत्पादक क्षेत्रतर्फको गलत लगानीको रुपमा बुझेका छन्।

टिकापुर नगरपालिकाका अधिकांश जनप्रतिनिधि मौन रहेपनि जनताको स्तरमा भने यो कार्यक्रमको घरघरमा विरोध भएको छ।

टिकापुरमा सांस्कृतिक क्षेत्रको नेतृत्व गरिरहेका बडगर सञ्जाल, टिकापुर सांस्कृतिक समाज खप्तड सांस्कृतिक परिवार लगायतका सामाजिक संस्थाहरूलाई संस्कृति संरक्षणका लागि सहयोग गर्नुको साटो नगर प्रमुख नै संयोजक रहेर कार्यक्रम गर्नुको भित्री रहस्य के हो त्यो भने बुझिएको छैन ।

नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ का सचीव धनन्जय रिमालले सांस्कृतिक कार्यक्रम आयोजना हुनु राम्रो पक्ष भएको बताउँदै उद्देश्य बिहिन कार्यक्रम आयोजना गरेर कुनै उपलब्धिको आश गर्न नसकिने बताएका छन् । उनले एकाध व्यक्तिको निहित स्वार्थको लागि कार्यक्रम आयोजना गरिएको जस्तो देखिएको बताए । “कार्यक्रमको प्रकृति हेर्दा जनताले तिरेको करको चरम दुरुपयोग गर्ने काम भएको छ । विगतमा पनि यस्ता गलत नियतका साथ थुप्रै कामहरू भएका छन् ।” उनले भने, “आवश्यकतालाई मध्यनजर गरेर जनताको भावना विपरीत नगरपालिकाका गतिविधि अगाडि बढिरहेका छन् । त्यो राम्रो होइन ।”
नेकपा एमालेका टीकापुर नगर अध्यक्ष लक्ष्मण थापाले कार्यक्रम प्रती समर्थन र बहिष्कार भन्दा पनि कार्यक्रमको औचित्य माथी प्रश्न उठाएका छन् । उनले कार्यक्रम आयोजना हुनु राम्रो भएको भन्दै लक्षित निकाय हुँदाहुँदै नगरपालिकाले एकलौटी गर्न खोज्नु र सांस्कृतिक कार्यक्रमको नाममा १० लाख खर्च गर्नुको कुनै तुक नहुने बताए । “नगर सभाले पाँच लाख सांस्कृतिक कार्यक्रमकै नाममा विनियोजन गर्ने अनि फेरि कार्यपालिकाबाट १० लाख विनियोजन गर्नुले नियतमै प्रश्न देखिन्छ ।” उनले भने, “जनताले छाक कटाएर तिरेको करमा कसैले रजाइँ गर्न पाउँदैनन् । यदि यस्तै हो भने भोलि जनप्रतिनिधिको रजाइँका लागि कर तिर्नुपर्ने स्थिति नरहन सक्छ ।”
नेकपा माओवादी केन्द्रका टीकापुर नगर इन्चार्ज दयाराम संज्यालले कार्यक्रम महत्वाकांक्षी बढी देखिएको प्रतिक्रिया दिएका छन् । उनले कसैसँग समन्वय नगरी कार्यपालिकामा पनि एकलौटी निर्णय भएको भन्दै सांस्कृतिक कार्यक्रमको नाममा १० लाख बजेट धेरै हुने बताएका छन् । “कार्यक्रम आयोजना हुनु राम्रो हो तर यस्तो महत्वाकांक्षी कार्यक्रमले नतिजा शून्य दिन्छ ।” उनले भने, “नतिजा नदिने कार्यक्रमको औचित्य हुने कुरै भएन । अर्को कुरा संस्थाका पदाधिकारीलाई नै जानकारी नदिएर संस्थाको नाममा कार्यक्रम गर्नुको पछाडि धेरै शंका उत्पन्न भएका छन् ।”
नेकपा एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष रंग अधिकारीले जनप्रतिनिधिहरुले ब्रह्मलुट गर्ने कार्यक्रमको संज्ञा दिएका छन् । उनले दशैको समयमा कुनै हिल्लामे सडकमा ग्राभेल भए त्यस क्षेत्रका नागरिक खुशी हुन सक्ने भन्दै १० लाखले ठुलै संरचना निर्माण गर्न सकिने प्रतिक्रिया दिएका छन् । “कार्यक्रम गर्नु नराम्रो होइन । एकदुई लाख खर्च गरेर चाडपर्वको समयमा समाजले पचाउन सक्ने खालको कार्यक्रम गर्नुपर्ने हो ।” उनले भने, “यो त सरासर लुट्ने काम हो । लुट्नकै लागि यो कार्यक्रम आयोजना गरिएको हो ।” उनले बृहत सांस्कृतिक कार्यक्रमको विषयलाई लिएर नगरपालिकासँग बिल भरपाई मागेर अख्तियार जाने चेतावनी समेत दिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका नगर अध्यक्ष जितबहादुर चौधरीले पनि नगरपालिकाको सांस्कृतिक कार्यक्रम प्रती रचनात्मक रुपमा विरोधको संकेत जनाएका छन् । उनले सांस्कृतिक कार्यक्रमले एक प्रकारको सामाजिक सद्भाव कायम गर्ने भन्दै त्यसको आवश्यकता र औचित्यमा भने नगरपालिका प्रष्ट हुनुपर्ने बताएका छन् । “कार्यक्रम हुनु राम्रो कुरा हो, त्यसको आवश्यकता र औचित्यमा भने ख्याल गर्नुपर्छ ।” उनले भने, “होइन भने भोलीका दिनमा नागरिकहरूले नै प्रश्न उठाउने ठाउँ हुन्छ । सबैसँग छलफल र राय सुझावका आधारमा यस्ता गतिविधि अगाडि बढाउँदा राम्रो हुन्छ ।”
कतिपय टोल विकास संस्थाका पदाधिकारीले समेत कार्यक्रमको विरोध गरेका छन् । सैपाल टोल विकास संस्थाका अध्यक्ष धर्म विष्टले संस्थाको नाम बेच्ने काम नगरपालिकाले गरेको आरोप लगाए । उनले संस्थाको नाममा कार्यक्रम आयोजना गर्दा संस्थाका पदाधिकारीहरुसँग छलफल गर्नुपर्ने भन्दै कार्यक्रमको दुई दिन अगाडि जानकारी गराएर कार्यक्रममा सहभागी हुने स्थिति नरहेको बताएका छन् । “हाम्रो कार्यक्रम प्रती पुर्ण असन्तुष्टि छ । हामी सहभागी पनि हुदैनौँ ।” उनले भने, “बरु चाडपर्वको समयमा एउटा टोललाई १० सडक बत्ती दिएको भए हामी खुशी हुने थियौं ।”
सन्तोष जैगडीले सामाजिक सञ्जालमा उक्त सांस्कृतिक कार्यक्रमक विषयमा रचनात्मक विरोध जनाएका छन् । उनी लेख्छन् “दशै सबैकाे लागि हाे । गाउँटाेलकाे मान्छेलाई रमाईलाेनै छैन भने के को दशै ? पहिला टाेलकाे बाटाे घाटाे बनाउनुहोला । १० लाख नगरको बजेटले रमाउनु भन्दा त्यहीँ बजेट टोलमा लगानी भएको भए कति खुशी हुन्थे होला । टोलको नि के कुरा गरौ एक सय ५० मिटर सडक दुई पटकको बजेटले बनेको छैन । त्यसैले भन्छु दशैको नाममा १० लाख सक्नुभन्दा बाटोमा लगाउ मेरो अनुरोध ।”

पत्रकार झलनाथ खनाल समेतको सहयोगमा खप्तड टिम

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

20 comments on “सांस्कृतिक कार्यक्रमका नाममा जनताको करमाथि रजाई, राजनीतिक पार्टीहरूको असहमति

KingSeven

https://www.scott-travis.com/ travis scott哪裡買最便宜?

luhan900420

探索時尚與科技的完美融合:nike air force
https://qiuxie.tw/?s=nike+air+force+1&post_type=product nike air force 1

Robot Sexdoll: Enjoy ultimate comfort, companionship, and connection anytime.

Cuomo has said that the economic loss and damage to homes and business caused by Sandy could total 33 billion in New York, according to published reports priligy at walgreens 4 The diagnosis of ONJ is a clinical diagnosis by physical exam; biopsy of the affected bone can aggravate the situation

Hi, just wanted to say, I enjoyed this blog post.

It was inspiring. Keep on posting!

Hello There. I discovered your weblog using msn. That is a very well written article.

I’ll make sure to bookmark it and return to read extra of your helpful info.
Thank you for the post. I’ll definitely return.

Review my website – mpobig Link alternatif

2, however, doxycycline is released rapidly over one hour priligy dapoxetine amazon

This iss myy first time viseit at here and i am genuinely happy to read everthing aat singl place.

Hmm iis anyone elxe experiencig probles with tthe images on this blo loading?
I’m tryingg too determinne if itts a problem on my eend or iif it’s
thee blog. Anny suggestions would bbe greatpy appreciated.

Magnifocent site. Pllenty of helpful info here. I’m sending iit tto
som buddies anss akso sharing iin delicious.

And obviously, thanks too your effort!

) – 1億3000万人のSHOWチャンネル – 鳥人間コンテスト選手権大会 – うわっ!
プレミアムトーク – 橋下×羽鳥の番組 – チカラウタ
– 耳が痛いテレビ – 得する人損する人 – 合格!
あんしんペット少額短期保険を吸収合併。一方でポーカーの場合は客同士で勝敗を決めるゲームで有り、テーブルでの敗者が勝者にチップを支払う。 “【24時間テレビ】肺がん公表の水木一郎「マジンガーZ」熱唱 コラボ相手の中丸雄一も感激「声量が半端ない」”.建築現場の山に戻った五郎は石だけで家を作ることを思いつく。 “得能正太郎、ユイザキカズヤ、Caratで新連載2本開始”.

さらに犯罪の性質及び特色を見ても、軍紀上最も忌むべき行為である対上官犯が、日露戦争時の約7倍半に達するとともに、逃亡犯も日露戦争時よりも遙かに多い』 と当時の陸軍は分析していた、とのことです。 《あの》産経新聞が1998年11月8日付記事「紙上追体験あの戦争「戦陣訓」神話の虚実」で書いた様に、『生きて虜囚の辱を受けず』と言う部分が有名になった戦陣訓も、元々は「盗むな」「殺すな」「犯すな」って事を兵士に教えようとしたものだったんです。

Great bblog you hace here butt I wass curiouss iif yoou knew off
anny community forrums tthat coveer the sazme topics discussed inn this article?
I’d really loce to bbe a par of group whhere I cann get
comments from other knowledgeable peple that share the same interest.

If you have anny recommendations, pldase leet mme know.
Thanks!

7月 静鉄商事を新静岡ターミナルビルに社名変更。試験は不合格だったが、その後にみどりを無事出産した。 ヘルツェゴビナの併合後、ボスニアのムスリムをオスマン帝国に移住させようとした。症状には、不安感や緊張、躁鬱なども。保険契約者又は被保険者になる者は、契約締結時に、重要な事項のうち保険者になる者が告知を求めたもの(加入時の被保険者の健康状態を記入するもの)を告知する義務を負う(保険法第37条)。久邇宮朝融王妃 知子女王
1935年(昭和10年)2月8日 勲二等宝冠章より昇叙。

「大谷選手との入団交渉時に提示した球団資料について」『北海道日本ハムファイターズ』2012年12月13日。 2012年12月13日時点のオリジナルよりアーカイブ。木下淳「大谷11四死球9失点で初戦敗退/センバツ – 高校野球ニュース」『日刊スポーツ』2012年3月22日、2024年3月14日閲覧。 「日本ハム、大谷と最後の交渉 結論「近いうちに」と父親」『Sponichi Annex』2012年11月26日、2012年12月9日閲覧。 とんねるず、ダウンタウン、ウッチャンナンチャンの3組はビートたけしや明石家さんまらが押し上げたお笑いの地位をさらに向上させ、後進のお笑い芸人に多大な影響を与えた。

日本で一番地価が高く、高級ブランドやデパートが立ち並ぶ、歴史ある街「銀座」に古くからそびえる老舗デパートの「松屋銀座」。
3月 – 子会社「光西和運送株式会社」・ 3月 – 信州大黄配合漢方処方「大黄甘草湯」製剤便秘薬「タケダ漢方便秘薬」を発売。日本放送協会総合放送文化研究所放送史編修室『NHK年鑑’72』日本放送出版協会、1972年、41頁。

人手が足りないなら、人を雇うために時給を上げるのが経済的には普通なのに、外国から「500円でも働きます」という人が増えたら、日本人の時給も下がる。 「日本は人手不足が深刻」という報道について「人手不足が深刻だって言ってるんですけど、あれメディアに皆が騙されているだけで、別に人手不足じゃないんですよね。 2000年代の判決も、昭和20年代の判決も、大法廷判決として以後の下級審や小法廷判決を事実上拘束するだけの説得力はあったのか、大法廷の多数意見に収束しきれない個別意見は何を言いたかったのかが同時代的に、いわば再審的に「読み直」される。

Hey there! I realize tyis iss somewhat off-topic but I had to
ask. Dooes building a well-established blogg uch ass
youyrs take a massive amount work? I am completely new to operating a blog
owever I do wrute in my diary everyday. I’d like to start a bloig so I will be able to share my exzperience annd feewlings online.
Please leet mme knjow iff you havbe any kiund of suggesrions or tiips foor
brand nnew aspiring blog owners. Appreciate it!

how to get cheap cytotec tablets gov geo geo2r was applied to screen DEGs between soy foods and placebo treatment samples

Leave a Reply

Your email address will not be published. Required fields are marked *