टीकापुर १२ भाद्र, कैलालीमा अागामी भाद्र १४ गते सम्म जारी निषेधाज्ञा १९ गते सम्म थप्न सिफारिस गरिएकाे छ । अाज धनगढीमा बसेकाे जिलणला सुरक्षा समितिकाे बैठकले निषेधाज्ञा १९ गते सम्म बढाउन सिफारिस गरेकाे हाे । बैठक कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बाेहाेराकाे अध्यक्षतामा बसेकाे हाे ।