१४ वर्षिय बालिकालाई सामुहिक बलत्कार


टीकापुर १३ भाद्र जानकी गाउँपालिका वडा नं ९ कि एक १४ वर्षिय किशाेरीलाई सामुहिक बलत्कारक भयकाे
छ । विदेशमा रहेकी अामालाई फाेन गर्नका लागि पल्लाे घरमा सुतेका अाफ्ना काकासँग माेबाइल मागेर ल्याउने क्रममा एक समुहले उनलाई सामुहिक बलत्कार गरेकाे बताईएकाे छ । काकाकाे घरबाट फर्किदा साे समुहले बाटाेमा नै उनलाई बलत्कार गरेकाे हाे ।
पिडितले अाज ईलाका प्रहरी कार्यालय टीकापुरमा जाहेरी दिएकी छिन । उनकाे स्वास्थ्य परिक्षण समेत गरिएकाे प्रहरीले जनाएकाे छ। बलात्कारमा संलग्न ४ जना हाल फरार रहेका छन । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ !

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *