मुलपानीमा कर्णाली नदीको कटान, नदी नियन्त्रणको प्रयास जारी (भिडियो सहित)


टीकापुर १५ भाद्र
कर्णाली नदीले टीकापुर नगरपालिका वार्ड नं.२ मुलपानीमा तटबन्ध कटान गरेर नदी बस्तीमा पस्न थालेपछि नियन्त्रणको प्रयास थालिएको छ ।
नदीले त्यहा बनाइएको तटबन्ध भत्काएर गाउ पस्ने देखिएपछि रानी मजमरा कुलरिया सिचाई आयोजना टीकापुर, कुला जल उपभोक्ता समिति र टीकापुर नगरपालिकाले नियन्त्रणको प्रयास सुरु गरेका छन ।
“प्रोटेक्सन र तारजाली भत्काइ सक्यो, अब नदी गाउ पस्नबाट रोक्नका लागि तबन्धलाई जोगाएर तत्कालिन क्षति टार्न के गर्न सकिन्छ भन्ने विषयमा सोच्दै छौं” रानी जमरा कुलरिया सिचाई आयोजना टीकापुरका एक इन्जिनियरले भन्नुभयो ।
अहिलेको तत्कालिन अवस्थामा नदी कटानबाट हुने सम्भावित क्षति रोक्नका लागि जनश्रमदानको माध्यमबाट बाँसको तटबन्ध निर्माणको काम सुरु गरिन लागिएको जमरा कुलो जल उपभोक्ता समितीका अध्यक्ष लालबिर चौधरीले जानकारी दिनुभयो ।
“भोलीदेखि दैनिक ३÷४ सय मान्छेहरु जनश्रमदान गर्न परिचालन हुन्छन, तत्काल बाँसको तटबन्धले कटान रोक्ने प्रयास हुन्छ” चौधरीले भन्नुभयो ।
मुलपानीमा नै कर्णाली नदीमा गरिएको तटबन्ध फुटेमा यसले टीकापुरका अधिकाँस वस्तीहरु डुबान पर्ने अवस्था छ । अहिले भाद्रको आधा मात्रै भएको छ । केही वर्ष अघि अशोजमा पनि बाढी आएको थियो ।
त्यसैले सम्भावित क्षति रोक्नका लागि सचेतता पूर्वक प्रयास थालिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल बताउनुहुन्छ ।
भिडियो

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

33 comments on “मुलपानीमा कर्णाली नदीको कटान, नदी नियन्त्रणको प्रयास जारी (भिडियो सहित)

tadalafil without a doctor prescription tadalafil generic

Legally Bentyl Ups Drugs jeovaphevele https://alevitrasp.com sleelm

Timothynam

ivermectin lotion 0.5 stromectol otc ivermectin 1%

Hello khaptadkhabar.com owner, Your posts are always well-balanced and objective.

Hello khaptadkhabar.com webmaster, Keep up the good work!

Dear khaptadkhabar.com owner, Keep sharing your knowledge!

Hello khaptadkhabar.com admin, Great post!

Leave a Reply

Your email address will not be published. Required fields are marked *