विरेन्द्र बहुमुखी क्याम्पसकाे सभा सम्पन्न, अध्यक्षमा रावल


टीकापुर २१ भाद्र,विरेन्द्र बहुमुखी क्याम्पस टीकापुरकाे प्रथम क्याम्पस सभा नवराज रावलकाे अध्यक्षतामा नयाँ क्याम्पस व्यवस्थापन समिति चयन गर्दै अाज सम्पन्न भयकाे छ ।
व्यवस्थापन समितिका सदस्यहरुमा मातृृका तिमिल्सेना, जगदिश्वर पण्डित,कमला बिष्ट, महेन्द्र सिंह बम , राजेश कुमार टमट्टा, किसन लाल डगाैंरा,दयाराम सञ्ज्याल र बिरेन्द्र साउद रहनु भयकाे छ । साे बहुमुखि क्याम्पसकाे विधानमा उपाध्यक्ष पहिलाे बैठकले चयन गर्ने र दुई जना थप सदस्यहरु मनाेनयन गर्ने व्यवस्था रहेकाे छ ।
क्याम्पस सभाकाे उद्घाटन समाराेहमा बाेल्दै प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सभामा विपक्षि दलका नेता रणबहादुर रावलले दिगाे विकासका लागि प्राज्ञिक क्षेत्रले सल्लाह दिन सक्नुपर्ने बताउनुभयाे ।
कार्यक्रममा संविधान सभाका सदस्य हरि ज्ञवाली”अखण्ड” र टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल विशिष्ट अतिथि रहनु भयकाे थियाे । उद्घाटन समाराेहका बक्ताहरुमा टीकापुर नगरपालिकाका उप प्रमुख केसरी बिष्ट,नेकपा टीकापुरका अध्यक्ष खडक शाह, नेपाली काँग्रेसका प्रकाश शाह,जनता समाजवादीका हरि तिमिल्सिना,जनमाेर्चा नेपालका तिलक परियार, क्याम्पस व्यवस्थापन समितिका पुर्व अध्यक्ष ललित थापा”शिव”ले बाेल्नु भयकाे थियाे । निवर्तमान क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नवराज रावलकाे अध्यक्षतामा भयकाे कार्यक्रममा स्वागत उपाध्यक्ष पुष्प बम र कार्यक्रम सञ्चालज क्याम्पस प्रमुख हर्क भण्डारीले गर्नुभयकाे थियाे ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

9 comments on “विरेन्द्र बहुमुखी क्याम्पसकाे सभा सम्पन्न, अध्यक्षमा रावल

I’ve been troubled for several days with this topic. baccaratcommunity, But by chance looking at your post solved my problem! I will leave my blog, so when would you like to visit it?

Hello khaptadkhabar.com administrator, Your posts are always thought-provoking and inspiring.

Hi khaptadkhabar.com owner, You always provide helpful information.

Dear khaptadkhabar.com owner, You always provide great resources and references.

To the khaptadkhabar.com administrator, Great job!

Wei YH, Wang IH, Woung LC, Jou JR priligy amazon

Our goal was to examine the current evidence of the use of AIs in the medical management of hypoandrogenic males and to evaluate the results of trials reporting the available off- label use of AIs e priligy ebay

Current work seems to show an altogether positive effect of raloxifene for example 60 mg day on bone metabolism and serum lipids in post menopausal women on chronic hemodialysis, without significant adverse reactions in the short term buy cytotec without rx PMID 14752083 No abstract available

06ng mL and was reached at a median of 5 hours following oral dosing walmart finasteride 1mg

Leave a Reply

Your email address will not be published. Required fields are marked *