![](http://khaptadkhabar.com/np/wp-content/uploads/2020/12/bharat-bist-540x300.jpg)
भरत ब.बिष्ट
साधारण बुझाइएको हिसाबले पनि दर्शन भनेको मार्ग हो । जीवनलाई कसरी सुखमय बनाउने भन्ने उपाय दर्शन हो । त्यो जीवन उपयोगी दर्शनलाई कसरी मानवीय जीवनमा लागुगर्ने भन्ने तरिका वाद हो । त्यो वादको अधीनमा रहेर आफ्नो लगायत समस्त प्राणी तथा मानवजगत समाजको समुन्नतिका निम्ति प्रेरणादायी कार्यशैली आचरण नैतिकता अनुशासन समर्मभूमिका कर्तव्यबोधका साथ कार्यशैली सिद्धान्त हो । सारमा समस्त मानव जातिको उन्नतिका निम्ति प्रतिपादन गरेका तरिका समष्टिगत उपलब्धि हासिल गर्ने औजार अर्थात नियम उपाय नै सिद्धान्त अर्था वाद हुन । हरेक वाद र सिद्धान्तलाई कसले कसरी अनुसरण गरेर र त्यसबाट प्रतिफल हासिल गरे त्यसबाट सिक्ने पाठ शिक्षा हो । त्यसरी प्रेरणा लिएर समतामूलक समाजको निर्माण गर्नु सिद्धान्तको अनुसरण गर्नु हो । जसलाई वादी भन्ने गरिन्छ । परम्परावादी, भौतिकवादी,आध्यात्मिकवादी,प्रजा तन्त्रवादी,गणतन्त्रवादी आदि आदि ।
सबैको अन्तिम उदेश्य भनेकै मानव जीवन चोला अमूल्य छ । यो जुनि पछि अर्को जुनि कल्पना मात्रै हो । जे गर्नु छ यसै जुनिमा भोग्नु प्राप्त गर्नुपर्छ भन्ने सबै वाद सिद्धान्त धर्म संस्कृति को अभिप्राय हो । मानिसको चेतनाले अनुभव शिक्षाले भ्याए सम्म मन मस्तिष्क बुद्धि विवेकले भ्याएसम्म ऊ अनवरत संघर्षरत तल्लीन हुन्छ । त्यसरी विश्वमा विभिन्न वाद र सिद्धान्त र आदर्श प्रतिपादन भएका छन् । धेरै प्राणी मध्ये मानिस सबै प्राणी भन्दा विशिष्ट विशेषता भएको तीक्षण बुद्धि विवेक चेता भएको प्राणी मानिन्छ । यो पृथ्वी मात्रै होईन अन्तरीक्षमा समेत आफ्नो उपस्थिति जनाइसकेको छ । मानव सभ्यताको विकासक्रमलाई हेर्ने हो भने अदभूत मान्नुपर्छ । यो मानिसको बुद्धि र चेतनाको कमाल हो । सिद्धान्त भनेको शिक्षा पनि हो । शिक्षाको विकास विना कुनैपनि सफलता हात पार्न सकिदैन । लगनशील,अनुशासित,कर्तव्यबोध गरेर सामुहिक हितका लागि दूरदृष्टि पारदर्शी क्षणिक स्वार्थ भन्दा माथिउठेर समाजका निम्ति यो संसारका निम्तो आफूलाई उभ्याउने हो भने असम्भव भन्ने केही छैन भन्ने ज्ञान अनि एक सिद्धान्त हो एक शिक्षा हो ।
त भन्दा म के कम भन्ने होडबाजी शिक्षाको विकासमा बैज्ञानिक आविष्कारमा हरेकले आफ्नो राष्ट्र निर्माणमा गर्नुपर्छ । राजनीति भनेको नीतिशास्त्र हो । देशलाई कुन नीति अवलम्बन गर्दा समुन्नत समाजको निर्माण हुनसक्छ भन्ने खोज हुनुपर्छ,राजनीतिमा । राजनीतिलाई मानिसको जीवन पद्धतिमा आमूल परिवर्तन गर्ने औजारको रूपमा प्रयोग गरिनुपर्छ । राजनीति पेशा होइन र राजनीतिलाई पेशा बनाइनु हुँदैन । राजनीति शब्द नीति निर्माण गर्ने हो । राजनीति भनेको सामाजिक उत्तरदायित्व हो । समाजलाई कसरी रूपान्तर गर्ने भन्ने विधिको पनि उपल्लो विधि औजार राजनीति हो । सदस्य मिलेर परिवार, व्याक्तिव्याक्ति मिलेर,मानिस मानिस मिलेर समाजको निर्माण भएको हुन्छ । त्यसरी भौगोलिक राजनीति नक्सा भित्र रहने बस्ने मानचित्रमा देश रहेको हुन्छ । सार्वजनिक रूपमा अर्काको अस्तित्व स्वीकार गर्ने सामूहिक प्रतिबद्धता पनि सिद्धान्त हो । परम्परा हुन्छन्,संस्कृति हुन्छन् धर्म रीतिरिवाज रहनसहन भेष आदि ।
यो युग प्रविधि बैज्ञानिक युग हो, सूचना र सञ्चारको युग हो , बैज्ञानिक आविष्कार प्राविधिक शिक्षाको युग हो । आज जेजति मानिसले उपलब्धि हासिल गरेका छन् , ती जम्मै मानवीय बुद्धिले, चेतनाले, उसले प्राप्त गरेको शिक्षाका कारण यो स्थितिमा आइपुगेको हो ।आज संसार एक घर हुन पुगेको छ । एक देशले गरेको आविष्कार र विकासले बाँकी संसार लाभान्वित हुनसक्छन् भने एकदेशको अस्थिरता अशान्तिले अर्को देश अर्थात सारा संसार प्रभावित हुनसक्छ । त्यसैले अहिलेसम्म जेजति उपलब्धि भएका छन्, त्यसले फाइदाका साथै बेफाइदा खतरा पनि उत्तिकै भएका छन् । मानव सभ्यताको निम्ति खतरा पनि छ ।
उदाहरणका लागि एक देशमा फैलिएको रोगले सम्पूर्ण विश्व मानवजगतलाई तहसनहस,प्रभावित पारेको कुरा हाम्रो सामु घाम झैं छर्लङ्ग छ । चाइनाको वुहान प्रान्तबाट उत्पत्ति भएको कोरोना भाइरस आज संसार सबै देश आक्रान्त चपेटामा छन् । हरेक मानिसको चयन उडेको छ । लाखौं मानिसको कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । करोडौं मानिस संक्रमित भैसकेका छन् । संक्रमित हुने दर बढ्दो क्रममा छ । कोरोना विरुद्धको भ्याक्सिन बनाउन बैज्ञानिक रातदिन लागिपरेका छन् । एक वर्ष बितिसक्दा पनि अझै कोरोना विरुद्धको औषधि पत्ता लागेको छैन । विभिन्न औषधि निर्माता कम्पनी खोप अन्तिम चरणमा पुगेको दावी गर्दैगर्दा मानिसमा केही आशाको किरण जगाउने काम भएको छ । यहाँनेर लेख्न खोजेको विषय के भन्दा कोरोना जसरी एक देशबाट संसारभर फैलियो त्यसैगरी यसको नियन्त्रण पनि संसार एक ढिक्का भएर कोरोना नियन्त्रण गर्न लाग्नुपर्छ ।
कोरोनाकोबाट पाठ सिक्दै विश्व एक घर हो । एकलाई अप्ठ्यारो पर्दा अर्कोलाई,अर्को देशका मानिस पनि प्रभावित हुनसक्छन् भन्ने बुझाइ अहिलेको कोरोनाले सिकाएको स्पष्ट पाठ हो । भाइचारा अभिवृद्धि गर्दै समस्त मानवजगतमा यस्ता महामारी महाविपती आइपर्ने छन् । तिनको सामना पनि यसैगरी गर्नेपर्ने अकालमा ज्यानगुमाउनु पर्ने अवश्यम्भावी छ । अब विश्वले जस्तैः संयुक्तराष्ट्रसंघ युरोपियन,असंलग्न राष्ट्रहरु, G8,G20, आदि आदि अन्तर्राष्ट्रिय साझा मञ्च,फोरममा यस्ता विषयमा गम्भीर बहस छलफल गरी सबैले दत्तचित्त भएर आउने परिस्थितिको सबै मिलेर कसरी सामना गर्ने, बढ्दो जलवायु परिवर्तनले मानव सभ्यताको खिल्ली उडाउने काम, बढ्दो विकासको होडबाजी, असन्तुलित हिसाबले अनुचित किसिमले बढ्दो औधोगिककरण रोक्ने,सम्भावित खतरा हेरेर आँकलनलाई ध्यानमा राखेर भावी रणनीति तय तयार हुन ढिलो गर्नु हुँदैन । एकले अर्कोलाई सैनिक आणविक हतियार प्रयोग गरेर सिध्याउन सकिएला तर त्यो विनाश मात्रै हो । त्यो भन्दा खतरानाक कोरोना जस्ता भाइरसलाई जित्न एकताबद्ध भएर मात्रै सम्भव छ भन्ने गतिलो उदाहरण शक्ति राष्ट्रले राम्रोसँग बुझ्नुपर्छ ।
गास बास कपासले मात्रै पुग्दैन । बदलिँदो जीवनशैली पद्धति रहनसहन बदलिएको परिवेश उतारचढाव पुरानो बुझाइ मिथ्या सावित भयो । आज संसार कहाँबाट कहाँ पुगिसकेको छ । हामी नेपाली हाम्रो राजनीतिक दलहरूले यो कहिले बुझ्ने हुन ? आम मानिस देशमा रोजगारी नहुँदा विश्वका हरेक देशको कुना कुनामा पुगेर अनुभव हासिल गरेर स्वदेश फर्कने जानेक्रम निरन्तर चलिरहेको छ । आज ईन्टरनेटको माध्यमद्वारा मानिसको चेतना कम्प्युटर भन्दा फास्ट चल्न थालिसकेको छ । अबको शिक्षा नीति बिल्कुल प्रविधि मैत्री युग सुहाउँदो जीवन उपयोगी हुनुपर्छ,खोकन्ते शिक्षा हरेक पार्टीको सरकार बदलिदा शिक्षा नीति पनि फेरबदल गर्ने जमाना गए । अब विस्तारै रक्सी मासु खुवाएर भोट लिने चुनाव जित्ने जमानामा गए । भर्चुअल बहसको माध्यमद्वारा छलफल बहस गर्ने अन्लाईनद्वारा मत हाल्न पाउने जमानामा अर्थात युग शुरुआत भैसकेको हो । जो कोरोनाकालले पनि त्यो पाठ्यसामग्री सिकाइको भरपर्दो माध्यम हुन पुग्यो ।
हुनाकबाट,अन्लाईनबाट भोट दिने आफ्नो प्रतिनिधि छान्न पाउने व्यवस्था हुनुपर्छ । आज नहोला भोलि यो गर्नैपर्छ,अवलम्बन गर्नैपर्छ,सुकै छैन । नैतिकतामा आधारित कर्तव्यबोध गर्ने समाज,देश राष्ट्रको उन्नति अहिलेसम्मकै शैलीबाट सम्भव पनि छैन,सम्भावना पनि देखिदैन । कोदो पेलेर तेल निकाल्न सकिदैन । तेल निकाल्न त तोरी नै पेल्नु पर्छ । हामी आदर्श,सदाचार सुशासनका कुरा गर्ने आफैं भ्रष्टाचार गर्ने,अनियमितता ढिलासुस्ती गर्ने, भनाइ र गराइमा ठूलो भिन्नता देखिन्छ । सैद्धान्तिक विचलन,विषयको गाम्भिरिएता नबुझ्ने,देशको वस्तुवादी यथार्थ आफ्ना जनताको आवश्यक चाहना समस्या दुखकष्ट नबुझ्ने बुर्जुवा पार्टीहरुको परम्परागत यथास्थितिवादी शैलीको राजनीति सिद्धान्त आदर्शमा खिया लग्यो । नयाँ युग,विश्व भूमण्डलीकरणको प्रभाव यसबाट प्रभावित जनताको आवश्यक महसुस नगर्नु परिवर्तन भयो,भन्नू व्यार्थै हो । लोकतन्त्रको नाममा लूटतन्त्र हुनसक्दैन, खोल लोकतन्त्रको ओढेर पुग्दैन ।
शताब्दी भनेको एक सय वर्ष हो । मानिसको आयु सरदर ७०/७५ वर्ष हो । एक शताब्दी पनि नबाच्ने मानिसको आयु यो जीवनकालमा करोडौं मानिसको जीवन माथि खेलवाड गर्नु अमानवीय कार्य हो,देशको अस्मिता स्वाधीनता धरापमा पार्ने चेष्टा दु:खद पक्ष हो । आफ्नो पद मान प्रतिष्ठा धन सम्पत्ति भन्दा ठूलो महत्त्वपूर्ण मानिसको जीवन हो । जीवन रहेसम्म तनाव झैझगडा आन्दोलन र क्रान्ति गरिरहने अर्कोलाई मारिरहने,देशमा अशान्ति मच्चाउने,भ्रष्टाचार गर्न,जनताको शोषण भैरहने,पैसाको लेनदेन मात्रै भ्रष्टाचार होईन, गैरजिम्मेवारी, अकर्मण्यता, ढिलासुस्ती हैरानी दुख दिने कार्य पनि भ्रष्टाचार हो । राम्रो काम गर्दा जनपक्षीय काम गर्नलाई साझा सवालमा सार्वजनिक हितका लागि कुनै वादले छेक्दैन । त्यसको लागि मन मस्तिष्क स्वच्छ स्वतन्त्र हुनुपर्छ । मनमा पाप लोभ अहंकार दम्भ पालेर दुनियाँलाई उल्लू बनाउने कार्यबाट स्पष्ट हुन्छ, तिमी अवसरवादी हौं भनेर । पाएको जिम्मेवार पूरा नगर्ने ?आफ्नो निहित स्वार्थपूर्तिमा लाग्नु पनि अवसरवादी चरीत्र हो । जो नेपालको राजनीति इतिहासमा सबैभन्दा ठूलो बाधक हो ।
राजनीति गर्ने शासन गर्ने तरिका मध्ये सबैभन्दा उत्तम प्रणाली भनेको लोकतान्त्रिक प्रणाली हो । आज विश्वमा अधिकांश देशले अवलम्बन गरेर सर्वमान्य सिद्धान्त भनेको लोकतान्त्रिक व्यवस्था नै हो । राजा भएको देशमा लोकतन्त्र रहँदैन हुँदैन भन्ने कुरा अतितको भूत हो । लोकतान्त्रिक व्यवस्था भनेको जनताबाट निर्वाचित जनताका प्रतिनिधिले जनताकै निम्ति गरिने शासन हो । लोकतन्त्रमा साच्चै भन्ने हो भने सर्वाधिकार सार्वभौमसत्ता जनतामा हुन्छ,हुनुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै लोकतन्त्रमा जनतानै सर्वेसर्वा हुन्छन् ,लोकतन्त्रको टोकरीमा कसैलाई निषेधित गर्नु लोकतन्त्रको सिद्धान्त आदर्श र संविधानवाद अन्तर्गत पर्दैन,स्वतन्त्रता पनि लोकतन्त्र भन्ने अर्को अस्तित्व स्वीकार नगर्ने पनि विभेद हो ।खाली आवरण खोल भित्र स्वतन्त्रता र लोकतन्त्र हुँदैन ।
32 comments on “सधैं दर्शन, वाद र सिद्धान्तमा अल्झेको मुलुक ”
http://j.mp/
August 31, 2021 at 11:04 amHowdy! Someone in my Facebook group shared this website
with us so I came to look it over. I’m definitely loving the
information. I’m book-marking and will be tweeting this to
my followers! Terrific blog and fantastic style and
design.
http://tinyurl.com
September 3, 2021 at 11:39 amI think the admin of this web page is really working hard
in support of his website, as here every information is quality based material.
http://bitly.com/2WShZQd
September 5, 2021 at 9:12 amWow, this paragraph is good, my sister is analyzing such things,
therefore I am going to convey her.
are quest bars
September 10, 2021 at 7:54 amHi colleagues, how is the whole thing, and what you desire to say on the topic of
this piece of writing, in my view its really amazing for me.
quest bars http://bitly.com/3C2tkMR quest bars
bit.ly
September 10, 2021 at 9:27 pmI used to be able to find good advice from your content. scoliosis surgery https://0401mm.tumblr.com/ scoliosis surgery
j.mp
September 11, 2021 at 3:28 pmHey there! I’ve been reading your blog for some
time now and finally got the bravery to go ahead and give you a shout out from Austin Tx!
Just wanted to say keep up the good job! cheap flights http://1704milesapart.tumblr.com/ cheap flights
app.gumroad.com
September 11, 2021 at 4:39 pmHello! I know this is kinda off topic but I’d figured I’d ask.
Would you be interested in exchanging links or maybe guest writing a blog post or vice-versa?
My blog covers a lot of the same topics as yours
and I believe we could greatly benefit from each other.
If you might be interested feel free to send me an e-mail.
I look forward to hearing from you! Excellent blog by the way!
asmr https://app.gumroad.com/asmr2021/p/best-asmr-online asmr
www.iherb.com
September 12, 2021 at 2:48 amI believe that is one of the such a lot important info for me.
And i’m happy studying your article. However
should statement on some general things, The website taste is wonderful, the
articles is in point of fact great : D. Good job, cheers quest bars https://www.iherb.com/search?kw=quest%20bars quest bars
bitly.com
September 12, 2021 at 3:04 amHey there, You’ve done a fantastic job. I’ll certainly
digg it and personally recommend to my friends. I am confident they’ll be
benefited from this web site. ps4 https://bitly.com/3z5HwTp ps4
coub.com
September 13, 2021 at 4:19 pmI think the admin of this web site is actually working hard in support
of his web page, for the reason that here every material
is quality based stuff. scoliosis surgery https://coub.com/stories/962966-scoliosis-surgery scoliosis surgery
http://bit.ly/
October 22, 2021 at 9:48 amIt’s very trouble-free to find out any topic on net as compared to textbooks, as I found this post at this site.
https://parttimejobshiredin30minutes.wildapricot.org/ part
time jobs hired in 30 minutes
in ps4 games
October 25, 2021 at 8:43 amThanks a bunch for sharing this with all people you actually recognize what you’re talking about!
Bookmarked. Please additionally seek advice from my site
=). We could have a link exchange arrangement between us
ps4 games of
October 26, 2021 at 9:15 pmyou’re truly a excellent webmaster. The web
site loading velocity is incredible. It kind of feels
that you are doing any unique trick. Also, The
contents are masterpiece. you’ve performed a wonderful process in this subject!
and asmr
December 23, 2021 at 10:01 pmHi, just wanted to tell you, I liked this post. It was
funny. Keep on posting!
j.mp
January 12, 2022 at 1:14 amWhat’s Going down i’m new to this, I stumbled upon this I’ve
found It positively useful and it has aided me out loads.
I am hoping to contribute & help different customers like its helped me.
Good job.
tinyurl.com
March 20, 2022 at 2:27 pmI’m not sure why but this weblog is loading incredibly slow for
me. Is anyone else having this issue or is it a issue on my end?
I’ll check back later and see if the problem still exists.
http://tinyurl.com
March 26, 2022 at 4:01 amGreat post! We will be linking to this particularly great content on our website.
Keep up the great writing.
http://tinyurl.com/y7d5busg
March 27, 2022 at 12:13 pmThank you for the good writeup. It in reality was once a leisure
account it. Look complex to more brought agreeable from you!
However, how could we keep up a correspondence?
http://tinyurl.com/ybpok6yn
March 27, 2022 at 9:59 pmWhat’s up every one, here every one is sharing these knowledge, therefore it’s fastidious to read this
weblog, and I used to pay a visit this website all the time.
airline tickets
April 3, 2022 at 5:15 amWhen I initially commented I clicked the “Notify me when new comments are added” checkbox
and now each time a comment is added I get several emails with the same comment.
Is there any way you can remove people from that service? Thank you!
airfare
April 4, 2022 at 4:18 amI all the time emailed this weblog post page to all my contacts,
as if like to read it next my links will too.
extremely low airfares
April 4, 2022 at 5:52 amI blog frequently and I genuinely appreciate your information. This article has really peaked my interest.
I am going to bookmark your blog and keep checking for new
details about once per week. I opted in for your Feed as well.
cheapest international airline tickets possible
April 4, 2022 at 8:27 pmHey just wanted to give you a quick heads up.
The text in your post seem to be running off the
screen in Internet explorer. I’m not sure if this is a format issue
or something to do with web browser compatibility but I thought I’d post to let you know.
The layout look great though! Hope you get the issue fixed soon. Many thanks
cheap tickets flights
April 6, 2022 at 2:43 amPretty nice post. I simply stumbled upon your
weblog and wished to say that I have truly enjoyed browsing your
blog posts. In any case I’ll be subscribing on your feed and
I am hoping you write once more soon!
airlines tickets cheapest
April 6, 2022 at 3:01 pmSpot on with this write-up, I truly think this amazing site needs far
more attention. I’ll probably be back again to see more,
thanks for the advice!
gamefly
April 7, 2022 at 3:52 amI loved as much as you’ll receive carried out right here.
The sketch is attractive, your authored material stylish.
nonetheless, you command get got an nervousness over that
you wish be delivering the following. unwell unquestionably
come more formerly again since exactly the same nearly a
lot often inside case you shield this increase.
gamefly
April 10, 2022 at 1:45 pmGood day! This post could not be written any better!
Reading this post reminds me of my good old room mate!
He always kept chatting about this. I will forward this page to him.
Fairly certain he will have a good read. Thank you for sharing!
tinyurl.com
May 9, 2022 at 10:13 pmI must thank you for the efforts you have put in penning this website.
I really hope to check out the same high-grade blog posts from you later on as well.
In fact, your creative writing abilities has inspired me to get my own, personal website now 😉
http://tinyurl.com/yytb79zj
May 11, 2022 at 12:54 pmHi there, always i used to check webpage posts here in the
early hours in the morning, since i enjoy to learn more and more.
http://tinyurl.com
May 16, 2022 at 9:54 amWoah! I’m really enjoying the template/theme of this website.
It’s simple, yet effective. A lot of times it’s hard to get that “perfect balance” between user friendliness and appearance.
I must say you’ve done a amazing job with this.
In addition, the blog loads super fast for me on Opera.
Exceptional Blog!
tracfone special coupon 2022
November 26, 2022 at 1:33 pmYes! Finally someone writes about tracfone special coupon 2022.
majorsite
December 26, 2022 at 8:38 amThe assignment submission period was over and I was nervous, majorsite and I am very happy to see your post just in time and it was a great help. Thank you ! Leave your blog address below. Please visit me anytime.