काठमाडौँ कार्तिक १४ / प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक सहितको पासपोर्ट रोक्का र एक स्थानवाट अर्को स्थानमा जान अनुमति लिनुपर्ने निर्णय बदर हुनुपर्ने दाबी गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको छ । अधिवक्ता प्रेमराज सिलवालले […]