धनगढी १६ वैशाख सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको असहयोगका कारण टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रदेश सभा को बैठकमा प्रवेश नपाएको समाचार छ । प्रदेश सरकारले २०८१ साल चैत्र ३ गते प्रदेश सभामा टेबुल गर्नका निम्ति सो विधेयक प्रदेश सभामा दर्ता गराएको बुझिएको छ। तर सभामुख भण्डारीको टिकापुरमा सो विश्वविद्यालय हुन नहुने भन्ने […]