टीकापुर ९ असार आजबाट शुरू भएकाे नगरसभामा सर्बप्रथम नगर प्रमुख राम लाल डगाैरा थारूले आर्थिक बर्ष २०८०/०८१काे बार्षिक नीति तथा कार्यक्रम पेश गर्नु भएकाे थियाे ।सभामा टीकापुर नगरपालिका सदस्य राम बहादुर नगर्जिले आर्थिक बर्ष २०८१/०८२ काे बिनियाेजित आर्थिक बजेट पेश Read more…


टीकापुर ३० जेठ नेकपा एमाले टीकापुरका पूर्व नगर कमिटी सदस्य पुरन चौधरीकी आमाको उपाचरका लागि एमाले टीकापुर नगर मिटीले सहयोग गरेको छ । चौधरीकी आमा कालीदेवी थरुनी सिरियस बिरामी भएपछि उनलाई एमाले टीकापुरका नेता तथा कार्यकर्ताल्े सहयोग उठाएर स्वास्थ्य लाभको Read more…


टीकापुर ३० जेठ नेकपा एमालेको टीकापुर नगरपालिका वार्ड नं. ५ र ८ को वडा अधिवेशन हिजो र आज सम्पन्न भएका छन । आज वार्ड नं.५ मा सम्पन्न वडा अधिवेशनले मानबहादुर थापा मुस्कानको अध्यक्षतामा ३१ सदस्यीय वार्ड कमिटी गठन गरेको छ Read more…


टीकापुर २७  जेठ जानकी गाउ पालिकाकाे याेजना तर्जुमा उप समितिकाे बैठकमा गाउँ पालिका अध्यक्षले एक लाैटीरुपमा याेजनाहरु छनाैट गर्न थालेपछि नेकपा एमालेबाट निर्वाचित ४ वडाध्यक्षहरुले बैठक बहिस्कार गरेका छन । यसरी बैठक बहिस्कार गर्ने वडाध्यक्षहरुमा वार्ड नं.८ का वडाध्यक्ष तिर्थराज Read more…


शेर बहादुर बिष्ट १५ जेठ टीकापुर गंगाजमुना सहकारीकाे समितिका पदाधिकारीलाई क्षमता विकास तामिल सम्पन्न भएकाे छ । सहकारीका समितिका पदाधिकारी तथा शेयर सदस्यलाई र सञ्चालक समितिलाई सहकारी सम्बन्धि अबधारणा, सिद्दान्त साथ‌ आफ्नाे काम कर्तब्य र अधिकारबारे उनिहरूलाई जानकारी गराउन र Read more…


धनगढी ३० बैसाख नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागले प्रकाशन गरेकाे २०८१ काे भत्तेपात्राे आज धनगढीमा विमाेचन गरिएकाे छ । स्थानिय जनप्रतिनिधिहरुका लागि पार्टीकाे स्कुल विभाग र स्थानिय निकाय विभागकाे आयाेजनामा भएकाे पर्शिक्षण कार्यक्रमकाे समापन समाराेहमा साे Read more…


टीकापुर २९ बैसाख त्रिपुरा समाजकाे चुनावि साधारण सभा सम्पन्न भएकाे छ ।समाजकाे याे दाेश्राे चुनावि साधारण सभा हाे । कालेकाँडादेखि रहफ सम्म बाँडाबस्तिदेखि ठुलासैनसम्म अछामकाे पूर्वि क्षत्रमा बसाेबास गर्ने, त्रिपुराकाे सेराेफेराेमा बस्ने आम मानिस जाे बसाई सराई गरि टीकापुर क्षेत्र Read more…


टीकापुर २९ बैसाख टीकापुर अस्पतालमा पहिलाे पटक दुरबिनकाे माध्यद्वारा घुडाकाे लिगामेन्ट सफलता पुर्वक प्रत्याराेपण गरिएकाे छ । टीकापुर १ निवासी २८ वर्षिय अनुप रावलकाे घुडाकाे लिगामेन्ट सफलता पुर्वक प्रत्याराेपण  गरिएकाे अस्पताल विकास समितिका अध्यक्ष झपट साेडारीले जानकारी दिनु भयाे । Read more…


धनगढी २३ बैसाख नेकपा एमाले सुदुरपश्चिम प्रचार तथा प्रकाशन विभागले “सूर्य यूग” नामक त्रैमासिक मुख पत्र प्रकाशन गर्ने निर्णय गरेको छ । प्रचार विभागले यस अघि नै सूर्य युग प्रकाशन गर्ने भनी गरेको निर्णयलाई नै टेकेर बैठकले सो प्रकाशनलाई त्रैमासिक Read more…


काठमाडौँ । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने Read more…