मल्लीका विद्दापिठमा यज्ञशालाकाे उद्घाटन


डा माधब प्रसाद उपाध्याय र चेतनाथ घिमिरेले संयुक्त रूपमा टीकापुरमा बृहद यज्ञशालाकाे उद्घाटन गरेका छन । चेतनाथ घिमिरे हाल अमेरिका निबासि भएकाे यज्ञशालाकाे उद्घाटन गर्न नेपाल आएका थिए भने डा माधब प्रसाद उपाध्याय त्रिभुबन विश्व बिद्यालयका सस्कृत बिभागका प्रमुख हुन ।मल्लिका बिद्यापीठ गुरूकुल परिसरमा स्थापना गरिएकाे यज्ञाशाला करिब २२लाखकाे लागतबाट विभिन्न चन्दादाताबाट रकम संकलनगरि निर्माण गरिएकाे थियाे।यज्ञशालाकाे २०७७ साल मंशिर २९गते टीकापुर निबासि मदनराजखनालले शिलान्यास गरेका थिए। यज्ञशाला उद्घाटनकाे क्रममा आैपचारिक उद्घाटन ,झण्डाेत्तलन ,यज्ञकाे उद्घाटन गरिएकाे थियाे ।उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि माधब प्रसाद उपाध्यायले आफ्नाे धर्काे संरक्षण र सुरक्षा गर्न सकेमा कसैले धर्म परिबर्तन गराउन नसक्ने बताउनु भयाे ।यस्तै विशिष्ट अतिथि चेतनाथ घिमिरेले आफुलाई यज्ञ कार्य सिकाउने बिरदेब बिष्ट भएकाे बताउदै यज्ञ कार्यमा आफुले सहयाेग गर्ने गरेकाे बताउनु भयाे ।चेतनाथ घिमिरे र वहाकि धर्मपत्नि नमिता घिमिरे यज्ञशाला उद्घाटनकैलागि अमेरिकाबाट नेपाल आउनु भएकाे थियाे ।यस्तै वहाले आफुले झापामा वैदिक समाजलाई पाँच कठ्ठा जग्गादान गरेकाे बताउनु भयाे ।यस्तै वहाले बेदले प्राकृतिक नियम,साधना र मानवतालाई व्याख्या गरेकाे बताउनु भयाे । यस्तै वहाले सत्ययुग द्वापर युग देखि नै गुरूकुल शिक्षा पद्दति रहेकाे बताउदै गुरूकुलमा गुरूलाई सम्मान गर्ने परम्परा रहेकाे बताउनु भयाे । कार्यक्रका अतिथि माधब मैनालि र वहाकि पत्नि सीता मैनालि ,अर्का अतिथि नेपाल आर्य समाजका केन्द्रीय महासचिब डा तारानाथ मैनाली ,यस्तै अर्का अतिथि अर्जुनदाहालर वहाकि धर्म पत्नि नम्रता उप्रेती दाहाल,प्रमुख बक्ता दिल्लीबाट आउनु भएका आचार्य हेम कुमार उप्रेती,भजनाेदेश रा मगन आर्य र भजन भण्डलिकाे उपस्थिति रहेकाे थियाे ।यज्ञशालामा बिहान हवन प्रबचन र दिउसाे दुई बजेदेखि बेलुकि साढे छ बजे सम्म प्रबचनकाे कार्यक्रम हुने र चारदिनसम्मचल्ने कुरा मल्लिका बिद्यापिठका प्राचार्य टीकाराम आर्यले बताउनु भयाे । अध्यक्षता पुर्ण प्रसाद सापकाेटाले गरेकाथिए भने आर्य समाज केन्द्रीय सभाका सचिब राधा उप्रेतीले गरेसञ्चालनकि थिईन ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

4 comments on “मल्लीका विद्दापिठमा यज्ञशालाकाे उद्घाटन

I have been looking for articles on these topics for a long time. baccarat online I don’t know how grateful you are for posting on this topic. Thank you for the numerous articles on this site, I will subscribe to those links in my bookmarks and visit them often. Have a nice day

drabbled cenforce 50 optimo cenforce 150 sildenafil citrate buy cenforce 200mg – cenforce 200mg [url=http://cenforcecenter.com/#]buy cenforce
150[/url] buss buy cenforce 100 with a debit card

I know this if off topic but I’m looking into starting my own blog and
was wondering what all is needed to get setup?

I’m assuming having a blog like yours would cost a pretty penny?
I’m not very web savvy so I’m not 100% positive.
Any tips or advice would be greatly appreciated. Cheers

Leave a Reply

Your email address will not be published. Required fields are marked *