क्यान्सर पिडित नेपालीलाई सहयाेगका लागि अपिल


टीकापुर १ कार्तिक
टीकापुरका क्यान्सर पिडित महिला सरस्वति नेपालीले आफुलाई उपचारका लागि सहयोग गरिदिन सार्वजनिक अपिल गरेकी छिन ।
टीकापुर नगरपालिका वार्ड नं.४ अस्नेरी बस्ने ५२ वर्षकी नेपाली बिगत ५ महिना देखि क्यान्सरबाट पिडित छन ।
क्यान्सर पिडित सरस्वतिका श्रीमान रामबहादुर नेपालीले आफ्नो श्रीमतिको उपचार आफ्नोआर्थिक दुरावस्थाका कारण असहज भएकाले सहयोका लागि अपिल गरेका छन ।
‘सुरुमा त आफ्नो भएको समपति बेचेर पनि उपचार गरेँ, अब नसकनिे अवस्था भयो’ नेपालीले भने ।
नेपालीले भने ‘सहयोगी मन भएका दाताहरुको सहयोग बिना अब त उपचार जारी राख्न पनि नसकनिे अवस्था भयो ।’
२१ दिनमा एउटा किलोको साइकिल चलाउनु पर्ने र सो को खर्च एक साइकिलको ७० हजार भन्दा बढी रकम हुने नेपालीले बताए ।
श्रीमतिको रोगको उपचार काठ्माण्डौ क्यान्सर अस्पतालबाट ५ महिना अघि देखि सुरु गरेका नेपालीले काठ्माण्डुमा उपचार धान्न गाह्रो भएपछि अहिले बाँकेको शुसिल कोइराला क्यान्सर अस्पतालमा किमोथेरापी दिन थालेका छन ।
नेपालीको उपचारमा सहयोग गर्न चाहने देश विदेशमा रहेका सहयोगिहरुले तपसिलको बैंक खातामा सक्दो सहयोग गरिदिन नेपालीको परिवारले अनुरोध गरेको छ ।
खाता बिबरण
खातावालको नाम ः राम बहादुर नेपाली
एभ्रेष्ट बैंक , टीकापुर शाखा
खाता नं.०५०००५०१२०३६७१

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

10 comments on “क्यान्सर पिडित नेपालीलाई सहयाेगका लागि अपिल

First of all, thank you for your post. baccaratsite Your posts are neatly organized with the information I want, so there are plenty of resources to reference. I bookmark this site and will find your posts frequently in the future. Thanks again ^^

tablets [url=http://strornectol.com]anal porno[/url] kaotab tits porno uretilen

alters info: stromectol knob ivermectin for birds stromectol 3mg online – ivermectin for scabies [url=http://stromectolbest.com/#]buy stromectol for humans in mexico[/url] coursejan do i need a prescription for
stromectol

Hello khaptadkhabar.com webmaster, Thanks for the in-depth post!

Hello khaptadkhabar.com owner, Your posts are always well-written and easy to understand.

Hi khaptadkhabar.com administrator, Your posts are always well-referenced and credible.

Dear khaptadkhabar.com owner, You always provide helpful information.

Hello khaptadkhabar.com admin, Thanks for the well-researched and well-written post!

Leave a Reply

Your email address will not be published. Required fields are marked *