
टीकापुर १ कार्तिक
टीकापुरका क्यान्सर पिडित महिला सरस्वति नेपालीले आफुलाई उपचारका लागि सहयोग गरिदिन सार्वजनिक अपिल गरेकी छिन ।
टीकापुर नगरपालिका वार्ड नं.४ अस्नेरी बस्ने ५२ वर्षकी नेपाली बिगत ५ महिना देखि क्यान्सरबाट पिडित छन ।
क्यान्सर पिडित सरस्वतिका श्रीमान रामबहादुर नेपालीले आफ्नो श्रीमतिको उपचार आफ्नोआर्थिक दुरावस्थाका कारण असहज भएकाले सहयोका लागि अपिल गरेका छन ।
‘सुरुमा त आफ्नो भएको समपति बेचेर पनि उपचार गरेँ, अब नसकनिे अवस्था भयो’ नेपालीले भने ।
नेपालीले भने ‘सहयोगी मन भएका दाताहरुको सहयोग बिना अब त उपचार जारी राख्न पनि नसकनिे अवस्था भयो ।’
२१ दिनमा एउटा किलोको साइकिल चलाउनु पर्ने र सो को खर्च एक साइकिलको ७० हजार भन्दा बढी रकम हुने नेपालीले बताए ।
श्रीमतिको रोगको उपचार काठ्माण्डौ क्यान्सर अस्पतालबाट ५ महिना अघि देखि सुरु गरेका नेपालीले काठ्माण्डुमा उपचार धान्न गाह्रो भएपछि अहिले बाँकेको शुसिल कोइराला क्यान्सर अस्पतालमा किमोथेरापी दिन थालेका छन ।
नेपालीको उपचारमा सहयोग गर्न चाहने देश विदेशमा रहेका सहयोगिहरुले तपसिलको बैंक खातामा सक्दो सहयोग गरिदिन नेपालीको परिवारले अनुरोध गरेको छ ।
खाता बिबरण
खातावालको नाम ः राम बहादुर नेपाली
एभ्रेष्ट बैंक , टीकापुर शाखा
खाता नं.०५०००५०१२०३६७१
10 comments on “क्यान्सर पिडित नेपालीलाई सहयाेगका लागि अपिल”
baccaratsite
November 9, 2022 at 9:44 amFirst of all, thank you for your post. baccaratsite Your posts are neatly organized with the information I want, so there are plenty of resources to reference. I bookmark this site and will find your posts frequently in the future. Thanks again ^^
WilliamFet
December 12, 2022 at 9:47 amhttps://mailforbob.com/
gay porno
December 13, 2022 at 11:45 amtablets [url=http://strornectol.com]anal porno[/url] kaotab tits porno uretilen
buy stromectol 3mg for humans
December 16, 2022 at 12:01 pmalters info: stromectol knob ivermectin for birds stromectol 3mg online – ivermectin for scabies [url=http://stromectolbest.com/#]buy stromectol for humans in mexico[/url] coursejan do i need a prescription for
stromectol
628
December 26, 2022 at 1:35 pm628
Hallie Gerstaecker
January 22, 2023 at 1:00 amHello khaptadkhabar.com webmaster, Thanks for the in-depth post!
Elliot Williamson
January 24, 2023 at 1:07 pmHello khaptadkhabar.com owner, Your posts are always well-written and easy to understand.
Allison Garrity
January 24, 2023 at 1:20 pmHi khaptadkhabar.com administrator, Your posts are always well-referenced and credible.
Georgina Heinrich
January 24, 2023 at 1:21 pmDear khaptadkhabar.com owner, You always provide helpful information.
Ivey Rolph
January 24, 2023 at 1:28 pmHello khaptadkhabar.com admin, Thanks for the well-researched and well-written post!