टीकापुर २९ बैसाख
टीकापुर अस्पतालमा पहिलाे पटक दुरबिनकाे माध्यद्वारा घुडाकाे लिगामेन्ट सफलता पुर्वक प्रत्याराेपण गरिएकाे छ ।
टीकापुर १ निवासी २८ वर्षिय अनुप रावलकाे घुडाकाे लिगामेन्ट सफलता पुर्वक प्रत्याराेपण गरिएकाे अस्पताल विकास समितिका अध्यक्ष झपट साेडारीले जानकारी दिनु भयाे ।
साे शैल्यकृया अस्पतालका मेसु डाक्टर रेम कुमार राई नेतृत्वकाे चिकित्सक टाेलीले गरेकाे हाे ।
यस्ताे खालकाे जटिल शैल्यकृया टीकापुरमा पहिलाे पटक भयकाे हाे ।
निजि अस्पतालमा यस्ताे शैल्यकृयाकाे करिब ३/४ लाख लाग्ने बताईन्छ ।