Category: विचार


मातृका तिमिल्सैना     प्राय सधै हावा चलिरहने चिसापानी जस्तो आगोको लागि जोखिम क्षेत्रमा दमकलमा पानी भर्नका लागि लम्की चुहा नगर पालिकाले फिलिङ सेन्टरको समेत व्यवस्था नगरेको देखियो । अर्को विडम्बनापूर्ण कुरा त के भने दशौं अर्व खर्च गरेर निर्माणको अन्तिम Read more…


जिन्दगिको खासै गन्तब्य हुदैन । सानो इच्छा, आकाँक्षा र आवश्यकताले कता कता डोर्याइदिन्छ । आज बिहानको नित्य कर्म योग्याभ्यास पछि एक्कासी धनगढी तिरको गन्तब्य चयन गरियो । बिहानीको चिसो सिरेटो छिचोल्दै भाई चक्र सोडारीसँगै हामी मोटरसाइकिलको यात्रामा धनगढीका लागि हिड्यौं Read more…


टीकापुर १३ पाैष सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अजसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो ।


टीकापुर १२ पाैष परियार समाज सशक्तिकरण मञ्चकाे प्रथम टीकापुर अधिबेशन सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगाैरा थारूले अधिबेशनकाे उद्घाटन गर्दै समाजलाई एकजुट भएर अघि बढ्न आग्रह गर्नु भयाे । नगर प्रमुखले Read more…


टीकापुर ७ साउन, अछामको पन्चदेवल विनायक नगरपालिका -४ कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  नगर प्रमुख अम्बिका चलाउनेका अनुसार ३४ जनाभन्दा बढी सख्त घाइते भएका छन् ।   ताेलीबाट कर्णाली नदिकाे बेलखेतमा Read more…


कृष्ण वजगाई उधारोमा सामानको खरिद बिक्रीले यो तहको विकराल रुप ल्याउला भन्ने सायद कसैले सोचेको थिएन । तर, अहिले बजारमा उद्योगीदेखि सामान्य खुद्रा बिक्रेतासम्म उधारो नउठेर तनावमा छन् । सँगै, ‘उधारो उठाउने कानुन’ चाहिन्छ भन्ने आवाज पनि सुनिन थालेको छ Read more…


टीकापुर क्षेत्रले सुदुरपश्चिम सरकारसँग क्षतिपूर्ति सहितको योजना यस पटक पाउनु पर्छ हामी प्रदेश सरकारसँग टीकापुर अस्पतालको स्तरोननती र टीकापुरमा प्राबिधिक विश्व विद्यालयकाे माग गर्दछाैं । मातृका तिमिल्सैना पछिल्लो समय गेटामा मेडिकल कलेज बनाउनका लागि बनेको संरचनामा स्वास्थ्य विश्व विद्यालय बनाउने वा Read more…


हामी कैलालीको पूर्वि क्षेत्र, बिगतमा सुदुरपश्चिम सरकारबाट उपेक्षित भएको क्षेत्र, संघियताको आन्दोलनमा अहिलेको सुदुरपश्चिम प्रदेश बनाउनका निम्ती सबै भन्दा बढी क्षेति ब्यहोरेको क्षेत्र, अथाहा सम्भावना बोकेको तर राज्यबाट उपेक्षित भएको क्षेत्रलाई यस पटक तपाईको नेतृत्वमा सरकार भएका बेला  मुहार बदल्ने Read more…


रेशमकै नागरिक उन्मुक्ती पार्टी सरकारमा रहेका बेला, रेशमकै पार्टीकी अध्यक्ष तथा रेशम चौधरी की धर्मपत्नी रञ्जिता श्रेष्ठ सरकारको भुमिसुधार मन्त्री भएका बेला आएको सर्वोच्वको फैसलाले रेशमको रिहाईका सन्दर्भमा भएको फैसलाले ठूलो राजनैतिक अर्थ राख्दछ । रेशम चौधरी देश भित्र र बाहिरकाहरुबाट Read more…