डल्फीन क्षेत्र अबलोकन भ्रमण तथा डल्फीन उत्सव समारोह २०७५ सफल पारौं
कैलाली भ्रमण वर्ष २०७५ को अवसरमा हुनगईरहेको डल्फीन क्षेत्र अवलोकन भ्रमण तथा उत्सव समारोह २०७५ यहि मिति २०७५ भदौ १८ गते सोमवारका दिन दिउसो १ बजे माननिय संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारी ज्युबाट समुदघाटन हुने भएकोले उक्त कार्यक्रममा आफ्नो सहभागिता जनाई कार्यक्रमलाई सफलपारी दिन हुन हार्दिक अनुरोध गरिन्छ ।
संयोजन समन्वय आयोजक
जिल्ला समन्वय समिति कैलाली प्रचार प्रसार उप समिति टीकापुर नगरपालिका
भजनी नगरपालिका
जोशीपुर गाँउ पालिका