टीकापुरकाे साताैं नगर सभा सुरु,डा.रावलकाे विशेष सम्बाेधन हुँदै(भिडियाे सहित)


टीकापुर ८ असार
टीकापुर नगरपालिकाकाे साताैं नगर सभा सुरु भएकाे छ । अागामी अा.व.का लागि नीति तथा कार्यक्रम पारित गर्नका लागि नगर सभा सुरु भएकाे हाे ।
नगर सभाकाे नगर प्रमुख तपेन्द्र रावलले सुरुवात गर्दै विशेष सम्बाेधनका लागि याे क्षेत्रका प्रदेश सभाका सदस्य तथा सुदुरपश्चिम प्रदेश सभामा प्रमुख विपक्षी दल संसदिय दलका नेता डा.रणबहादुर रावललाई समय उपलब्ध गराउनु भएकाे थियाे ।
रावललेकाे विशेष सम्बाेधन अहिले जारी छ । संबाेधन गर्दै विपक्षी दलका नेता रावलले अरु स्थानिय तहकाे भन्दा टीकापुरले राम्राे काम गर्न खाजेकाे बताउनु भयाे ।
उहाँले याेजना बनाउदा निम्न स्तरका जनताकाे जिवनस्तर उठाउन विशेष पहल गर्न अाग्रह गर्नु भयाे ।
भिडियाे

Khaptadkhabar the love