Day: November 23, 2020


चितवन ८ मंसिर, व्यावसायिक रूपमा पशुपंक्षी पाल्ने गरिएको त हामीले देख्दै आएकै छौं। त्यसप्रतिको आकर्षण, त्यसबाट भएका फाइदाबारे पनि हामीले सुन्दै आएका छौं। तर कामै नलाग्ने वस्तु भनेर हेप्ने गरिएको ‘झिँगा’कोसमेत व्यावसायिक पालन हुन्छ भन्ने कमैलाई थाहा होला। पशुपंक्षी तथा बालीको Read more…


काठमाडौं, ८ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला चीनकी राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन् । प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेको स्रोतको दाबी छ । Read more…


टीकापुर ८ मंसिर बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेसँगै पढाइ शुरु भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आइतबारदेखि खुलेका हुन् । नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समिति र Read more…