
टीकापुर २२ पाैष, माधव प्रचण्ड नेतृत्वकाे नेकपा बहुमत पक्षले प्रतिनिधि सभा बिघटनका बिरुद्वकाे सडक संघर्षका लागि वडा तहमा पनि संघर्ष समित निर्माण गर्न थालेकाे छ । यसै क्रममा अाज टीकापुर वार्ड नं.१ मा भयकाे वार्डकाे विस्तारित बैठकबाट संघर्ष समिति निर्माण भयकाे साे पार्टी वार्ड कमिटी अध्यक्ष झपट साेडारीले जानकारी दिनुभयाे । विस्तारित बैठकले प्रकाश विककाे नेत्रित्वमा २१ सदस्यिय संषर्घ समिति गठन गठन गरेकाे हाे ।