बाल विकास शिक्षकहरुद्धारा नगरपालिकामा धर्ना


टीकापुर ११ भदौ
बाल विकास केन्द्रमा कार्यरत शिक्षीकाहरुले देशभरका स्थानिय तहका कार्यालयमा धर्ना दिएका छन ।
आफ्ना पेशागत सुरक्षाका मागहरु राखेर उनीहरुले सोमवार टीकापुर नगर कार्यपालिकाको कार्यालयमा समेत धर्ना दिएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ लगायतका शिक्षकहरुका संघ÷संस्थाका प्रतिनिधिहरुले मागमा ऐकेवद्धता जनाएका थिए ।

Khaptadkhabar the love
 
219
Shares
219