विक्कि महतको नयाँ गित बजारमा


काठमाडौँ २६, असोज
हेटौडाका गायत विक्कि महतको नयाँ गित बजारमा आएको छ् । करन जोशी, सविन सुवेधि, सन्जय सोप,रबि शर्मा र विश्वास उप्रदीको स्वर रहेको दशैँ तिहार गित बजारमा आएको छ । शव्द तथा संगित विक्कि महतको र यारेन्ज सिद्धार्थ भट्टको  रहेको छ् ।

स्वदेशमा चाडवाडले झपक्कै छोपेको छ । गाउँघरमा आमा, बुवा, श्रीमती, बालबच्चा दशैं तिहारको तयारीमा छन् । तर देशको आधाजसो जनसंख्या परदेशमा छ । कसैका छोरा, कसैका श्रीमान् अनि धेरैका बुवा जति खाडी मूलुकमा पसिना बगाउन बाध्य छन् । उनिहरुले विदेशमा गरेको मेहनतले नै त दशैं भित्रिन्छ गाउँघरमा ।

विविध विषय समेटेर युट्युब मार्फत सार्वजनीक भएको धिरेन्द्र चन्द सोडारीले बताए ।

Khaptadkhabar the love
 
336
Shares
336