लालरत्न अस्पतालले भन्याे हामी विपत्तिमा २४ घण्टा नै सेवा दिन्छाैं


टीकापुर १५ चैत

विश्वमा काेरना भाइरसकाे संक्रमण फैलियर महामारीकाे रुप लियकाे छ । यति खेर निजि क्षेत्रका अस्पतालहरु विभन्न बाहानामा सेवा गर्नबाट भाग्न खाेज्दैछन तर लम्कीकाे लालरत्न अस्पतालले भने अाफ्नाे सेवा २४ सै घण्टा सुचारु हुने जनायकाे छ ।

अस्पतालका सञ्चालक लिला बिष्टले भन्नुभयाे “हामी यहि ठाउमा सेवा गरेर स्थापित भयका हाैं, विपतणतिका बेला भाग्न मिल्दैन, २४ घण्टा नै सेवा गर्छाैं ।”

बिष्टका अनुसार अस्पतालले अाज मात्रै ९० जना बिरामीहरु हेरेकाे छ । “ज्वराेका लागि फिभर क्लिनिक सुरु गरेका छाैं” ।

अाफुले अाजै स्टाफ मिटिङ गरेकाे जनाउदै बिष्टले भन्नुभयाे “हामीले विपत्तिका बेला भाग्न मिल्दैन,” ।

 

 

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *