धनगढीमा नै काेरना परिक्षण सुरु


 

धनगढी २० चैत

सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरल (कोभिड १९) को स्वाब नमुना परीक्षण शुरु भएको छ ।  संक्रमणको आशंका गरिएका एक विमारीको नमूना आज परीक्षण गरिने भएको छ । हालै संघीय सरकारले ‘रियल टाइम पीसीआर’ उपकरण पठाएपछि सोही उपकरणबाट नमूनाको परीक्षण गर्न थालिएको हो । संघीय मन्त्रालयबाट खटिएका मोलिकुलर माइक्रो बायोलोजिस्ट सुनिलप्रसाद लेखक र सेती अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाही सहितको चार जनाको टोलीले सो परीक्षण गर्न थालेको हो ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *