टीकापुर २३ फागुन सदगुरु मदन बाबा( मदन कुँवर) लाई मातृशाेक परेकाे छ । उहाँकी ममतामयी अामा नन्दकला कुँवरकाे अाज बिहान काठमाण्डुमा निधन भयकाे छ । उहाँकाे ५९ वर्षकाे उमेरमा निधन भएकाे हाे । स्व.कुँवरका ३ छाेरा छन । उहाँको दाह संस्कार २०७७ फागुन २४ गते विहान जगतपुर घाटमा हुने परिवारले जनायकाे छ ।