मातृका तिमिल्सेना
देशमा एक ठूलो साँगठनिक सञ्जाल भएको, राष्ट्रप्रति इमान्दार, नागरिकका आवाज सुन्ने क्षमता भएको र आन्तरिक लोकतन्त्र मजबुत भएको एक लोभ लाग्दो पार्टी थियो एमाले । जहाँ आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास गरिन्थ्यो । आबाधिक अधिबेशनहरु हुन्थे । पार्टी सदस्यले विश्वास जितेको मान्छे नेता बन्थ्यो । नेतृत्व हस्तान्त्रणको राम्रो संस्कार थियो ।
मदन भण्डारीको रहस्यमय दासढुँगा घटनामा हत्या भएपछि २०५० सालमा नेतृत्वमा पुगेका माधव नेपाल २०६४ को निर्वाचनमा पार्टीको पराजय पछि नैतिकताको आधारमा पदत्याग गर्न पुग्नुले सो पार्टीका उच्च नैतिक अभ्यास समेत थियो भन्ने पुष्टि हुन्छ । जब कि त्यस अघी र त्यस पछि पार्टीको पराजय पछि नैतिककताका आधारमा नेतृत्व छोड्ने अरु कुनै पार्टीमा अभ्यास देखिदैन । त्यो घटना पछि पार्टीको प्रमुख पदमा पुगेका झलनाथ खनाल आठौैं महाधिवेशनबाट अध्यक्ष समेत निर्वाचित भए । नवौं महाधिवेशनबाट प्रतिप्रधाबाटै अध्यक्षमा वर्तमान प्रधानमन्त्री केपि ओली अध्यक्ष बने । यि सबै घटनाक्रमले के देखिन्छ भने एमाले पार्टीको राष्ट्रिय अधिबेसन देखि जिल्ला र स्थानिय कमिटी सम्मका सबै अधिवेसनहरु आबाधिकरुपमा हुन्थे । आबाधिकरुपमा जनवर्गिय संगठनका अधिबेसनहरु हुन्थे । यसले पार्टी अन्तर लोकतन्त्र मजबुत थियो भन्ने देखिन्छ । विभिन्न पेशा र वर्गमा एमालेको विस्तारित संजाल विश्वका कम्युनिष्ट र गैर कम्युनिष्ट सबै पार्टीका लागि अनुकरणिय थियो । अधिवेशनमा नेता भएको कुनै पनि मान्छे अर्को अधिबेशनमा अनिवार्य अनुमोदित वा बहिर्गमन अनिवार्य थियो । यसले समग्रमा एमाले एक लोकतान्त्रिक पार्टी थियो भन्ने देखिन्छ ।
सर्वहारा अधिनायकत्व कम्युनिष्टहरुको अन्तराष्ट्रिय मन्त्र हो । आफुलाई कम्युनिष्ट पार्टी नै भन्ने एमाले माक्र्स, लेलिन, स्टालिन वा माओका बिचारधारामा कति व्यवहारिकरुपमा गएको थियो ,यो छुट्टै आलोचनात्मक बिबेचनाको विषय होला तर आफुलाई प्रजातन्त्रको जननी ठान्ने नेपाली काँग्रेसको तुलनामा कम्युनिष्ट नाम नै रहेको भएपनि एमाले व्यवहारिकरुपमा लोकतान्त्रिक थियो र अन्तरपार्टी लोकतान्त्रिक अभ्यासमा अभ्यस्त थियो ।
वाम एकताको लोभलाग्दो एजेण्डाले एमाले एकिकरणका नाममा बिघटन भयो । जुन उद्धेश्यले पार्टी विघटन भयो र बहुमतको सरकार बन्यो त्यसले आम जनताका निम्ति केही आशलाग्दा काम पनि गरेकै हो । सडक, विजुली, खानेपानी र अन्य सबै तिरका प्रगतीहरु निरासावादी छैनन तर पार्टी एकिकरण पछि गुटगतरुपमा जसरी एक अर्काको खेदो खन्ने काम भयो यसले सकरात्मक प्रयासहरु भन्दा नकरात्मक घटनाको बढी चर्चा भयो । दुई पार्टी पछि ठूलो जनमतले मात्तिएका नेताहरु दम्भी बने , र आफुलाई देशको सेवककारुपमा भन्दा नयाँ राजकारुपमा देखाउने प्रयास गर्न थाले । जनताका घर आगनमा को कार्यकर्ता भिजेको छ भन्नु भन्दा नेता आउदा विमानस्थलमा को पुग्यो, ठूलो माला कसले ल्यायो, पार्टी जिन्दावाद होइन …. फलानो नेता जिन्दावाद भनेर बढी चर्का कसले लगायो, आदी आदी मात दण्डका आधारमा मल्याँकन हुन थाल्यो ।
नेताहरु आफुलाई जनताको सेवक भन्दा पनि नयाँ राजा ठान्ने प्रबित्ति हावी भयो यसले पार्टीका नेता देखि कार्यक्रता सम्म ठूलो अराजकताको स्थिती सिर्जना भयो र पार्टी एकिकरण देश र जनताका निम्ती नभएर केवल पदको लेनदेन थियो भन्ने पुष्टि भयो ।
जनता र कार्यकर्ताका कुराहरु नेताहरुले सुन्नै नपर्ने, टीका धारण गरिदिएकाहरु नेता बन्ने, जातियता र आफन्तहरु प्राथमिकतामा पर्ने र आम शोसित र उत्पिडित कार्यकर्ता सबै अन्यायमा परिरहनु पर्ने अवस्था बन्यो । समग्रमा दुई ठूला कम्युनिष्ट पार्टीको मिलनले कम्युनिष्ट पार्टी भित्र धेरै राजाहरु जन्मिन खोजे । केन्द्र, प्रदेश, जिल्ला र स्थानिय तह जहातही……पार्टी भित्रको त्यहि राजनैतिक अराजकताको परिणाम अहिलेको अवस्थाका रुपमा आयो ।
विशेष गरी संसारकै कम्युनिष्टहरुका लागि अध्ययनको विषय बनेको जनताको बहुददिय जनवादका विषयमा बहसनै नगरी एमाले र माओवादी मिलाउने नाममा केवल पदका लागि पार्टी एकता भयो भन्ने अहिले परिणामले देखिएको छ । हतारमा पार्टी एकता गरेर र आज फुसर्तमा पछुवाउन परेको छ ।
आज अदालतले गरेको फैसला पछि एक अवस्था सिर्जना भएको छ । विशेष गरी नेताहरुका लागि एमाले र माओवादी केन्द्रको कित्ता रोज्नै पर्ने बाध्यता बनेको छ । विशेष गरी एमाले र माओ्वादी छोडेर जानेहरु र आउनेहरुले अब केन्द्रिय कमिटीको र संसदको ४० प्रतिशत सँगै लैजानु पर्ने बाध्यकारी अवस्था छ । यो हैसियत फुटेर जानेहरुको होला की नहोला त्यो भविष्यले देखाउला तर एमाले र माओवादी केन्द्र व्यतिदा आत्तिनु पर्ने अवस्था छैन ।
आदालतले नियतले नै फैसला गरेको आरोप तिर अहिले जानु भन्दा फैसलाले सिर्जना गरेको अवस्थालाई अवसरकारुपमा माओवादी केन्द्र र एमालेले सदुपयोग गर्न सक्नु पर्छ । हतारमा पार्टी एकता गर्नु भन्दा सबै कुरा छलफल गरेर, सौन्तिक कुरा टुँग्याएर, पार्टी एकता गर्नु उपयुक्त हुन्छ । पार्टी भित्रै एक अर्कालाई हटाउने खेल भन्दा कम्युनिष्ट मोर्चा बनाएर जान सकिने आधार अहिले पनि छन ।नभए संसद भित्रका अरु पार्टीहरुसँग मोर्चा बनाएर जाँदा पनि आकास खस्दैन । अहिलेको यो बेला सबैले संयमित बनेर कम्तीमा एमाले र माओवादी केन्द्र चलाएर जानु नै उपयुक्त हुन्छ । त्यसैले नेताहरुले लाज नमानेर आफ्ना आफ्ना पार्टीमा फर्किने र कमजोरीलाई आत्मसाथ गरेर जानु नै उपयुक्त हुन्छ ।
20 comments on “लाज नमान एमाले चलाएर जाउ”
tinyurl.com
March 26, 2022 at 7:49 amWhat’s up to every body, it’s my first pay a quick
visit of this weblog; this webpage consists of remarkable and
genuinely excellent information for visitors.
tinyurl.com
March 27, 2022 at 6:13 amWe are a group of volunteers and starting a new scheme in our community.
Your site offered us with valuable info to work on. You’ve done an impressive job and our whole community will
be grateful to you.
http://tinyurl.com
March 29, 2022 at 7:50 amI have to thank you for the efforts you have put in writing this blog.
I’m hoping to check out the same high-grade blog posts from you later on as well.
In fact, your creative writing abilities has inspired me to get my very own website now
😉
search cheap flights
April 2, 2022 at 1:13 pmA motivating discussion is definitely worth comment. I
believe that you need to publish more about this subject,
it may not be a taboo subject but usually folks don’t talk about such topics.
To the next! Kind regards!!
flights tickets cheap
April 4, 2022 at 11:51 amThere is certainly a great deal to know about this issue.
I really like all the points you made.
cheapest airline tickets possible
April 4, 2022 at 7:02 pmSuperb blog! Do you have any recommendations for aspiring writers?
I’m planning to start my own site soon but I’m a little lost on everything.
Would you advise starting with a free platform like WordPress or go for a paid option? There are so many choices out there
that I’m totally overwhelmed .. Any tips? Thanks a lot!
cheapest airfare guaranteed
April 5, 2022 at 9:22 amPretty! This was an extremely wonderful article.
Thank you for supplying these details.
how to find the cheapest flights
April 5, 2022 at 10:13 pmMy relatives every time say that I am killing my time
here at web, but I know I am getting know-how all the time by reading
such nice content.
cheapest flights guaranteed
April 6, 2022 at 11:10 amHey there! This is kind of off topic but I need some advice from
an established blog. Is it very hard to set up your own blog?
I’m not very techincal but I can figure things out pretty
quick. I’m thinking about creating my own but I’m not sure where to start.
Do you have any tips or suggestions? With thanks
cheap one way airline tickets
April 6, 2022 at 5:33 pmIts like you read my mind! You seem to grasp a lot approximately this, like you
wrote the ebook in it or something. I believe that you just could do with
a few p.c. to force the message house a little bit, however instead of that, that is great blog.
A great read. I will definitely be back.
gamefly
April 6, 2022 at 10:48 pmThanks very nice blog!
gamefly
April 7, 2022 at 7:13 amAfter I originally left a comment I seem to have clicked on the -Notify me
when new comments are added- checkbox and from now on each time a comment is added I get
4 emails with the exact same comment. There has to be
an easy method you can remove me from that service? Thank you!
gamefly
April 10, 2022 at 3:25 pmYour style is really unique compared to other folks I have read stuff from.
I appreciate you for posting when you have the opportunity, Guess I will just
bookmark this web site.
http://tinyurl.com/
May 10, 2022 at 8:57 amHey just wanted to give you a quick heads up.
The text in your content seem to be running off the screen in Opera.
I’m not sure if this is a formatting issue or something to do with browser compatibility but I
figured I’d post to let you know. The design and style
look great though! Hope you get the problem resolved
soon. Thanks
http://tinyurl.com
May 11, 2022 at 1:33 pmIf you desire to increase your know-how just keep visiting this web
page and be updated with the newest information posted
here.
tinyurl.com
May 11, 2022 at 7:59 pmHi, There’s no doubt that your blog could possibly be having web browser compatibility
problems. Whenever I take a look at your web site in Safari, it looks fine
however when opening in I.E., it’s got some overlapping issues.
I merely wanted to provide you with a quick heads up!
Besides that, great site!
http://tinyurl.com/yxhob92v
May 16, 2022 at 12:22 pmHi, all the time i used to check weblog posts here in the early hours in the
dawn, for the reason that i like to learn more and more.
tinyurl.com
May 16, 2022 at 4:03 pmHello to every body, it’s my first go to see
of this web site; this website includes remarkable and really excellent information for readers.
raycon
August 12, 2022 at 12:06 amI really like your blog.. very nice colors & theme.
Did you design this website yourself or did you
hire someone to do it for you? Plz respond as I’m looking to create my own blog and would like to find out where u got this from.
thanks
my web site … raycon
tracfone 2022
November 26, 2022 at 1:40 amHey there this is kind of of off topic but I
was wanting to know if blogs use WYSIWYG editors or if you have
to manually code with HTML. I’m starting a blog soon but
have no coding knowledge so I wanted to get advice
from someone with experience. Any help would be greatly appreciated!
Feel free to visit my blog post :: tracfone 2022