टीकापुर २५ फागुन, अदालतले एमाले र माअाेवादी केन्द्र ब्युताई दिएपछि अाज कार्यकर्ताहरुले टीकापुर पार्टी कार्यालयमा एमालेकाे ब्यानर टाँसेका छन । नेकपा टीकापुरका नेता तथा नगर प्रमख तपेन्द्र रावल, नेता श्याम खत्री लगाएकाे अगुवाईमा एमालेकाे ब्यानर टाँगिएकाे हाे । साे कार्यक्रममा एमालेका नेता कार्यकर्ताहरुकाे उपस्थिती रहेकाे थियाे ।