वडा र प्रहरीकाे सक्रियतामा गाँजा नष्ट


पथरैया २० चैत्र, जानकी गाँउपालीका वडा नम्बर ८ मा सडक किनारमा रहेका गाँजा का बोटहरु प्रहरी र वडाका जनप्रतिनिधि सहित स्थानीय मिलेर नष्ट गरिने भयको छ । बिहिवार बाट यो अभियान को थालनी भयको छ । सडकमा गाँजा को झाडि नै उम्रेको त्यहि गाँजा प्रयोग गरि युवाहरु कुलतमा फस्न सक्ने भयकाले यो अभियान थालियको अमरावती प्रहरी चौकी ईन्चार्ज मिठ्ठु बोहरा ले बताउनुभयो । जानकी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष डम्बरबहादुर थारु हातमा हँसिया बोकि अाफैँ सफाइ अभियानमा जुटनु भयको छ। सँगै वडा सदस्य सहित स्थानीय बासिन्दा हरु पनि सघाइरहेका छन । सडक वरपर गाँजाका बिरुवा हरु झाँगियका छन त्यहि गाँजा लाई प्रयोग मा ल्याई कलिला युवाहरु कुलतको लतमा
फस्न सक्ने सम्भावना रहेकाले यो गाँजा का बोट नष्ट अभियान सकारात्मक भयको स्थानीय बासिको भनाइ रहेको छ ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

One comment on “वडा र प्रहरीकाे सक्रियतामा गाँजा नष्ट

Are you searching for a stamp maker? Our company creates custom stamps for a diversity of purposes. We use the latest technology to ensure each stamp is accurate and of superior quality. Choose from a broad selection of sizes and designs, or send us your illustration for a custom stamp. We offer stamp maker quick processing and excellent customer service. Let us assist you create the perfect stamp.
[url=https://stamp-maker.us/]stamp maker[/url][url]https://stamp-maker.us/[/url]

Leave a Reply

Your email address will not be published. Required fields are marked *