बालक हत्याकाे अभियाेगमा २ पक्राउ


  1. टीकापुरमा बालकको हत्या अभियोगमा दुई पक्राउ
    शेर बहादुर विष्ट
    टीकापुर, २४ असार
    टीकापुरमा बालकको हत्या अभियोगमा दुई जना युवती पक्राउ परेका छन् ।
    बुधबार टीकापुरमा पत्रकार सम्मेलन गर्दै बालकका दिदी नाता पर्ने लम्कीचुहा नगर पालिका वडा नं. ६ हाल टीकापुरमा डेरा लिएर बस्ने १४ बर्षिय र अर्की एकजना टीकापुरकी १५ बर्षिय उनकी साथीलाई प्रहरीले पक्राउ गरिएको जनाइएको छ ।
    सोमबार विहान ११ बजे साढे ३ बर्षको गोलु भनिने विवेक विष्टको हत्या गरेको उनकी दिदीले स्वीकार गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।
    दिदि नाता पर्ने सँग जामुन खान गएको बालक सम्पर्क विहिनभएपछि खोजी गरिदिन टीकापुर १ ब्लक नं. ८ का मुनुवा रोडमा बस्ने बालकका बुवा दिलीप विष्टले दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय मा निवेदन दिएका थिए ।
    बालक लाई लिएर जामुन खाना गएकी दिदीलाई सोधपुछ गर्दा रुखमा जामुन नभेटेपछि भाईलाई घरमा जाउभन्दै आफुले बालकलाई छोडेर साथीको घर गएकी बताएकी थिइन् ।
    उनले किताब लिन जान्छु भनि बालकलाई बाटोमा छोडेर त्यहाँबाट आफ्नो साथीको घरतर्फ लागिन र किताव लिएर फर्किंदा भाईलाई बाटोमा नदेखेपछि भाई आफन्तको घरमा खेल्न गएको होला लिएर आउनुहोला भनि बालकको आमालाई भनेर आफु त्यहाँबाट हिंडेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जानकारी दिएको छ ।
    बालक आफन्तको घरमा पनि पत्ता नलागेपछि दिदी नाता पर्नेसँग सोधपुछका क्रममा आफु साथीको घरमा जाने क्रममा त्यहाँ नजिक एउटा अटो सिक्सावाला अग्लो लामो कपाल भएको मानिस त्यसैले लगेको होला भन्ने शंका लागेको समेत बताईन । तर अनुसन्धानका क्रममा प्रहरीले अटो रिक्सा समितिमा सम्पर्क गर्दा त्यस्तो कुनै मान्छे नभएको र प्रहरीले चारैतिर नाका समेत सिल गरेको थियो ।
    अनुसन्धानको क्रममा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयबाट २ वटा तालिम प्राप्त (स्निफङ) कुकुर र नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरबाट विशेषज्ञ टोली समेत परिचालन गरिएको थियो भने सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. पुरुषोत्तम कँडेल घट्ना स्थलमै पुगेका थिए ।
    सोधपुछको गर्दैजाँदा प्रत्यक्षदर्शीले दिदीले फर्केको भनेको ठाउँ भन्दा बालक र दिदी ४÷५ सय मिटर उत्तरतर्फ जमरा कुलोको आसपास देखेको बताएपछि बेपत्ता भएका बालक पानीमै हुन सक्ने प्रहरी ले अनुमान लगाएको थियो ।
    त्यसपछि प्रहरीले चिसापानी स्थित जमरा कुलोको ढोका बन्द गरि कुलोमा पानीको मात्रा घटेपछि असार २३ गते साढे ३ बजेतिर घट्नास्थल बाट करिब ५ किलोटिर तल टीकापुर वडा नंं ४ को घोयली उपभोक्ता वनको नजिकै जमरा कुलोमा किनारतर्फ झ्याङमा मृत अवस्थामा प्रहरीले बालकको शव फेला पारेको थियो ।
    घट्नापछि बालकसँगै रहेकी दिदीको दैनिकी पहिल्याउने क्रममा उनी साथीलाई घट्ना घटेकै दिन २ वटा चाँदीको बाला राख्न दिएको र त्यो बाला बालककै रहेको परिवारले सनाखत गरेका थिए ।
    यस्तै बालकका दिदीले घरमा आई कपडा फेरी बाला बाला बेच्ना समेत प्रयास गरेको र चार जना साथीलाई समेत भेटेको खुलेको छ । प्रहरीको अनुसन्धानमा मृतक बालकलाई पारिवारिक रिसिवी, दाहाका कारण मार्ने योजना बनाई कुलोको ढिकमा बालकले खुट्टामा लगाएको चाँदीको बाला निकाली धक्का दिई पानीमा खसाली हत्या गरेको स्वीकार गरिएको बताएको छ ।
    बाला निकाल्दा कसैले बालाको लोभमा बालकको हत्या गरेको होला भन्ने परोस भनेर बाला झिकेको शंका गरिएको छ ।
    प्रहरीले दुबैजनालाई अहिले नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान गरि रहेको कैलाली प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिएका छन् ।
Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

40 comments on “बालक हत्याकाे अभियाेगमा २ पक्राउ

Buy Amoxicillin Without Precription

tadalafil without a doctor prescription lowest price cialis

накрутить лайки в вк бесплатно без заданий
как набрать много лайков в вк

купить визу сша
готовые проекты бизнеса

Hello khaptadkhabar.com admin, You always provide useful links and resources.

I assume you’re referring to this sentence in Kaplanis et al: “Using a prior of no more than a single non-paternity event per lineage, we estimated a non-maternity rate of 03 per meiosis and non-paternity rate of 19 per meiosis” They aren’t saying that there was one NPE per family A prior is a statistical parameter in Bayesian analysis Put simply, once a misattributed parentage event disassociates the haplogroup from the paper lineage, it’s difficult to tell whether there was one MPE, two, or several In the analysis, Kaplanis et al assumed no more than one (ie, between zero and 1 inclusive) If anything, they underestimated the MPE rate, because there will be lineages with more than oneIn any case, that part of the paper is not relevant to this blog post

Great article, I liked it very much congratulations 191968875 5236524

Leave a Reply

Your email address will not be published. Required fields are marked *