लाेपाेन्मुख अजिँगर बनमा छाेडियाे


टीकापुर, २४ असार
टीकापुर नगरपालिका वडा नं. ७ बेलुवा गाउँमा फेला पारिएको अजिंगरलाई बुधबार सत्ति कर्णाली सामुदायिक वनमा छोडिएको छ ।
विश्वमै लोपोन्मुख अजिङ्गर बेलुवा गाउँमा देखिएपछि सत्ति कर्णाली सामुदायिक वनका कर्मचारी सत्ति प्रहरी, संचारकर्मी, र स्थानियद्धारा अजिंगरलाई सत्ति कर्णाली सामुदायिक वनमा छोडेका हुन् ।
सत्ति कर्णाली समुदायिक वन अजिंगरको बास स्थान समेत रहेकोले वनमा प्रसस्त अजिंगरहरु समय समयमा देखा पर्ने गरेका छन् ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

Leave a Reply

Your email address will not be published. Required fields are marked *