नेपालमा भेटियो कोरोनााको डेल्टा भेरिएन्ट, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह


काड्माण्डु १२ साउन
नेपालमा कोरानाको संक्रामकरुप डेल्टा भेरियन्ट पुष्टि भएकोले सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्धारा आज जारी विज्ञप्तीमा विश्व स्वास्थ्य संगठनको सहयोगमा र स्वास्थ्य मन्त्रालयले २९७८ जेठ मध्य देखि असार मसान्त सम्म ४७ नमूनाहरु संकलन गरी भारतको दिल्लीमा परिक्षणका लागि पठाएकोमा उक्त नमूनाहरुको जेनोमिक पहिचान गर्दा सबै नमूनाहरुमा डेल्टा भेरिउन्टभेटिएको जनाइएको छ ।
जसमध्य ३ वटामा थपउत्परिवर्तन के ४१७ एन भेटिएको र जसलाई ए.वाई वान नाम दिइएको पनि विज्ञप्तीमा उल्लेख छ ।
नेपालमा देखिएका यी भेरिएन्टहरु बढी संक्रामक हुने विभिन्न अध्यानहरुमा देखिएकोले सचेत रहन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Khaptadkhabar the love