दिगो विकासका लागि वार्षिक २० खर्ब २५ अर्ब चहिने, केही क्षेत्रमा नेपालको लोभलाग्दो प्रगति


रमेश लम्साल
काठमाडौँ, ७ असोज  दिगो विकास लक्ष्य हासिल गर्न वार्षिकरुपमा औसत रु २० खर्ब २५ अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । चालु आर्थिक वर्षको बजेट रु १६ खर्ब ३२ अर्ब ८३ करोड रहेको छ ।

दिगो विकास लक्ष्यका लागि निर्धारण गरिएको बजेटभन्दा झण्डै रु चार खर्ब बराबरको बजेट कम हुने देखिन्छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत पेश गर्नुभएको बजेटलाई प्रतिनिधिसभाले पारित गरिसकेको छ ।

कूल विनियोजनमध्ये सङ्घले चालुतर्फ रु छ खर्ब ७७ अर्ब ९९ करोडअर्थात् ४१.५२ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ७८ करोडअर्थात् २३.१६ प्रतिशत, वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ८९ अर्ब ४४ करोडअर्थात् ११.६० प्रतिशत रहेको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु तीन खर्ब ८७ अर्ब ३० करोडअर्थात् २३.७२ प्रतिशत रहेको छ । वित्तीय हस्तान्तरणतर्फ विनियोजित बजेटमध्ये चालु खर्चमा समानीकरण अनुदानसहित रु तीन खर्ब २५ अर्ब ७५ करोडअर्थात् ८४.११ प्रतिशत र पूँजीगततर्फ रु ६१ अर्ब ५५ करोडअर्थात् १५.८९ प्रतिशत रहेको छ ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीका अनुसार वार्षिक औसत रकममध्ये रु ११ खर्ब ११ अर्ब सरकारी क्षेत्रबाट, रु सात खर्ब ३९ अर्ब निजी क्षेत्रबाट, रु ८७ अर्ब सहकारी तथा गैरसरकारी क्षेत्रबाट र रु ८८ अर्ब घरपरिवार क्षेत्रबाट लगानी गर्नुपर्ने देखिन्छ ।

राष्ट्रिय योजना आयोगले नेपालमा दिगो विकास लक्ष्यको आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीतिले दिगो विकास लक्ष्य कार्यान्वयन गर्न नेपाललाई चाहिने वित्तीय स्रोतको आँकलन र स्रोतका सम्भाव्य क्षेत्र पहिचान गरिसकेको छ ।

त्यसमा सरकारी र निजी क्षेत्रबाट हुने लगानीमा क्रमशः रु दुई खर्ब १८ अर्ब र रु तीन खर्ब ६७ अर्ब गरी वार्षिक औसत रु पाँच खर्ब ८५ अर्ब नपुग्ने देखिन्छ । न्यून वित्तीय स्रोत व्यवस्थापनको लागि आन्तरिकरुपमा प्रगतिशील करको व्यवस्था र करको आधार फराकिलो बनाउने गरी कर प्रशासनमा सुधार गर्नुपर्ने देखिन्छ ।

सचिव भण्डारीका अनुसार निजी तथा अन्य क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्ने, सार्वजनिक निजी साझेदारी व्यवस्थालाई प्रभावकारी बनाउनुका साथै वैदेशिक विकास सहायता र वैदेशिक लगानीको परिचालन गर्नुपर्ने देखिन्छ ।

यस्तै, वित्तीय सङ्घीयताको कार्यान्वयनका चरणमा सङ्घ, प्रदेश र स्थानीय तहबाट थप स्रोत परिचालनको आधार तयार गरी वित्तीय दायरा बढाउनुपर्ने आवश्यकता छ । दिगो विकास लक्ष्य कार्यान्वयनलाई प्रभावकारी र व्यवस्थित बनाउन नीतिगत, कानुनी तथा संस्थागत संरचना तयार गरिएका छन् । त्यसको व्यवस्थित परिचालन नै प्रमुख आवश्यकताको रुपमा रहेको छ ।

विश्वसनीय र सुदृढ तथ्याङ्क प्रणालीको विकास गर्न नयाँ तथ्याङ्क ऐनको मस्यौदा तयार भएको र तथ्याङ्क प्रणालीसम्बन्धी राष्ट्रिय रणनीति तयार भई कार्यान्वयन सुरु भएको छ । राष्ट्रिय जनगणना २०७८ समेत सुरु भएको छ । यसबाट पनि सरकारलाई आवश्यक पर्ने तथ्याङ्क उपलब्ध हुनेछ । सरकारले राष्ट्रिय तथा प्रादेशिक अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन र प्रादेशिक तहका दिगो विकास लक्ष्य सूचकको पहिचान गरी कार्यान्वयनमा ल्याइएको छ ।

दिगो विकास लक्ष्य कार्यान्वयन तथा अनुगमनको लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय केन्द्रीय निर्देशक समिति, राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा दिगो विकास लक्ष्य कार्यान्वयन तथा समन्वय समिति तथा राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा विषयगत कार्य समिति गठन भएका छन् ।

ती समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित योजना, कार्यक्रम, नीति तथा बजेट कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका लागि मार्गनिर्देशन गर्ने सचिव भण्डारीको भनाइ छ । दिगो विकास लक्ष्यको कार्यान्वयन र अनुगमन प्रभावकारी बनाउने उद्देश्यले गरिने सहजीकरण र नियमनका लागि आवश्यक ऐन कानुनको निर्माण र सुधार गर्ने विषयमा संसद्को भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको छ । सङ्घीय संसद्को दिगो विकास तथा सुशासन समितिले सो कार्यका लागि क्रियाशील भई मार्गदर्शनसमेत गरिरहेको छ ।

सरकारले दिगो विकास लक्ष्यमा खास गरी १७ वटा प्रमुख लक्ष्य निर्धारण गरेको छ । त्यसको सबैभन्दा प्रमुख एवं शीर्ष लक्ष्यमा सबै ठाउँमा सबै प्रकारका गरिबीको अन्त्य गर्ने रहेको छ । कोरोनाका काराण गरिबीको मात्रामा वृद्धि भएको पाइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले कोरोनाका कारण रोजगारी गुमाएका कम आय भएका श्रमिकलाई ध्यानमा राखेर रु १० हजार बराबरको नगद अनुदान दिने विषयलाई विनियोजन विधेयकमा नै समावेश गर्नुभएको छ । कोरोनाबाट पीडित भएका नागरिकलाई थोरै भए पनि सरकार छ भन्ने अनुभूत गराउन सो व्यवस्था गरिएको अर्थमन्त्रीको भनाइ छ ।

दिगो विकास लक्ष्यको दोस्रो नम्बरमा भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा, पोषणस्तरमा सुधार र दिगो कृषि विकासको प्रवद्र्धन गर्ने विषय समेटिएको छ । त्यसका लागि कृषि उत्पादनमा आत्मनिर्भर हुने गरी बजेट विनियोजन र कार्यक्रहरु अगाडि सारिएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तराईका जिल्लामा सिँचाइ ग्रीड तथा प्रसारण लाइन निर्माण गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

ऊर्जामन्त्री पम्फा भुसालका अनुसार कृषि उपजको उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ सिँचाइ ग्रीडलाई अगाडि बढाइएको हो । यसबाट सुक्खा र बाँझो रहेका जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्नेछ र कृषिउपजको उत्पादनमा समेत गुणात्मक वृद्धि हुनेछ ।

खेर जाने विद्युत्को खपत बढाउनका लागि पहाडी क्षेत्रका टारमा सिँचाइ सुविधा उपलब्ध गराउने र तराईमा छुट्टै ग्रीड नै बनाएर बिजुली उपलब्ध गराउँदा विदेशबाट आयात गरिने डिजलको प्रयोगम कमी आउनेसमेत सरकारको सोच छ ।

दिगो विकास लक्ष्यको सातौँ नम्बरमा रहेको सबैका लागि भरपर्दो र धानिन सक्ने आधुनिक ऊर्जाको पहुँचको सुनिश्चितताका सम्बन्धमा समेत ऊर्जा मन्त्रालयले योजनाबद्ध काम गरिरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल देशभर झण्डै ९३ प्रतिशत नागरिकले केन्द्रीय प्रसारण प्रणालीबाट बिजुली पाएका छन् । कर्णाली अञ्चलको जुम्ला र कालीकोटमा केही समय पहिले मात्रै केन्द्रीय प्रणाली जोडिएको छ ।

आगामी दुई वर्षभित्र शतप्रतिशत नागरिकमा बिजुली पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ । यस्तै, भरपर्दो बिजुली उपलब्ध गराउन प्राधिकरणले दिनरात मेहनत गरिरहेको छ । काठमाडौँ उपत्यकालगायत सहरी क्षेत्रको प्रसारण प्रणालीको स्तरोन्नति एवं ग्रीड पुगेका क्षेत्रमा अवरोधरहित बिजुली उपलब्ध गराउन प्राधिकरणले विशेष ध्यान दिएको कार्यकारी निर्देशक कुलमान घिसिङ बताउनुहुन्छ ।

यस्तै, ग्रीड नपुगेका क्षेत्रमा वैकल्पिक ऊर्जाका माध्यमबाट बिजुली उपलब्ध गराउने सरकारको योजना छ । ऊर्जामन्त्री भुसालले यही असोज ४ गते सन् २०३० सम्म सबैलाई सुलभरुपमा स्वच्छ ऊर्जाको पहुँच पु¥याउने लक्ष्य राखिएको ऊर्जासम्बन्धी अवधारणाको कार्यान्वयन सुरु गर्नुभएको छ ।

मार्गचित्रमा सन् २०३० सम्म सबैलाई सस्तो र स्वच्छ ऊर्जाको पहुँच पु¥याउने, नवीकरणीय ऊर्जाको मात्रामा वृद्धि गर्ने तथा ऊर्जा दक्षता वृद्धि गर्ने लक्ष्य राखिएको छ । दिगो विकासका लागि स्वच्छ एवं नवीकरणीय ऊर्जाको पहुँच र प्रभावलाई वृद्धि गर्ने, खनिज तेलको मात्रामा क्रमशः कम गर्दै जाने प्रयाससमेत त्यसमा समेटिएका छन् ।

खाना पकाउनका लागि एलपीजी विस्थापन गर्दै विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिइएको छ भने विद्युतीय सवारी साधनको प्रवद्र्धनमा उत्तिकै प्रयत्नशील रहेको छ । सार्वजनिक यातायातका लागि विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरिएको छ । विद्युत् खपत बढाउने लक्ष्यसहित १५ वटा चार्जिङ स्टेशन सञ्चालनमा आइसकेको छ भने ५० भन्दा बढी त्यस्ता स्टेशन निर्माणको चरणमा छन् ।

व्यवसायीले पनि विद्युतीय सवारीको आयात र बिक्री वितरणमा उत्तिकै महत्व दिएका छन् । सवारी साधन आयात गर्ने व्यवसायीले पनि विद्युतीय सवारी साधन आयातलाई बढावा दिएका छन् । सरकारले पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि नीतिगत एवं कार्यक्रमिक व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयकमा समेत अर्थमन्त्री शर्माले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि विभिन्न योजना अगाडि सार्नुभएको छ ।

सोही लक्ष्यअनुसार नै सन् २०१९ को मेदेखि विद्युत् नियमन आयोग स्थापना भई कार्यरत रहेको छ । नयाँ विद्युत् विधेयक छलफलका लागि सङ्घीय संसद्मा प्रस्तुत भइसकेको छ । नवीकरणीय ऊर्जा र ऊर्जा क्षमतासम्बन्धी कानुन निर्माणका लागि विधेयकको मस्यौदा तयारी चरणमा रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

यस्तै १५ लाखभन्दा बढी घर परिवारले सुधारिएको चुल्हो र पाँच लाख परिवारले बायोग्यास प्लान्ट प्रयोग गरिरहेका छन् । हाल प्र्रतिव्यक्ति विद्युत् खपत क्षमता २६० किलोवाट घण्टा रहेको छ । त्यसलाई कम्तीमा पनि ७०० किलोवाट घण्टा पु¥याउने लक्ष्य राखिएको छ ।

ऊर्जा वितरण प्रणालीमा आएको सुधार भएपछि नेपालले तुलनात्मक रुपमा सन् २०१६÷१७ मा ७.७ दरको उच्च आर्थिक वृद्धि गर्न सफल भए पनि कोभिड–१९ को महामारीका कारण सन् २०२१ सम्म आइपुग्दा त्यस्तो वृद्धिदर ४ प्रतिशतमा खुम्चिएको छ तर, नवीकरणीय ऊर्जाको प्रयोग गर्नेहरु नौ नौ प्रतिशतको हाराहारीमा मात्रै छन् । परम्परागत ऊर्जा प्रयोग गर्ने सबैभन्दा बढी ६८ प्रतिशत हाराहारीमा छन् ।

यस्तै दिगो विकास लक्ष्यको सबैका लागि स्वस्थ जीवनको सुनिश्चितताका सम्बन्धमा पनि काम सुरु भएको छ । हरेक पालिकास्तरमा पाँचदेखि १५ शय्यासम्मका अस्पताल निर्माणको काम भइसकेको छ । अर्थमन्त्रालयले ४०० बढी पालिकामा एकै पटक स्वास्थ्य संस्था निर्माण गर्न स्रोत उपलब्ध गराइसकेको छ ।

सबैका लागि समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता एवं जीवनपर्यन्त सिकाइमा समेत योजनाबद्ध काम सुरु भइसकेको छ । दिगो विकास लक्ष्यमा समेटिएका लैङ्गिक समानता र महिला तथा बालिकाको सशक्तीकरण, सबैका लागि खानेपानी तथा सरसफाइको दिगो उपलब्धताको सुनिश्चितता, भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि एवं सबैका लागि उत्पादनशील रोजगारी, प्रतिरोधी पूर्वाधार निर्माण, दिगो र समावेशी औद्योगिकीकरणको प्रवद्र्धन र नवप्रवर्तनका क्षेत्रमा पनि धेरै काम अगाडि बढिसकेको छ ।

देशभित्र र देशबीचको असमानताको न्यूनीकरण, सहर तथा मानव बस्तीलाई समावेशी, सुरक्षित, प्रतिरोधी र दिगो तुल्याउने, दिगो उत्पादन र उपभोगको सुनिश्चितता दिगो विकास लक्ष्यले समेटेको छ । जलवायु परिवर्तन र यसका असरको न्यूनीकरणका लागि तत्काल पहल गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ । गत असार १ गते मनाङ र सिन्धुपाल्चोकलगायतका जिल्लामा आएको बाढी पहिरोका सम्बन्धमा सरकारी तथा गैरसरकारी क्षेत्रले मिहिनरुपमा अध्ययन सुरु गरेको छ ।

दिगो वन व्यवस्थापन र जैविक विविधताको संरक्षण, शान्त र समावेशी समाजको प्रवर्धन, न्यायमा सबैको पहुँच र सबै तहमा समावेशी संस्थाको निर्माण तथा दिगो विकासको कार्यान्वयन संयन्त्रको सबलीकरण र विश्व साझेदारी निर्माणमा सरकारले प्रयास गरिरहेको छ । (रासस)

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

412 comments on “दिगो विकासका लागि वार्षिक २० खर्ब २५ अर्ब चहिने, केही क्षेत्रमा नेपालको लोभलाग्दो प्रगति

User Login/Signup – Buy/Sell Bitcoin, Ethereum | Cryptocurrency Exchange
gate io

tricor pills tricor order order fenofibrate 160mg generic

real cialis fast shipping cialis 10mg sale order sildenafil 50mg online

zaditor brand zaditor 1mg sale buy tofranil online

buy minoxidil without a prescription flomax 0.2mg pill over the counter erectile dysfunction pills

buy acarbose online cheap how to buy acarbose pill griseofulvin 250mg

buy aspirin 75mg generic buy aspirin 75mg pill buy generic zovirax for sale

buy dipyridamole tablets buy generic pravastatin 20mg order pravachol 10mg generic

pill duphaston 10 mg januvia 100 mg sale jardiance 10mg cost

buy generic florinef rabeprazole tablet loperamide 2 mg pills

etodolac 600mg generic etodolac 600mg tablet buy pletal 100mg online

prasugrel 10 mg brand prasugrel pill order detrol generic

pyridostigmine 60mg sale purchase piroxicam generic buy rizatriptan no prescription

order ferrous sulfate online cheap order ascorbic acid 500mg online sotalol over the counter

Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you.

vasotec drug lactulose where to buy purchase lactulose for sale

premarin cost cabergoline 0.25mg uk order sildenafil 50mg

order omeprazole 10mg pills prilosec us buy metoprolol 100mg generic

cenforce medication buy naprosyn 500mg order aralen 250mg

provigil 200mg price provigil ca deltasone 20mg sale

omnicef us buy metformin 500mg sale buy lansoprazole 30mg pills

accutane 20mg tablet isotretinoin order cheap azithromycin

azithromycin 500mg cost azipro usa gabapentin 800mg usa

lipitor 20mg canada amlodipine 5mg us norvasc canada

slot game furosemide 100mg drug buy furosemide 40mg online cheap

protonix for sale buy protonix without a prescription order phenazopyridine 200mg generic

blackjack free online cheap albuterol get asthma pills online

order amantadine oral tenormin 50mg purchase dapsone sale

online casino bonus order synthroid 100mcg pills order levoxyl generic

order clomid for sale buy azathioprine 25mg for sale imuran medication

medrol buy online order adalat purchase triamcinolone sale

order levitra 20mg pill digoxin 250mg drug tizanidine 2mg cost

phenytoin for sale buy cyclobenzaprine generic purchase ditropan pills

order perindopril 4mg generic allegra 180mg usa order allegra 180mg

buy loratadine cheap tritace drug buy priligy online cheap

purchase fosamax generic order macrodantin online cheap buy macrodantin generic

inderal 10mg us order ibuprofen pills order clopidogrel 75mg generic

purchase amaryl for sale buy misoprostol for sale buy arcoxia 120mg

buy warfarin generic paxil 10mg ca maxolon for sale online

order esomeprazole for sale order remeron topiramate 200mg us

purchase imitrex sale where can i buy imitrex where to buy dutasteride without a prescription

zyloprim 300mg without prescription crestor medication buy rosuvastatin 20mg

buy ranitidine 150mg sale celebrex 200mg uk celebrex 100mg cost

buy buspar online buspin generic order cordarone 200mg online

order flomax generic order simvastatin 10mg without prescription buy zocor 10mg without prescription

order generic aldactone order valtrex 500mg generic finpecia over the counter

fluconazole 100mg cheap where can i buy forcan buy ciprofloxacin pills for sale

sildenafil 100mg cost sildenafil women yasmin cost

order flagyl generic where can i buy trimethoprim buy keflex 250mg online

buy lamictal online cheap buy generic minipress 1mg order vermox 100mg

retin cream tablet tadalafil online buy order avana 100mg sale

cost tamoxifen 20mg buy tamoxifen tablets rhinocort allergy spray

tadacip sale order tadacip 20mg generic purchase indocin without prescription

cefuroxime order online bimatoprost price buy methocarbamol

buy cheap lamisil mi online gambling bill online roulette real money

aspirin 75 mg cheap play for money online casino online blackjack real money

do my term paper slot games free slot machines

trimox oral trimox 250mg uk order clarithromycin 250mg generic

buy rocaltrol without a prescription calcitriol oral fenofibrate uk

order clonidine generic buy catapres 0.1 mg for sale tiotropium bromide pill

buy uroxatral 10mg online cheap where to buy uroxatral without a prescription prescription heartburn medicine names

buy generic minocin for sale cost requip 1mg buy ropinirole 1mg for sale

prescription drug for sleep get weight loss shots online virtual doctor for weight loss

order letrozole 2.5 mg online cost abilify order abilify pill

new medication for quitting smoking pain medications online pharmacies purchase pain medication online

order generic provera order generic provera 10mg buy microzide 25 mg pills

herpes pills over counter type 2 diabetes pills names types of diabetic pills

periactin cheap periactin 4 mg cost order ketoconazole 200 mg

best supplements to kill candida black toenail while taking lamisil antihypertensive drug equivalent dose

cymbalta for sale online cheap glipizide 5mg provigil 200mg us

bleeding ulcer diet mayo clinic medication that heals ulcers uti treatment without insurance

buy promethazine for sale best ed pills ivermectin 10 ml

virtual birth control prescription birth control online california pill to increase sperm

buy prednisone generic isotretinoin 10mg cheap order amoxil 250mg online cheap

medication gastrointestinal disorders fart freshener pill medications that cause flatulence

buy zithromax no prescription prednisolone 10mg cheap buy neurontin 600mg online cheap

ursodiol cheap order actigall buy generic zyrtec 10mg

order strattera 25mg generic strattera 10mg uk buy cheap generic sertraline

buy lasix 100mg without prescription ventolin inhalator buy online buy generic albuterol 2mg

combivent price buy dexona online buy generic linezolid 600 mg

buy augmentin medication levothroid sale order clomid 100mg online

brand nateglinide 120mg oral atacand 8mg order atacand for sale

vardenafil 20mg sale purchase plaquenil pills order plaquenil 200mg for sale

order generic cenforce 50mg buy glycomet generic glycomet 1000mg ca

order cefadroxil 250mg generic purchase duricef pills where can i buy epivir

atorvastatin 40mg sale atorvastatin usa buy lisinopril without a prescription

buy cabergoline online cost dostinex 0.25mg purchase priligy online

methylprednisolone australia triamcinolone 4mg us purchase desloratadine pill

misoprostol 200mcg sale purchase cytotec without prescription buy diltiazem 180mg pills

nootropil over the counter buy piracetam generic clomipramine online

zovirax 400mg pills allopurinol 100mg cheap order rosuvastatin 20mg generic

itraconazole 100 mg tablet sporanox 100 mg us buy generic tinidazole for sale

order ezetimibe 10mg pill ezetimibe pill buy generic tetracycline

zyprexa 10mg usa bystolic online order order valsartan 80mg

cyclobenzaprine 15mg without prescription toradol pills ketorolac ca

gloperba drug how to buy inderal buy generic methotrexate online

clear skin image pills prednisolone 10mg usa best medication for acne

best allergy medicine for rash cetirizine online order strongest otc allergy med

Congratulations on your incredible gift for writing! Your article is an engaging and enlightening read. Wishing you a New Year full of achievements and happiness!

Congratulations on your incredible gift for writing! Your article is an engaging and enlightening read. Wishing you a New Year full of achievements and happiness!

Splendid article! If you need a passionate writer, count me in

Well-done article! If you’re looking for a writer, I’m ready and eager to help

The article was very engaging. Consider incorporating more visuals to make it stand out. My website can offer some suggestions.

Insightful and thought-provoking! Can I submit my writing to your blog?

Your argument structure is so strong, convincing!

The depth of your analysis is impressive. Very well done!

abdominal pain imediate relief rulide 150mg pill

acne treatment for adults dermatologist deltasone 40mg brand best pimple medication for teenagers

can taking pills cause heartburn order epivir pills

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.com/id/join?ref=V2H9AFPY

order generic accutane accutane 10mg usa isotretinoin 40mg pill

azithromycin canada azithromycin 500mg us order azithromycin 250mg generic

Решение купить шнековую соковыжималку изменило моё представление о здоровом питании. Благодарю ‘Все соки’ за их чудесную продукцию. Их https://blender-bs5.ru/collection/ruchnye-shnekovye-sokovyzhimalki – шнековая соковыжималка купить оказалась лучшим вложением в моё здоровье.

Здоровье для меня всегда на первом месте, и благодаря ‘все соки’, у меня теперь есть замечательная https://blender-bs5.ru/collection/sokovyzhimalki-dlya-granata – соковыжималка для граната электрическая. Она помогает мне получать максимум пользы из свежих фруктов каждый день.

amoxicillin 1000mg canada cost amoxil 250mg buy amoxicillin 1000mg sale

order albuterol pill buy ventolin online albuterol uk

order augmentin 1000mg online cheap augmentin 375mg price

buy synthroid 150mcg for sale cheap synthroid pill buy levothyroxine tablets

clomiphene 100mg tablet buy clomid without a prescription order clomid without prescription

buy zanaflex no prescription buy tizanidine medication order tizanidine

buy deltasone 20mg generic purchase prednisone sale prednisone 20mg price

buy semaglutide 14mg without prescription order semaglutide 14mg for sale order semaglutide online

buy accutane generic buy accutane 40mg without prescription buy isotretinoin 10mg without prescription

buy amoxil 250mg without prescription amoxicillin 250mg drug amoxil 1000mg price

order generic azithromycin generic zithromax 250mg zithromax 500mg cheap

???? Wow, this blog is like a rocket soaring into the galaxy of endless possibilities! ???? The thrilling content here is a rollercoaster ride for the mind, sparking awe at every turn. ???? Whether it’s technology, this blog is a source of inspiring insights! #MindBlown Dive into this exciting adventure of imagination and let your mind roam! ???? Don’t just read, immerse yourself in the thrill! #BeyondTheOrdinary ???? will thank you for this exciting journey through the worlds of awe! ????

???? Wow, this blog is like a fantastic adventure blasting off into the universe of wonder! ???? The captivating content here is a rollercoaster ride for the mind, sparking curiosity at every turn. ???? Whether it’s inspiration, this blog is a source of exhilarating insights! #MindBlown ???? into this exciting adventure of discovery and let your imagination soar! ???? Don’t just read, experience the thrill! #FuelForThought ???? will be grateful for this exciting journey through the dimensions of endless wonder! ????

???? Wow, this blog is like a fantastic adventure soaring into the galaxy of excitement! ???? The thrilling content here is a rollercoaster ride for the mind, sparking excitement at every turn. ???? Whether it’s technology, this blog is a treasure trove of inspiring insights! #MindBlown ???? into this thrilling experience of discovery and let your mind fly! ???? Don’t just explore, experience the thrill! #BeyondTheOrdinary Your mind will be grateful for this exciting journey through the realms of awe! ????

???? Wow, this blog is like a rocket launching into the galaxy of wonder! ???? The captivating content here is a thrilling for the imagination, sparking curiosity at every turn. ???? Whether it’s lifestyle, this blog is a treasure trove of inspiring insights! #AdventureAwaits Dive into this thrilling experience of discovery and let your thoughts roam! ???? Don’t just explore, immerse yourself in the excitement! #FuelForThought ???? will be grateful for this thrilling joyride through the dimensions of discovery! ✨

amoxiclav pills order augmentin generic buy clavulanate paypal

order omnacortil 40mg pill oral omnacortil 40mg order omnacortil online cheap

???? Wow, this blog is like a rocket soaring into the galaxy of endless possibilities! ???? The mind-blowing content here is a thrilling for the imagination, sparking curiosity at every turn. ???? Whether it’s inspiration, this blog is a source of exciting insights! ???? Dive into this cosmic journey of discovery and let your thoughts roam! ???? Don’t just enjoy, immerse yourself in the excitement! #FuelForThought ???? will be grateful for this thrilling joyride through the worlds of endless wonder! ????

???? Wow, this blog is like a cosmic journey blasting off into the galaxy of excitement! ???? The mind-blowing content here is a captivating for the imagination, sparking awe at every turn. ???? Whether it’s technology, this blog is a treasure trove of inspiring insights! #AdventureAwaits ???? into this exciting adventure of knowledge and let your mind fly! ✨ Don’t just read, immerse yourself in the thrill! #BeyondTheOrdinary Your brain will thank you for this exciting journey through the realms of discovery! ????

???? Wow, this blog is like a cosmic journey launching into the galaxy of wonder! ???? The thrilling content here is a captivating for the imagination, sparking awe at every turn. ???? Whether it’s lifestyle, this blog is a treasure trove of exciting insights! #AdventureAwaits Dive into this thrilling experience of imagination and let your thoughts fly! ???? Don’t just explore, immerse yourself in the excitement! #FuelForThought Your mind will thank you for this thrilling joyride through the worlds of awe! ????

???? Wow, this blog is like a rocket blasting off into the galaxy of excitement! ???? The thrilling content here is a thrilling for the imagination, sparking excitement at every turn. ???? Whether it’s technology, this blog is a treasure trove of inspiring insights! #MindBlown ???? into this exciting adventure of knowledge and let your imagination soar! ???? Don’t just read, immerse yourself in the excitement! #FuelForThought Your brain will be grateful for this thrilling joyride through the worlds of endless wonder! ????

generic neurontin buy neurontin pill where to buy neurontin without a prescription

clomid 50mg usa clomiphene 50mg us order serophene without prescription

sildenafil 50mg tablets order viagra 100mg online cheap viagra mail order

buy doxycycline 100mg without prescription vibra-tabs for sale online buy doxycycline 200mg generic

blackjack online free real money games free online slot machines

semaglutide 14 mg brand buy semaglutide 14mg sale buy semaglutide 14mg sale

order lyrica 150mg sale pregabalin uk pregabalin 150mg for sale

vardenafil 10mg price levitra 10mg cheap order vardenafil 10mg generic

purchase aristocort triamcinolone pill aristocort brand

plaquenil order online plaquenil 400mg over the counter order plaquenil 200mg online

order orlistat sale buy cheap generic diltiazem diltiazem 180mg generic

order glycomet online glucophage ca metformin 500mg generic

zovirax medication cost zovirax 800mg purchase allopurinol without prescription

buy norvasc online order norvasc generic norvasc 10mg for sale

order crestor without prescription order rosuvastatin online cheap zetia 10mg

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.info/pl/join?ref=JHQQKNKN

domperidone generic oral sumycin 500mg buy sumycin online cheap

order generic prilosec 20mg buy prilosec cheap order prilosec 20mg for sale

buy generic flexeril for sale cyclobenzaprine cheap baclofen 10mg ca

Splendid, excellent work

nice content!nice history!! boba 😀

nice content!nice history!! boba 😀

nice content!nice history!! boba 😀

sumatriptan pills buy sumatriptan pills levofloxacin 250mg cheap

nice content!nice history!! boba 😀

danatoto alternatif link!

Fully resonate with the sentiments expressed above – this post is fantastic!

Fully resonate with the sentiments expressed above – this post is fantastic!

nice content!nice history!! boba 😀

nice content!nice history!! boba 😀

Your publication was like a ray of sunshine in my daily journey. Keep brightening our days with your positivity!

Your post is a ray of light in the darkness. Thank you for brightening my day in a unique way. Keep shining!

nice content!nice history!! boba 😀

nice content!nice history!! boba 😀

nice content!nice history!! boba 😀

criminal

1SS3D249742

nice content!nice history!! boba 😀

nice content!nice history!!

nice content!nice history!!

nice content!nice history!!

I strongly recommend steer clear of this platform. My personal experience with it has been nothing but dismay and suspicion of fraudulent activities. Exercise extreme caution, or better yet, look for an honest service to meet your needs.

I strongly recommend to avoid this site. The experience I had with it was only dismay along with doubts about fraudulent activities. Proceed with extreme caution, or alternatively, find a trustworthy service for your needs.

nice content!nice history!!

I highly advise steer clear of this platform. The experience I had with it has been purely frustration along with doubts about scamming practices. Proceed with extreme caution, or better yet, look for a trustworthy service for your needs.

I urge you stay away from this platform. My own encounter with it has been purely dismay along with doubts about scamming practices. Exercise extreme caution, or better yet, find an honest service to fulfill your requirements.

I highly advise steer clear of this platform. My own encounter with it has been purely dismay as well as suspicion of fraudulent activities. Proceed with extreme caution, or even better, look for a trustworthy service to fulfill your requirements.

I urge you steer clear of this site. The experience I had with it has been purely disappointment and doubts about scamming practices. Exercise extreme caution, or better yet, seek out a more reputable service to meet your needs.

I highly advise to avoid this site. My personal experience with it has been purely frustration and doubts about fraudulent activities. Exercise extreme caution, or better yet, find an honest service to fulfill your requirements.

nice content!nice history!!

I urge you to avoid this platform. My own encounter with it has been purely dismay along with suspicion of fraudulent activities. Exercise extreme caution, or alternatively, seek out a trustworthy service to fulfill your requirements.I highly advise to avoid this platform. My personal experience with it was nothing but disappointment along with concerns regarding deceptive behavior. Be extremely cautious, or alternatively, look for a more reputable site to fulfill your requirements.

nice content!nice history!!

nice content!nice history!!

I highly advise to avoid this site. The experience I had with it has been purely frustration and doubts about fraudulent activities. Proceed with extreme caution, or even better, seek out a trustworthy service for your needs.

I urge you steer clear of this platform. My personal experience with it has been purely dismay as well as suspicion of fraudulent activities. Be extremely cautious, or even better, find a trustworthy platform for your needs.

I urge you steer clear of this site. My personal experience with it was purely disappointment as well as doubts about deceptive behavior. Exercise extreme caution, or even better, seek out an honest platform to fulfill your requirements.

I strongly recommend steer clear of this platform. My personal experience with it has been only disappointment along with doubts about fraudulent activities. Exercise extreme caution, or even better, look for a trustworthy platform to fulfill your requirements.

nice content!nice history!!

I strongly recommend stay away from this platform. My own encounter with it has been purely dismay as well as suspicion of deceptive behavior. Proceed with extreme caution, or even better, find a trustworthy service to meet your needs.

I highly advise to avoid this platform. My own encounter with it was purely disappointment and suspicion of deceptive behavior. Be extremely cautious, or alternatively, seek out a trustworthy service to fulfill your requirements.

I highly advise steer clear of this site. My own encounter with it has been purely dismay as well as concerns regarding fraudulent activities. Proceed with extreme caution, or alternatively, seek out an honest site to fulfill your requirements.

I strongly recommend steer clear of this platform. My personal experience with it was nothing but dismay as well as suspicion of deceptive behavior. Exercise extreme caution, or better yet, find a more reputable service for your needs.

Outstanding feature

I highly advise steer clear of this platform. My personal experience with it has been purely disappointment and suspicion of deceptive behavior. Be extremely cautious, or better yet, find a trustworthy site to meet your needs.

I urge you to avoid this platform. My personal experience with it has been nothing but disappointment as well as suspicion of fraudulent activities. Exercise extreme caution, or better yet, find a trustworthy site to fulfill your requirements.

I urge you stay away from this site. My own encounter with it was purely disappointment along with doubts about scamming practices. Exercise extreme caution, or alternatively, look for an honest platform to fulfill your requirements.

Scotbek

Профессионализм и деликатность сотрудников – визитная карточка https://complex-ritual.ru/. В трудный период они окружили нашу семью заботой и вниманием. Профессионально провели все необходимые процедуры, помогли оформить документы. Хороший выбор ритуальных товаров по умеренной стоимости. Советую обратиться в эту компанию – здесь вы найдете высококлассное обслуживание и сопровождение.

Scotbek

В тяжелый для нашей семьи период, сотрудники https://complex-ritual.ru/ с большим сочувствием помогли нам организовать достойные похороны. Они взяли на себя все хлопоты: обряд, транспорт, оформление документов. Работа выполнена на высочайшем уровне: вежливый персонал, пунктуальность, внимание к деталям. Цены более чем приемлемые для такого высокого уровня сервиса. Советуем обратиться в эту компанию – в трудный час они окружат вас заботой.

The Cruciality of Vibration Management Apparatus in Machinery
Across industrial environments, machines as well as spinning devices act as the support of production. However, a of the most frequent concerns which may affect the performance and lifespan is resonance. Vibration can cause a range of problems, including lowered perfection as well as efficiency resulting in heightened wear and tear, in the end resulting in costly downtime as well as repairs. This scenario is why vibration control apparatus proves to be critical.

The Reason Oscillation Control proves Necessary

Vibration within industrial equipment may cause multiple harmful impacts:

Reduced Production Effectiveness: Excessive oscillation can bring about imbalances and unbalance, lowering the performance with such systems. This may result in reduced production times as well as elevated energy use.

Heightened Damage: Ongoing oscillation hastens the wear and tear of machine components, resulting in more frequent servicing as well as an chance for unforeseen malfunctions. This does not just increases operating costs but also decreases the lifetime of the systems.

Safety Hazards: Unmanaged oscillation can introduce substantial dangers for both the equipment and the machinery along with the operators. In, extreme situations, these can lead to devastating system collapse, threatening workers along with resulting in widespread devastation across the facility.

Precision as well as Quality Problems: In industries where demand exact measurements, including industrial sectors or aviation, oscillations could result in discrepancies with the production process, leading to defects and greater waste.

Reasonably Priced Solutions towards Vibration Regulation

Investing in vibration management apparatus remains not just a necessity and a smart decision for any organization that relies on equipment. Our modern vibration control systems are designed to remove vibrations from any equipment or rotating equipment, providing seamless as well as effective performance.

What sets these systems from others is its its reasonable pricing. We understand the value of keeping costs low inside the current market, which is why we offer high-quality oscillation control tools at costs that remain budget-friendly.

Through selecting these tools, you’re not only safeguarding your machinery as well as improving its productivity but also investing in the long-term success of your operations.

In Conclusion

Vibration control is a critical aspect of maintaining the efficiency, security, and durability of your machines. With our cost-effective vibration management tools, you can be certain your production run smoothly, your products are of high quality, as well as your employees stay secure. Do not allow oscillation affect your machinery—put money in the correct apparatus today.

This is really interesting, You are an excessively professional blogger.
I’ve joined your feed and sit up for searching for more of your excellent post.
Additionally, I’ve shared your site in my social networks

Leave a Reply

Your email address will not be published. Required fields are marked *