गोदावरी, ८ असोज
सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरवहादुर साउदले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गरेर शुक्रबार राजीनामापत्र पठाएको बताउनुभयो ।
मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले इमेलबाट राजीनामा आएको बताउँदै सक्कलपत्र आएपछि राजीनमाबारे छलफल गरिने बताउनुभयो । एमालेसम्बद्ध मन्त्रीहरू प्रदेश सरकारबाट बाहिरीएपछि प्रदेश सरकारलाई काम गर्न सहज होस् भनेर राजीनामा दिएको र सक्कल कुरियरबाट पठाएको बताइएको छ ।
साउदलाई गत वर्ष पुस १३ गते प्रदेशको मन्त्रीपरिषद्को बैठकले उहाँलाई प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । आयोगको अध्यक्षमा मुख्यमन्त्री अध्यक्ष रहने व्यवस्था छ ।
3 comments on “सुदूरपश्चिमका नीति तथा योजना आयोग उपाध्यक्ष साउदद्वारा राजीनामा”
Intasuase
November 9, 2024 at 10:45 ampriligy seratonin Estrogen, which is mainly produced by the ovary and placenta of female animals, acts as a critical hormone that promotes the development of secondary sexual characteristics and maturation of sexual organs 5
Intasuase
November 17, 2024 at 11:10 pmEven after considering different dosages, there s evidence that suggests body composition plays a massive role in how long Adderall takes to get out of your system priligy seratonin
how can i get cytotec price
November 30, 2024 at 3:06 amProg Transplant 11 4 285 289 cost cheap cytotec without insurance Other studies showed that spirulina protected lab animals from genetic mutations caused by chemicals and radiation, but again, it is unclear whether these effects happen in humans