बिउ जोगाउने अभियान


बलेवा, १० असोज
स्थानीय तहको निर्वाचनपछि कृषि विकास कार्यालय खारेजीमा पर्दा लोप हुन लागेका खाद्यबालीको बिउ जोगाउन कृषि ज्ञान केन्द्रले अभियान थालेको छ ।

किसानले हरेक वर्ष घरमै उत्पादन गरेको बिउ राख्दा उत्पादन घट्दै गएको थियो । विशेषगरी धान खेतीको बिउ घरायसीरुपमा राख्दा उत्पादन घटेकामा यो वर्षदेखि बढाउने काम थालिएको केन्द्र प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

“एउटै बिउबाट हरेक वर्ष उत्पादन लिने र फेरि त्यही बिउ प्रयोग गर्दा उत्पादन घट्ने गर्छ”, भट्टराइले भन्नुभयो, “किसानलाई यो कुरा बुझाइदिने कोही थिएन, अहिलेमात्रै हामीले बुझाएर बिउ नयाँ वितरण गरेका छौँ ।”

बागलुङमा २०७२ सालपछि नयाँ प्रजातिको धानको बिउ वितरण भएको थिएन । चालू वर्ष भने किसानलाई कृषि अनुसन्धान केन्द्र लुम्लेमा उत्पादित बिउ ल्याएर वितरण गरिएको उहाँले बताउनुभयो ।

लगातार धेरै वर्षसम्म एउटै बिउ प्रयोग गर्दा धानको पराल छोटो हुने, उत्पादन घट्ने लगायतको समस्या हुने गरेको भट्टराईको भनाइ छ । बागलुङमा राधा ७ र राधा ९, पोखरेली तथा जेठो बुढो धान बढी लगाइने गरिएको छ । बेँसी क्षेत्रमा राधा ४ र सावित्री धान पनि लगाइने गरिएको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार बागलुङमा २२ हजार ५०० मेट्रिकटन धान फल्ने अनुमान छ । यसअघिको तुलनामा चालू वर्ष अझै बढ्ने उहाँले बताउनुभयो । वर्षात्ले धानका लागि समय अनुकूल भएको हो ।

त्यस्तै किसानको आफ्नै पहलमा उत्पादन भइरहेको मूलाको बिउलाई अझै बढाउने र बजारीकरणमा पनि कार्यालयले काम थालेको छ । जैमिनी नगरपालिकामा मूलाको बिउ उत्पादन हुन्छ । चालू वर्ष आलुखेतीसमेत बढाउन पहल भएको सूचना अधिकारी कुमार पुनले बताउनुभयो ।

बागलुङको ताराखोलामा उत्पादन बढे पनि मौसमी समस्याले आलु कुहिएको थियो । कार्यालयले ड्याङ बनाएर मात्रै आलु उत्पादन गर्न सुझाव पनि दिएको छ । साथै एक वर्षमा बागलुङमा २१० मेट्रिकटन आलु फलेको छ । त्यसका लािग तीन हजार केजी आलु लगाइएको थियो ।

कृषि ज्ञान केन्द्र बागलुङको आलु प्रवद्र्धनात्मक कार्यक्रममार्फत उक्त उपलब्धि भएको हो । कृषि ज्ञान केन्द्र बागलुङले आर्थिक वर्ष २०७७÷०७८ का कार्यक्रममा ८० देखि ९० प्रतिशतसम्म उपलब्धिको दाबी गरेको छ । गत वर्ष सञ्चालित आलु प्रवद्र्धन विशेष कार्यक्रममा ९९ दशमलव ४७ प्रतिशत उपलब्धि गरेको कार्यालयको तथ्याङ्क छ ।
–––

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

21 comments on “बिउ जोगाउने अभियान

Excellent read, I just passed this onto a colleague who was doing a little research on that.
And he actually bought me lunch as I found
it for him smile Therefore let me rephrase that: Thanks for lunch!

Have a look at my web-site growing weed

sende hesabını büyütüp en iyi ve kaliteli takipçilere
sahip olmak adına hemen
takip2018.com u tercih ederek instagram takipçi satın alabilirsin..

instagram Takipçi Satın Al

Incredible quest there. What occurred after?
Good luck!

casibom guncel giris: casibom guncel giris – casibom giris adresi
casibom giris

NormanRer

farmacia online 24 horas: gran farmacia online – farmacia online espaГ±a envГ­o internacional

NormanRer

sildenafilo cinfa precio: comprar viagra contrareembolso 48 horas – farmacia gibraltar online viagra

EdisonVow

pillole per erezioni fortissime: viagra farmacia – viagra online spedizione gratuita

EdisonVow

farmaci senza ricetta elenco: Tadalafil generico migliore – acquisto farmaci con ricetta

EdisonVow

migliori farmacie online 2024: Tadalafil generico migliore – migliori farmacie online 2024

EdisonVow

top farmacia online: п»їFarmacia online migliore – Farmacia online miglior prezzo

PatrickAnals

п»їFarmacia online migliore: Cialis generico farmacia – migliori farmacie online 2024

PatrickAnals

farmaci senza ricetta elenco: BRUFEN 600 mg 30 compresse prezzo – п»їFarmacia online migliore

PatrickAnals

viagra pfizer 25mg prezzo: viagra senza prescrizione – viagra online in 2 giorni

ArnoldDix

neurontin 900 mg: neurontin cost in singapore – buying neurontin online

JosephDam

ventolin inhalers: Buy Ventolin inhaler online – buy ventolin no prescription

JosephDam

Buy compounded semaglutide online: Semaglutide pharmacy price – Buy semaglutide pills

JosephDam

rybelsus cost: Rybelsus 7mg – buy semaglutide online

TimothyMousa

vipps canadian pharmacy: Canadian Pharmacy – buying drugs from canada

बिउ जोगाउने अभियान

https://oldpcgaming.net/empire-earth-ii/

child porn says:

बिउ जोगाउने अभियान

https://www.2h-fit.net/how-to-kiss-your-girlfriend/

meritking says:

बिउ जोगाउने अभियान

https://atletismosar.org/maratona-do-porto

Leave a Reply

Your email address will not be published. Required fields are marked *