टीकापुर १० मंसिर ,जालवादेवी केबुलकार प्रालिले निर्माण गर्ने चिसापानी राजकाँडा केबुलकारको फाइनल सर्वे सुरु भएको छ ।
‘केबुलकारका लागि हिजो देखि फाइनल सर्वे सुरु भएको छ । ’ सो केवुलकारका लगानी कर्ता तथा जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले भन्नु भयो ।
करिब ३ सय ५० करोड लगानीमा निर्माण सम्मपन्न हुने भनिएको सो केवुलकार ३ दशमलब २ किलोमिटरको हुने छ ।
सो ठाउमा केबुलकार निर्माण्का लागि बाताबरणिय अध्याय मूल्याँकन भइएर स्विकृतिको अन्तिम चरणमा रहेको बताइएको छ ।
सो केबुलकारका लागि ६० प्रतिशत चन्द्रागिरी केवुलकारका प्रमुख चन्द्र ढकाल र ४० प्रतिशत स्थानियको लगानी रहने बताइएको छ ।
4 comments on “चिसापनी राजकाँडा केवुलकारको फाइनल सर्वे सुरु”
binance register
June 5, 2023 at 11:20 pmYour enticle helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.com/en/register?ref=P9L9FQKY
Roussycof
July 27, 2023 at 2:53 amIn vivo and in vitro animal studies revealed the mechanisms regulating D- Asp in the synthesis of steroid hormones with different effect of D- Asp depending on species, sex and organ- specific should i take 1mg or 5mg of propecia
binance úcet
February 8, 2024 at 8:42 pmCan you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/sk/join?ref=PORL8W0Z
Poonnagma
August 10, 2024 at 8:47 amreal cialis online JAMA 269 483 487, 1993