जानकी गाउपालिमा एमालेकाे गाउँ सभादल र संयन्त्र गठन


दुर्गाैली ११ चैत
नेकपा एमालेले जानकी गाउपालिकामा गाउँ पालिका सभादल र स्थानिय पालिका संयन्त्र गठन गरेकाे छ ।
साे पार्टीले चलायकाे मिसन ग्रासरुट अभियानका क्रममा आज दुर्गाैलीमा आयाेजित भेलाबाट स्थानिय सरकारमा पार्टीकाे भुमिकालाई सशक्त बनाउन पालिका सभादल गठन गरेकाे छ ।
गाउँ सभादलकाे नेतामा वार्ड नं.८ का वडाध्यक्ष तिर्थराज उपाध्याय रहनु भयकाे छ भने उप नेतामा वार्ड नं.१ का वडाध्यक्ष सुरेश चाैधरी लाई जिम्मेवारी ताेकियकाे छ । यस्तै प्रबक्तामा खकेन्द्र भण्डारी र सचेतकमा कल्पना खड्का रहनुभयकाे छ भने उप सचेतकमाचक्र बिष्ट रहनु भयकाे छ । विष्ट वार्ड नं.२ का वडाध्यक्ष हुनुहुन्छ । भण्डारी वार्ड नं.९ का अध्यक्ष हुन भने कल्पना खड्का वार्डलनं.९ बाट निर्वाचित सदस्य हुन ।
गाउँ सभादलकाे सदस्यमा जानकी गाउँ पालिकामा एमालेबाट निर्वाचित सबै जनप्रतिहरु रहनुभयकाे छ ।
यस्तै साे पार्टीले पार्टीकाे तर्फबाट जनप्रतिनिधिहरुलाई अावश्यक सहयाेग गर्न गाउँ कमिटी अध्यक्ष खकेन्द्र भण्डारीकाे संयाेजकत्वमा पार्टी र स्नानिय जनप्रतिनिधिकाे संयन्त्र समेत गठन गरेकाे छ ।
संयन्त्रकाे सदस्यमा धर्मदत्त चाैलागाई, उत्तम चाैधरी, विजय रावल, भावना विक रहनु भयकाे छ ।
संयन्त्रमा पार्टीका वडाध्यक्षहरु र पार्टीकाे तर्फबाट निर्वाचित सबै वडाध्यक्षहरु सदस्य रहने छन ।

भेलाकाे प्रमुख अतिथिमा केन्द्रीय सदस्यमा कमला बाेहाेरा,अतिथि केन्द्रीय प्रतिनिधि पवित्रा तिमिल्सैना प्रदेश कमिटी सदस्यहरु मातृका तिमिल्सैना, कमला केसि कैलाली जिल्ला सचिवालय सदस्य दल बहादुर बिष्ट  लगायतका नेताहरुकाे उपस्थिति थियाे ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

5 comments on “जानकी गाउपालिमा एमालेकाे गाउँ सभादल र संयन्त्र गठन

A similar value was established by incubating the cells with 3 H tamoxifenaziridine 3 H TAZ for 1 h before the addition of excessive unlabeled E 2 which induced ER down regulation and impeded any further labeling of the residual receptors dapoxetine for premature acidophilus ATCC4356 strain was inoculated in DeMan Rogosa Sharpe broth and cultivated for 24 h at 37 C

priligy near me In this study, Yap and colleagues compared echocardiographic parameters, quality of life QOL and outcomes in over 5000 HF patients with and without type 2 diabetes mellitus using a prospective multicenter Asian registry

33 High Blood Pressure 18 people, 22 where to get generic cytotec pills TGFОІ also initiates SMAD signaling, which increases collagen production; SMAD proteins are a family of proteins that, upon phosphorylation, enter the nucleus and act as transcription factors to increase the production of pro fibrotic proteins

Gustavo qloDRFRIBUT 5 29 2022 cytotec labor If you experience any side effects from Clomid, be sure to tell your doctor as soon as possible

An FDA safety review found both oral and injectable fluoroquinolones to be associated with serious side effects that impact and potentially disable muscles, tendons, nerves, joints, and the central nervous system lasix for horses Laying on the bench, you will start with your shoulders in front of the bar

Leave a Reply

Your email address will not be published. Required fields are marked *