शेर बहादुर बिष्ट
१८ फागुन टीकापुर
टीकापुरकाे बिकासलाई शाझाबिन्दु बनाई अगाडि बढ्न टीकापुर नगरपालिकाका मेयर रामलाल डगाैरा थारूले आग्रह गर्नु भएकाे छ।युनाईटेड एकाडमि माद्यामिककाे २०ओैं बार्षिक तथा अभिभावक दिवसकाे अबसरमा उक्त कुरा बताउनु भएकाे हाे ।मेयर थारूले आआफ्ना गल्ति स्विकार्नुपर्नेमा आफुले आफ्नागल्ति स्विकार गरेर आगाडि बढ्नेबताउनु भयाे ।यस्तै वहाले निजि बिद्यालयले प्रदान गरेकाे शिक्षाकाे गुण स्तरलाई शिक्षामा सहयाेग पुर्याएकाे यसकुराकाे अरू शिक्षणसंस्थालेपनि सिक्नु पर्ने बताउनुभयाे । कार्यक्रममा बाेल्दै प्रिन्सिपल परमेश्वर साहुले बच्चाहरू ज्ञानि बन्नमा घरकाे बाताबरणले प्रभाव पार्ने बताउदै धार्मिक ब्यक्तिहरू बिग्रिने कम सम्भावना हुने बताउनु भयाे उसले हरेक कुरामा सजक र डरमानेकाेहुने बताउनु भयाे ।सभाका अध्यक्ष सिताराम रिमाल र विशिष्ट अतिथि बिरेन्द्र बहुमुखि क्याम्पस प्रमुख ढबिन्द्र रावलले युनाईटेडमा अध्ययनगरि एम बि बि एस सम्म अध्ययन गर्नु भएका स्मारिका उपाध्याय र अस्मिता रीमाललाई सम्मान गर्नु भएकाे थियाे । डा स्मारिका उपाध्याय हाल माया मेट्राे हस्पिटल धनगढीमा र डा अस्मिता रीमाल साथि हस्पिटल टीकापुरमा सेवारत रहेका छन ।कार्यक्रममा कार्यक्रमका बिशिष्ट अतिथि टीकापुर बहुमुखि क्याम्पसका प्रमुख ढबिन्द्र रावलले सम्बाेधन गर्दै टीकापुरकाे शैक्षिक रूपान्तरणमा युनाईटेड एकाडमिकाे महत्वुर्ण याेगदान रहेकाे बताउनु भयाे । यस्तै वहाले युनाईटेट स्कुलकाे लागाेकाे डिजाईन आफुले गरेकाे बताउदै बिगतमा युनाईटेड स्कुल नजिक रहेकाे काम गरेकाे बताउनु भयाे ।यस्तै बिरेन्द्र बिद्यामन्दिर क्यापम्पस प्रमुख हर्क बहादुर भण्डारीले युनाईटेड टीकापुरकाेलागि काेशेढुंगा भएकाे बताउदै बच्चाकाे पहिलाे शिक्षाका आमाकाे काख र दाेश्राे शिक्षा बाबुकाे काँध हुने भएपनि अझ आमा साक्षर र संस्कारिक भएमा बालबालिका ज्ञानिहुने बताउनु भयाे ।कार्यक्रम बिद्यालयका फाउन्डर तथा ब्यबस्थापन समितिका अध्यक्ष सिताराम रिमालकाे अध्यक्षतामा भएकाे थियाे भने कार्यक्रममा स्वागत बिद्यालयका प्राईमरी तह ईन्चार्ज शिक्षिका अनिता रिमालले गरेकि थिईन ।कार्यक्रम सञ्चालन शिक्षिका निरू शर्माले गर्नु भएकाे थियाे ।
3 comments on “युनाईटेड एकाडमि माद्यामिक बिद्यालय टीकापुरकाे २०ओैं बार्षिक साधारण सभा सम्पन्न”
Intasuase
November 11, 2024 at 2:55 amClinical suspicion of IE may persist after an initially negative TEE buy priligy on the internet without a prescription Advertiser Disclosure We strive to help you make confident life insurance decisions
Intasuase
November 13, 2024 at 10:51 pmdapoxetina generico Most physicians will not use a daily dose of more than 150 mg 3 tablets
buy cytotec 10 pills
November 27, 2024 at 7:41 pmAs a result of the above factors, many women with breast cancer often use complementary and alternative medicines CAMs, including herbs, vitamins, homeopathic remedies and Chinese herbal products CHPs, to help relieve these symptoms 11, 12 cytotec oral The tablet may be broken if the doctor tells you to