काठ्माण्डौं २२ फागुुन
सामाजिक सञ्जाल फेसबुकमा अचानक समस्या देखिएको छ ।
मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो ।
प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् ।
फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ ।ख्
2 comments on “फेसबुकमा समस्या, एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट”
Crnddurce
March 6, 2024 at 10:21 pmis citalopram the same as escitalopram
Crnddurce
March 7, 2024 at 10:22 pmcan you get high off escitalopram