जैसी र चौलागाँईलाई मानार्थ विद्याबारिधीको सम्मान


काठ्माण्डौं १९ चैत्र
भारतको दील्लीमा रहेको सोक्रेट्स सोसियल रिसर्च युनिभर्सिटीले व्यवसायी तथा समाजसेवी टीकाराम जैसीलाई मानार्थ विद्याबारिधीको उपाधीले सम्मानित गरेको छ ।
सो विश्वविद्यालयको हिजो दिल्लीमा आयोजित एक सम्मान समारोेहमा जैसीलाई सो उपाधी दिइएको हो । जैसी कैलालीको टीकापुर निवासी हुनुहुन्छ । बिगत लामो समयदेखि व्यवसायमा संलग्न जैसी मालिका विजनेश ग्रुप प्रा.लि.का मुख्य संचालक हुनुहुन्छ भने समाजसेवामा समेत कृयासिल रहनुभएको छ ।
यस्तै सोही समारोहमा लम्कीका व्यवसायी पदमराज चौलागाँईलाई समेत सोही सम्मान दिइएको थियो । समारोहमा नेपालका २ जना सहित ३० जनालाई सो सम्मानद्धारा सम्मानित गरिएको थियो ।

Khaptadkhabar the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •  
  •  

Have any Question or Comment?

One comment on “जैसी र चौलागाँईलाई मानार्थ विद्याबारिधीको सम्मान

Trang web của chúng tôi cung cấp những cập nhật mới nhất về tỷ lệ kèo malaysia mới nhất, giúp bạn đưa ra quyết định cá cược chính xác hơn.

Leave a Reply

Your email address will not be published. Required fields are marked *