टीकापुर २९ बैसाख
त्रिपुरा समाजकाे चुनावि साधारण सभा सम्पन्न भएकाे छ ।समाजकाे याे दाेश्राे चुनावि साधारण सभा हाे । कालेकाँडादेखि रहफ सम्म बाँडाबस्तिदेखि ठुलासैनसम्म अछामकाे पूर्वि क्षत्रमा बसाेबास गर्ने, त्रिपुराकाे सेराेफेराेमा बस्ने आम मानिस जाे बसाई सराई गरि टीकापुर क्षेत्र वरपर बसाेबास गर्ने समुदायलाई समेट्ने गरि त्रिपुरा समाजकाे गठन गरिएकाे छ ।,यसकाे खास उदेश्य आफ्नाे भाषा र सस्कृतिलाई बचाई राख्ने र एकआपसमा एक अर्काेलाई सहयाेग गर्ने वातावरण बनाउनु हाे । शनिबारमा भएकाे त्रिपुरा समाज टीकापुरकाे साधारण सभामा प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश पूर्ब आन्तरिक मामिला तथा कानुन मन्त्रि डा रण बहादुर रावल रहनु भएकाे थियाे।प्रमुख अतिथि रावलले श्री त्रिपुरा समाजकाे नव निर्मित भवनकाे उद्घाटनगर्नु भएकाे थियाे ।छरिएर रहेकाे समाजलाई एक ठाउमा ल्याई संस्था खडा गर्नेलाई धन्यबाद दिदै नव निर्मितभवनलाई सहि सदुपयाेगकाेलागि सुझाव दिनु भयाे । यस्तै वहाले खालि भवनमात्र बनाई सबै काम पूरा नभएकाेले आबश्यक सहयाेगकाेलागि पहल गर्ने बताउनु भयाे ।सभामा कार्यक्रकाे उदेश्यमाथि द्वारिका प्रसाद तिमिल्सैनाले प्रकाश पार्नु भएकाे थियाे ।सभामा बिशिष्टअतिथि भैरब रावल माेतिराम भण्डारी ,नारायण प्रसाद तिमिल्सैना, डा याेगेन्द्र बज्गाईँले शुभ कामना प्रकट गरेका थिए । साधारण सभाबाट तारा प्रसाद अधिकारीकाे नेतृत्वमा १० सदस्य भएकाे नया कार्य समिति निर्बिराेध चयनभएकाे थियाे नया कार्य समितिमा अध्यक्ष पदमा तारा प्रसाद अधिकारी,उपाध्यक्षमा द्वारिका प्रसाद तिमिल्सैना र कृष्णा भण्डारी,महासचिबमा भानुभक्त अधिकारी,काेषाध्यक्षमा हस्ता भण्डारी ,सचिबमा शेर बहादुर बिष्ट सदस्यमा हिक्मत बहादुर बिष्ट,रतन टमट्टा र बल बहादुर बाेगटी रहनु भएकाे थियाे । १३ जनाकाे कार्य समितिमा बाँकिका ३ जना पछि कार्य समितिले मनाेनित गर्ने छ ।कार्यक्रममा समाजका ९० बर्षभन्दा माथिका दुईजना पुरूष र एक महिला बृद्दहरूलाई दाेसल्ला ओढाई सम्मान गरिएकाे थियाे ।सम्मानित हुने हरूमा प्रदिप खड्का कल्लानसिं बिष्ट र राजु जैसीलाई सम्मान गरिएकाे थियाे ।कार्यक्रममा अध्यक्षकाे प्रतिबेदन र आर्थिक प्रतिबेदन अध्यक्ष तारा प्रसाद अधिकारीले सभा समक्ष पेश गरेका थिए यस्तै सभामा आजिबन सदस्य र सस्थापक कार्यसमितिलाई प्रमाण पत्र बितरण गरिएकाे थियाे । भवन उद्घाटन कार्यक्रम महासचिब चक्रराज तिमिल्सैनाले सहजिकरण गरेका थिए भने साधारण सभा सञ्चालन सचिब शेर बहादुर बिष्टले गरेका थिए ।कार्यक्रममा स्वागत उपाध्यक्ष जगनाथ प्रसाद रिमालले गरेका थिए ।
9 comments on “त्रिपुरा समाजकाे साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: अधिकारी”
CarinaE
July 13, 2024 at 6:16 amI like this weblog it’s a master piece! Glad I observed this ohttps://69v.topn google.Raise your business
Tawanna P
July 13, 2024 at 7:23 amVery interesting subject, thanks for posting.Raise your business
CasibomBot
September 18, 2024 at 7:50 amcasibom guncel giris: casibom – casibom giris
casibom guncel giris
NormanRer
September 23, 2024 at 1:46 amviagra online cerca de bilbao: comprar viagra – viagra para hombre precio farmacias similares
PatrickAnals
September 26, 2024 at 5:12 ampillole per erezioni fortissime: viagra online siti sicuri – viagra originale recensioni
JosephDam
September 28, 2024 at 8:18 pmprednisone buy cheap: can i buy prednisone online without a prescription – prednisone purchase canada
JosephDam
September 29, 2024 at 7:57 ambuy semaglutide online: rybelsus – cheap Rybelsus 14 mg
JosephDam
September 30, 2024 at 12:53 ambuy rybelsus: cheap Rybelsus 14 mg – Semaglutide pharmacy price
TimothyMousa
September 30, 2024 at 5:58 pmmexican drugstore online: medication from mexico – purple pharmacy mexico price list